खेलकुद »

४ देशीय महिला क्रिकेटः तेस्रो खेलमा नेपाल हङकङसँग हार्‍यो

४ देशीय महिला वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाल हङकङसँग पराजित भएको छ। हङकङसँगको खेलमा नेपाल २ रनले पराजित भएको हो। युगान्डाको एन्टेबे क्रिकेट ओभलमा सोमबार भएको नेपालको तेस्रो खेलमा जीतका लागि हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९८ रनमात्र बनाउन सक्यो। नेपालका लागि कप्तान इन्दु बर्माले…

 ४ देशीय महिला क्रिकेटः दोस्रो खेलमा नेपालले घरेलु युगान्डालाई हरायो

४ देशीय वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ। नेपालले युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा आइतबार भएको खेलमा घरेलु टोली युगान्डालाई १ विकेटले हराएको हो। युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर भेट्टायो। नेपालका लागि साना प्रविनले सर्वाधिक १७ रन बनाइन्। त्यसअघि, टस…

४ देशीय महिला क्रिकेटः पहिलो खेलमा नेपाल नामिबियासँग पराजित

४ देशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। युगान्डाको एन्टेब्बे क्रिकेट मैदानमा हिँजो बेलुका भएको खेलमा नेपाल डकवर्थ लुइस (डीएलएस) का आधारमा ६ विकेटले पराजित भएको हो। नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा पानी परेको थियो। पानी…

विभागीय एपीएफले जित्यो अन्तराष्ट्रिय महिला गोल्डकपको उपाधि

विभागीय एपीएफ क्लबले दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि  जितेको छ। इलाममा आज भएको भएको फाइनल खेलमा विभागीय टोली आर्मीलाई २–१ गोल अन्तरले हराउँदै एपीएफले उपाधि कब्जा गरेको हो। एपीएफका लागि गीता रानामगर र सविता रानामगरले गोल गरे। यता, आर्मीका लागि बिमला बि.के. ले गोल गरिन्। सुरुवातबाट नै आर्मीविरुद्ध हाबी भएको एपीएफले खेलको २५ औ…

नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड वैशाख २० मा 

  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोर्ट्स–अवार्ड २०८१’ को मिति तय गरिएको छ। मञ्चको पोखरा रंगशालस्थित मिडिया सेन्टरमा शनिबार बसेको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २०८२ साल बैशाख २० गते शनिबार नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) ले…

पोखराको लेखनाथमा दोस्रो संस्करणको सूर्य तारा खेलकुद महोत्सव हुँदै

पोखराको लेखनाथमा दोस्रो संस्करणको सूर्य तारा खेलकुद महोत्सव हुने भएको छ। पोखरा लेखनाथलाई खेलकुद केन्द्रको रुपमा अघि बढाउन खेलक्ुद महोत्सवलाई निरन्तरता दिन लागेको आयोजक सूर्य तारा क्लबले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ। आयोजकले बताएअनुसार दोस्रो सूर्य तारा खेलकुद महोत्सव २०८१ मा पुरूष फुटबलसहित विभिन्न ७ खेलछन्। पोखरा–२९ लेखनाथमा हुने दोस्रो संस्करणको सूर्य तारा खेलकुद…

आयोजक टोली गोर्खाली रग्बी सेभेन्सको च्याम्पियन

आयोजक गोर्खाली रग्बी क्लब प्रथम गोर्खाली रग्बी सेभेन्सको च्याम्पियन बनेको छ। भरतपुरको कृष्णपुर खेल मैदानमा भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा गोर्खाली रग्बी क्लबले विभागीय त्रिभुवन आर्मी क्लबलाई १२–७ को स्कोरले पराजित गर्‍यो। निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा ७–७ को बराबरी भएको थियो। थप समयमा गोर्खालीका कप्तान यदु अधिकारीले गोल्डेन स्कोर गर्दै टोलीलाई च्याम्पियन बनाए। प्रतियोगिताको विजेता…

म्यान्मारले जित्यो ४ देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसीपको उपाधि

पाहूना टोली म्यान्मारले ४ देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसीप फुटबलको उपाधि जितेको छ। घरेलु नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार ब्यहोरेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसीपको फाइनल खेलमा घरेलु नेपाल पाहूना टोली म्यान्मारसँग २–० गोल अन्तरले पराजित भएको हो। फाइनल खेलमा खेलको ६२ औं र ६४औँ मिनेटमा गोल गर्दै…

रेनुका नगरकोटी बनिन् अन्तर्राष्ट्रिय महिला च्याम्पियनसीपको उत्कृष्ट खेलाडी

घरेलु नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर रेनुका नगरकोटी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसीपको उत्कृष्ट खेलाडी बनेकी छिन्। रेनुका, घरेलु दशरथ रंगशालामा बुधबार सम्पन्न अन्तराष्ट्रिय महिला च्याम्पियनसीपमा उत्कृष्ट खेलाडी बनेकी हुन्। रेनुकाले प्रतियोगिताकै भ्यालुएबल ‘प्लेयर अफ दि टुर्नामेन्ट’ को अवार्ड जित्न सफल भइन्। रेनुकाले च्याम्पियनसीपको खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ दि टुर्नामेन्ट’ को अवार्डसहित ५० हजार…

४ देशीय अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल–म्यानमारले बराबरी खेल्यो

४ देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसीप फुटबलमा नेपाल र म्यानमारले बराबरी खेलेको छ। यसअघि नै फाइनल पुगेको दुबै टोलीले २–२ गोलको बराबरी खेलको हो। म्यानमारका लागि मे हटेट लूले दुबै गोल गरेकी हुन्। नेपालका लागि सबिता रानामागर र साबित्रा भण्डारी ‘साम्बा’ ले गोल गरे। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा मे हटेटको गोलमा म्यानमारले खेलको छैटौं…