खेलकुद »

नवौं राष्ट्रिय खेलकुदः वर्षाले महिला क्रिकेटको खेल प्रभावित

नवौँ राष्टिय खेलकुुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा विभागीय नेपाल पुलिसले विजयी सुरुवात गरेको छ। पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको हो। पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो। १०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो। वर्षातका कारण बाँकी खेल खेलाउन संभव नभएपछि डीएलए मेथडअनुसार पुलिस…

नवौं राष्ट्रिय खेलकुद: बागमतीलाई फेन्सिङबाट पहिलो स्वर्ण

बागमती प्रदेशलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो स्वर्ण पदक हात लागेको छ। प्रतियोगिताअन्तर्गत आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेकी छिन्। उनले व्यक्तिगत सेबरतर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत बनेकी छन्। नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो…

नवौं राष्ट्रिय खेलकुदको ट्रफी मुख्यमन्त्री पोखरेलद्वारा सार्वजनिक

‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को ट्रफी गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरामा आज (सोमबार) सार्वजनिक गरेका छन्। प्रदेश खेलकुद परिषद गण्डकीले पोखरा मानवअधिकारचोकमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री पोखरेलले ट्रफी सार्वजनिक गरेका हुन्। सो अवसरमा मुख्यमन्त्री पोखरेलले ३९ वर्षपछि आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्न पाउनु गौरवको कुरा रहेको बताए। ‘राष्ट्रिय…

नवौं राष्ट्रिय खेलकुद: ह्याण्डबलका खेल आजदेखि सुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज (सोमबार) बाट ह्याण्डबलका खेलहरु सुरु सुरु हुने भएको छ। पुरुषतर्फ गण्डकी प्रदेश र मधेश प्रदेशबीच उद्घाटन खेल हुनेछ। उद्घाटन खेल विहान ८ बजे हुँदैछ। राष्ट्रिय खेलकुद परिषद प्राविधिक उपसमिति र नेपाल ह्याण्डबल संघले जारी गरेको खेल तालिकाअनुसार सोमबार बिहान ८ बजे हुने खेलमा गण्डकी र मधेश भिड्ने भएका हुन्।…

पोखरा आइपुग्यो नवौं राष्ट्रिय खेलकुद ट्रफी

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ अब, ४ दिनमात्र बाँकी छ। राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल बनाउन प्रचार–प्रसारका लागि प्रतियोगिताको ट्रफी टुर गराइँदैछ। प्रतियोगितामा सहभागी ७ वटै प्रदेशमध्ये ६ प्रदेश र ३ विभागीय मुख्यालय हुँदै अन्तिममा आयोजक प्रदेश गण्डकीको राजधानी पोखरामा ट्रफी आइपुगेको छ।ट्रफीलाई आज (सोमबार) पोखरामा सार्वजनिक र महानगर परिक्रमा अर्थात ट्रफी…

नवौं राष्ट्रिय खेलकुदः भोलीदेखि ह्याण्डबल खेल सुरु हुँदै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भोली (सोमबार) बाट ह्याण्डबलका खेलहरु सुरु सुरु हुने भएको छ। पुरुषतर्फ गण्डकी प्रदेश र मधेश प्रदेशबीच उद्घाटन खेल हुनेछ। उद्घाटन खेल विहान ८ बजे हुँदैछ। राष्ट्रिय खेलकुद परिषद प्राविधिक उपसमिति र नेपाल ह्याण्डबल संघले जारी गरेको खेल तालिकाअनुसार सोमबार बिहान ८ बजे हुने खेलमा गण्डकी र मधेश भिड्ने भएका हुन्।…

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा बागमतीको सहज जित

नवौं राष्ट्रिय खेलकद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आज (आइतबार) भएको खेलमा बागमतीले सूदूरपश्चिम प्रदेशमाथि ८ विकेटले सहज जित हात पारेको हो। सूदूरपश्चिम प्रदेशले दिएको ७२ रनको लक्ष्य बागमतीले १३ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्न सफल बन्यो। बागमतीको जितमा कन्चन श्रेष्ठले २५…

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा मधेशको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा आइतबार सुरु उदटन खेलमा मधेशले घरेलु गण्डकी प्रदेशलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो। मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै समेटियो। गण्डकी प्रदेशका लागि शिला क्षत्रीले जोडेको १० रन नै सर्वाधिक…

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेट आजदेखि सुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट आज (आइतबार) देखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयूक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका हुन्। उक्त कार्यक्रममा पोखरा महानगर प्रमुख आचार्यले बलिङ र राखेप सदस्य सचिव घिसिङले ब्याटिङ गरी प्रतियोगिताको उद्घाटन गरे।घरेलु गण्डकी प्रदेश…

नवौं राष्ट्रिय खेलकुद: गण्डकी प्रदेश टिमलाई फेन्सिङ खेल सामग्री प्रदान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब ६ दिनमात्रै बाँकी छ। राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदैं गर्दा फेन्सिङ संघ, कास्कीले गण्डकी प्रदेशको फेन्सिङ टिमका खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड सदस्य राजेशकुमार गुरुङ र संघका अध्यक्ष विजय शाईले शनिबार पोखरा रंगशालामा खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण गरेका हुन्। उनले करिब ३ लाख…