खेलकुद »

४ देशीय अन्तराष्ट्रिय महिला फुटबलमा नेपालको लगातार दोस्रो जीत

४ देशीय अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसीपमा नेपालले लगातार दोस्रो जीत निकालेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विहीबार भएको खेलमा लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसीपको फाइनलमा समेत पुगेको छ। नेपालले आफ्नो दोस्रो खेलमा लेबनानलाई १–० गोलले हरायो। नेपालकी सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा गोल गरिन्। प्रतियोगितामा नेपालको यो लगातार दोस्रो…

४ देशीय अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालको विजयी सुरुआत

४ देशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (सोमबार) भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलले हरायो। नेपालका लागि खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गरिन्। प्रतियोगितामा आज नै भएको उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलले हरायो। ४ देशीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन्।…

उज्बेकिस्तानको ब्ल्याक बुल्स आहा ! रारा गोल्डकप च्याम्पियन

पाहूना टोली उज्बेकिस्तानको ब्ल्याक बुल्स २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप च्याम्पियन बनेको छ। पोखरा रंगशालामा शनिबार सम्पन्न यस संस्करणको फाइनल खेलमा विभागीय पुलिस क्लबलाई हराएसँगै आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको हो। ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई शनिवार ३–१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं…

केन्याका विल्सनले जिते १९ औं संसकरणको सफल पोखरा म्याराथन उपाधि

केन्याका विल्सन चेरियोटले १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन्। पोखरामा शनिबार सम्पन्न निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी २ घण्टा १७ मिनेट २४ सेकेन्डमा पूरा गर्दै विल्सन पहिलो भए। विल्सनले उपाधिसँगै ५ लाख पुरस्कार जिते। स्पर्धामा केन्या कै जुलियस मुरियुकी वाहहोम दोस्रो बने। जुलियसले निर्धारित दूरी २ घण्टा १७ मिनेट २६ सेकेन्डमा…

सन्तोषीले जितिन् १९ औं संस्करणको सफल पोखरा हाफ म्याराथन

नेपाली धाविका ओलम्पियन सन्तोषी श्रेष्ठले महिलातर्फको १९ औं संस्करणको सफल हाफ म्याराथन जितेकी छन्। सन्तोषीले २१ किमि दौडको निर्धारित दूरी १ घन्टा २० मिनेट ०३ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बनिन्। विजेता सन्तोषीले पोखरा म्याराथनको उपाधिसँगै १ लाख ५० हजार पुरस्कार जितिन्। पोखरा म्याराथनमा सन्तोषीको लगातार दोस्रो जित हो। त्यस्तै, केन्याली धाविका स्वारोन जोनोटिकले १ घन्टा…

केन्याली धावक जोन बान्सतराले जिते सफल पोखरा हाफ म्याराथन

केन्याली धावक जोन बान्सतराले १९ औं संस्करणको पुरुष २१ किमिको सफल पोखरा हाफ म्याराथन जितेका छन्। जोन बान्सतराले १ घन्टा ०९ मिनेट ०७ सेकेण्डको समयमा दौड पूरा गर्दै सो स्पर्धामा पहिलो बने। विजेता जोन बान्सतराले ७५ हजार पुरस्कार जिते। नेपाली धावक सन्तोषविक्रम विष्टले १ घन्टा ९ मिनेट ५६ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भए। दोस्रो…

आहा ! रारा गोल्डकपः उज्बेकिस्तानको ब्ल्याक बुल्स उपाधि नजिक

पाहूना टोली उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि नजिक पुगेको छ। पोखरा रंगशालामा आज (विहीबार) भएको दोस्रो सेमिफाइनलमा ब्ल्याक बुल्सले ललितपुरको थ्री स्टारलाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो। अब, ब्ल्याक बुल्सले उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ। हिँजो (बुधबार) भएको पहिलो सेमिफाइनलमा चर्च…

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा

१९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ। नेपाली खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आज (विहीबार) पोखरामा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो। मञ्चका अध्यक्ष दिल बहादुर गुरूङका अनुसार पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका ३ हजार १७५ धावकहरुको सहभागिता जनाएने छन्। जसअनुसार खुल्ला म्याराथन ४२.१९५ किमि पुरुषतर्फ २१ देशका…

आहा ! रारा गोल्डकपः विभागीय पुलिस उपाधि नजिक

विभागीय टोली नेपाल पुलिस क्लब २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि नजिक पुगेको छ। पोखरा रंगशालामा आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड एफसीलाई १–० ले हराउँदै विभागीय पुलिस क्लबले फाइनलमा स्थान बनाएको हो। पुलिसको जीतमा सञ्जीव लामाले एकमात्र गोल गरे। पोखरा गोल्डकपमा आजको खेल २५० औं हो। २०५८…

आहा ! रारा गोल्डकपः सेमिफाइनल समीकरण पूरा

पोखरामा जारी २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले सेमिफाइनलमा स्थान बनाएसँगै आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको हो। पोखरा रंगशालामा आज (मंगलबार) भएको अन्तिम क्वार्टरफाइनलमा अर्को पाहूना टोली सिक्किमको थन्डरबोल्ड नर्थ युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक…