विश्व »

श्रीलंकामा सरकारी निवास कब्जा, राष्ट्रपति भागे, प्रधानमन्त्रीको राजीनामा

श्रीलंकामा जारी विरोध प्रदर्शनबीच आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका छन्। कब्जा गरेलगत्तै राजापाक्षे राष्ट्रपति भवनबाट भागेका छन्। राजापाक्षे कहाँ छन् भन्नेबारे कसैलाई जानकारी छैन। उनी श्रीलंकामा छन् वा देश छाडेर गएछन् भन्ने खुलेको छैन। यसैबीच, प्रधानमन्त्री विक्रमासिङ्गेले पनि पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । यहाँ आन्दोलनकारीले…

जनताको सुरक्षाका लागि राजीनामा दिन तयार छु : श्रीलंका प्रधानमन्त्री

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफू पदबाट राजीनामा दिन तयार रहेको बताएका छन्। सरकार विरोधी प्रदर्शनले उग्र रूप लिएपछि उनले आफू राजीनामा दिएर संयुक्त सरकार बनाउन तयार रहेको बताएका हुन्। उनले देश र जनताको सुरक्षाका लागि आफू राजीनामा दिन तयार रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्। शनिबार साँझ उनले ट्विटरमार्फत सबै राजनीतिक दलका नेताहरूबाट आउने सबैभन्दा…

श्रीलंका संकट : राष्ट्रपति निवास प्रदर्शनकारीको कब्जामा

श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेको निवास प्रदर्शनकाहरूरीले कब्जामा लिएका छन्। हजारौँको सहभागितामा शनिबार आएका प्रदर्शनकारीहरूले राजधानी कोलम्बोस्थित राष्ट्रपतिको निवासलाई कब्जामा लिएका हुन्। राष्ट्रपति राजापाक्षेलाई भने सुरक्षित स्थानमा लगिएको छ। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले हवाइ फायर पनि गरेको थियो। उनीहरू राष्ट्रपति निवासतर्फ बढेको बीबीसीले जनाएको छ। यसैबीच, श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफू पदबाट राजीनामा दिन तयार रहेको…

आबेको शव टोक्योस्थित निवासमा ल्याइयो

गोली हानेर हत्या गरिएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको पार्थिव शरीर राजधानी टोक्योस्थित उनको निवासमा ल्याइएको छ। आबेको शव उनको निवासमा आइपुग्दा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का कालो पोशाक लगाएका सदस्यहरूले सम्मान तथा श्रद्धान्जली प्रकट गरेका थिए। आबेको हत्यामा अहिले विश्वले नै आक्रोश र शोक व्यक्त गरिरहेको छ। आबेमाथि शुक्रबार बिहान दक्षिणी सहर नारामा…

आबेलाई गोली हान्ने यामागामीले प्रहरीसमक्ष दिए यस्तो बयान

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ। ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको बयान दिएका छन्। तर, समूहको नाम बताइएको छैन्। शुक्रबार बिहान एक राजनीतिक प्रचार कार्यक्रममा बोल्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो। उनको अस्पतालमा उपचारका…

जापानका पूर्वप्रधानमन्त्री आवेको हत्याराको परिचय खुल्यो

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको गोली हानी हत्या गर्ने ४१ वर्षीय नारा सहर निवासी व्यक्तिको नाम तेत्सुया यामागामी भएको जापानी संचार माध्यमले जनाएका छन्। घटनास्थलमै नियन्त्रणमा लिइएका उनी अहिले प्रहरी हिरासतमा छन्। उनी जापानी नौसेनाको सेल्फ डिफेन्स फोर्सको पूर्व सदस्य भएको बताइएको छ। तर, रक्षा मन्त्रालयले यसबारे औपचारिक पुष्टि गरिसकेको छैन। जापान ब्रोडकास्टिङ कर्पोरेसन एनएचकेले…

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

गोली प्रहारबाट गंभीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान आवेमाथि गोली प्रहार भएको थियो। जापानमा साना हतियार प्रतिबन्धित भएकाले कमै मात्रामा गोलीकाण्ड हुने गर्छन्। भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेपछि उनी सडकमै ढलेका थिए। उनको शरीरबाट रगत बगेको…

बेलायती प्रधानमन्त्री जोनसनले दिए पार्टी नेताबाट राजीनामा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन्। पछिल्ला २ दिनमा बोरिस जोनसनको क्याबिनेटका धेरै मन्त्रीहरूले राजीनामा दिएका छन् र धेरै सांसदहरू उनको विरुद्धमा उभिएका छन्। उनको राजीनामापछि अब कन्जरभेटिभ पार्टीमा नेता पदका लागि प्रतिस्पर्धा हुने र अक्टोबरमा पार्टीको महाधिवेशनमा नयाँ प्रधानमन्त्रीको घोषणा गरिनेछ। यसैबीच, बोरिस जोनसनले प्रधानमन्त्रीको रूपमा भने निरन्तरता पाउनेछन्।…

विवाह बन्धनमा बाँधिए पञ्जाबका मुख्यमन्त्री मान

पञ्जाबका मुख्यमन्त्री भागवंत मान विवाह बन्धनमा बाँधिएका छन्। ४८ वर्षका मुख्यमन्त्री मानले आफूभन्दा १६ वर्ष कम उमेरकी डा. गुरप्रीत कौरसँग विवाह गरेका हुन्। बिहीबार मुख्यमन्त्री निवासमा विवाह समारोह आयोजना गरिएको थियो। विवाहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि सहभागी भएका थिए। यो मुख्यमन्त्री मानको दोस्रो विवाह हो। उनी पहिलो श्रीमतीसँग सन् २०१५ मा अलग भएका थिए।…

८ औं दिनमा जम्मु कस्मिर पुग्यो ‘पोखरेली डुलुवा टोली‘

पोखराको प्रचार–प्रसार गर्दै पश्चिम नेपालसहित भारतका विभिन्न शहरको भ्रमणमा निस्किएको पोखरेली ‘डुलुवा टोली’ भारतको जम्मु कस्मिरमा पुगेको छ। टोलीले त्यहाँ पत्रकार भेटघाट गरि पोखराको पर्यटनबारे जानकारी गराएको छ। टोलीले भारतका विभिन्न शहरहरुमा पोखराको प्रवद्र्धनात्म सामग्री ब्रुसर, पोष्टर वितरण गरेको छ। त्यहाँ विभिन्न समुहहरुसँग छलफल तथा अन्तरक्रिया समेत गर्दै अगाडी बढेको छ। जम्मुमा रहेका नेपाली समुदायका…