विश्व »

अन्तराष्ट्रिय आदिवासी दिवस : पोखरा विशेष (फोटो फिचरसहित)

आज अगष्ट ९ तारिक अर्थात २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस। आजको दिन नेपाल लगायत विश्वभर आदिवासी दिवस मनाइन्छ। हरेक वर्ष अगष्ट ९ तारिकका दिन यो दिवस मनाइँदै आएको छ । वर्ष सन् २०२२ को अन्तर्राष्ट्रिय आदिवासी दिवसका लागि ‘The Role of Indigenous Women in the Preservation and Transmission of Traditional Knowledge’ अर्थात ‘परम्परागत ज्ञान र…

चीनको दबाब कायमै, ताइवानकमो २ दिन ’लाइभ फायर’ अभ्यास

चीनले आइतबार लगातार चौथो दिन ताइवान वरपरको हवाई र समुद्रमा सैन्य अभ्यास जारी राखेको छ। चीनको जनमुक्ति सेनाले उक्त अभ्यास आफ्नो लामो दुरीको हवाई र जमिनमा आधारित परीक्षणमा केन्द्रीत रहेको बताएको छ। आइतबारपछि पनि तालिमलाई निरन्तरता दिने कि नदिन्ने भन्नेबारे भने चीनले स्पष्ट पारेको छैन। ताइवानले टापु र मुख्य भूमि चीनलाई छुट्याउने ताइवानको वरिपरि संचालित…

माल्दिभ्स ‘एक चीन’ नीतिप्रति प्रतिबद्ध, तर वक्तव्य जारी नगर्ने

माल्दिभ्स सरकारले एक–चीन नीतिप्रति आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ। तर, स्थानीय संचारमाध्यमहरूका अनुसार उसले यसबारे कुनै आधिकारिक वक्तव्य जारी नगर्ने बताएको छ। विभिन्न संचारमाध्यमका प्रश्नमा जवाफ दिँदै विदेश मन्त्रालयले ‘एक चीन’ नीतिमा माल्दिभ्स प्रतिबद्धत रहेकोमा जोड दिएको छ। तर, यस विषयमा आधिकारिक वक्तव्य जारी नगर्ने मन्त्रालयले जनाएको छ। हिन्द महासागर क्षेत्रमा भारतको प्रमुख छिमेकी…

चीन र ताइवानका जहाज आमने–सामने

ताइवान खाडीमा चीन र ताइवानी जलसेनाका विमान आमने–सामने भएर बसेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार करिब १० चिनियाँ र ताइवानी जलसेनाका जहाज ताइवानको खाडीस्थित मध्यरेखामा आइतबार बिहान नजिकै देखिएका छन्। चीनले ताइवानलाई घेरेर अहिले सैन्य अभ्यास गरिरहेको छ। ताइवानले भने चीनको सैन्य अभ्यासको निरीक्षणको लागि पनि आफ्ना जहाज खटाएको छ। दुवै पक्ष अहिलेसम्म भने…

इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ घाइते

इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआइजे) बीच दोस्रो दिन पनि गोली हानाहान जारी छ। दुबैतर्फबाट गोली हानाहान हुँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन्। मृत्यु हुनेमा ६ बालबालिका र २ महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा जनाइएको छ। इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा…

साउदीमा हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा

साउदी अरबमा एक भारतीय नागरिकको हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा भएका छन्। भारतीय नागरिकको हत्या अभियोगमा ४ वर्षदेखि साउदीको दमामस्थित जेलमा रहेका भक्तपुरका कृष्णबहादुर गान्सी, धनुषाका रामप्रसाद ठाकुर, सिराहाका वासुदेव ठाकुर, महोत्तरीका ईन्द्रजीत मण्डल र इलामका धनबहादुर तामाङ रिहा भएका हुन्। साउदी अदालतले डेढ वर्षअघि नै निर्दोष साबित गरेपनि अन्य विषय मिलाउन नसक्दा…

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली जापान जान पाउँछन्

भाषा र सीप परीक्षा उत्तीर्ण गरी बसेका नेपाली जापान जान पाउने भएका छन्। नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको दोस्रो बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउने निर्णय गरेको हो। बैठकले विषेशगरी ४ वटा विषयमा छलफल गरेको छ। जसअन्तर्गत नेपाल जापान श्रम समझदारीपत्रमा नेपाल…

अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्सको भाइरसबाट मृत्यु

अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्सको भाइरस संक्रमणका कारण मृत्यु भएको छ। मंकीपक्स भाइरस संक्रमणका कारण ब्रजिलका १ जना ४१ वर्षीय पुरूषको मृत्यु भएको हो। उनी लिम्फोमा र कमजोर प्रतिरक्षा प्रणालीबाट पीडित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ब्राजिलमा हालसम्म १ हजार ६६ जनामा मंकीपक्स पुष्टि भएको छ। त्यस्तै, स्पेनले पनि भाइरससँग जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ। मंकीपक्सबाट…

इजरायलका लागि थप १६९ जना गए

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी श्रमिकका रूपमा काम गर्न थप १६९ जना प्रस्थान गरेका छन्। आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारी रोकिएको ६ महिनापछि १६९ नेपाली इजरायल प्रस्थान गरेका हुुन्। इजरायलमा देखिएको श्रम विवादको कूटनीतिक पहलपछि यो संख्यासहित इजरायल प्रवेश गर्ने नेपाली संख्या ४५५ पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध टे«ड युनियनले…

विश्वकपमा होटल मजदुरको सुरक्षा गर्न कतारलाई आग्रह

बेलायतस्थित एक अधिकार समूहले बिहीबार फुटबल विश्वकपका क्रममा हजारौं विदेशी कामदार भर्ती गर्दै कतारका होटलहरुमा रंगभेद, अत्यधिक श्रम र श्रमिक अधिकारको प्रत्याभूत गर्न आग्रह गरेको छ। नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म (४ हप्ता) को खेल प्रतियोगिताको क्रममा कतारले १ लाखभन्दा बढी आगन्तुकहरूको आशा गरेको छ। यसमा कुनै प्रकारको सेवा सुविधाको कमी नहोस भनी कतारले…