
यु–१९ पुरुषतर्फको नेपाली क्रिकेट टोलीले भारतको कर्नाटकको यु–१९ को टोलीलाई तेस्रो खेलमा १२१ रनले हराएको छ। नेपाली युवा टोलीले दिएको २८३ रनको लक्ष्य पछ्याएको कर्नाटकको टोली ४० ओभर २ बलमा १६१ रनमा अलआउट भयो। कर्नाटकका गगन रावले सर्वाधिक ४६ रन बनाए। नेपालका नरेन साउदले ४ विकेट लिए। त्यसैगरी, युवराज खत्रीले ३ विकेट लिए। यसअघि, मूलपानी…
विश्वप्रकाश लामिछाने, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कास्की जिल्लाको संयोजक बनेका छन्। माओवादी केन्द्र गण्डकी प्रदेश कार्यालयको बैठकले कास्की जिल्लाको रिक्त संयोजक पदमा लामिछानेलाई जिम्मेवारी दिइएको हो। पार्टीको प्रदेश कार्यालयका अनुसार लामिछानेलाई कास्कीको संयोजक चयन गरेको जनाइएको छ। पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इञ्चार्ज दीननाथ शर्माको प्रमुख आतिथ्यतामा प्रदेश पदाधिकारी र ११ वटै जिल्लाका…
नेपालले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार अफगानिस्तानलाई हराएको छ। नेपालले अफगानिस्तानलाई २–० ले पराजित हराएको हो। ताजिकिस्तानको सेन्ट्रल रिपब्लिकन रंगशालामा नेपाललाई जित दिलाउन जितेस्पीजंग कार्की र रोहित चन्दले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको हो। दोस्रो हाफको सुरुआतमै जिलेस्पीको गोलमार्फत नेपालले अग्रता लियो। ७८ औं मिनेटमा रोहितले टोलीका लागि अग्रता दोब्बर बनाए। यसअघि, रोहितले…
अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि लाखौं प्रयोगकर्ता एलन मस्कको सामाजिक सञ्जाल एक्स छाडेर डोर्सीको सामाजिक सञ्जाल ब्लूस्काईमा आएका छन्। ट्रम्प निर्वाचित भएपछि साविक ट्वीटरका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी (सीईओ) ज्याक डोर्सीलाई समेत फाइदा पुगेको हो। समाचार संस्था रोयटर्सअनुसार पछिल्लो सातामा मात्रै ब्लूस्काईमा २५ लाख नयाँ प्रयोगकर्ता थपिएका छन्। यससँगै प्लेटफर्ममा १ करोड…
यु–१९ महिला टोलीका ४ खेलाडीलाई शनिबार पोखरामा भव्य स्वागत गरिएको छ। यु १९ महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको भन्दै गण्डकी प्रदेश क्रिकेट संघले नेपाली टोलीका ४ सदस्यलाई स्वागत गरेको हो। ऐतिहासिक सफलता दिलाउन सफल १९ वर्षमुनिका महिला टिमलाई क्रिकेट संघ गण्डकीले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको थियो। प्रदेश खेलकुद परिषद गण्डकी…
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुदमन्त्री विन्दुकुमार थापाले उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक रहेको औंल्याएका छन्। पोखरा–१६ स्थित विन्ध्यवासिनी क्याम्पसको वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री थापाले भने, ‘परम्परागत शैलीको शिक्षाले मात्र सोचेजस्तो उपलब्धी हासिल हुँदैन। परम्परागत शिक्षाले सोंचेजस्तो उपलब्धी हासिल हुन सकेन। परिवर्तनको कडी नै शिक्षा हो। शिक्षाको माध्यमबाट नै समृद्धि प्राप्त…
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारले जोड दिएको बताएका छन्। कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान), कास्कीको १० औं अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि भट्टले सरकारले चालु बजेटमा आइसीटी क्षेत्रलाई प्राथमिकता दिएको दाबी गरेका छन्। ५ रूपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको उनले उल्लेख गरे। प्रदेश प्रमुख भट्टले २०६५ सालदेखि निरन्तर…
गण्डकी प्रदेशसभा सदस्य स्व. विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर आज (शनिबार) अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र उपसभामुख विनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्रांगणमा श्रद्धाञ्जलीका लागि राखिएको गौचनको प्रार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। शनिबार विहान ७ः३० बजेदेखी श्रद्धाञ्जलीका लागि गौचनको पार्थिव शरिर प्रदेशसभामा ल्याइएको थियो। त्यसैगरी,…
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिका राष्ट्र निर्माणका लागि मानव पूँजी रहेको बताएका छन्। कास्कीको माछापुच्छे–५, रिभानस्थित निष्पक्ष मावि प्रांगणमा आयोजित मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले भने, ‘बालअधिकारको संरक्षण नै सुसंस्कृत परिवार, सभ्य समाज र समृद्ध मुलुक निर्माणको जग रहेको छ।’ संविधानले बालबालिकाको मौलिक हकलाई प्रत्याभूत गरेको र…
यु–१९ पुरुषतर्फको नेपाली क्रिकेट टोलीले दोस्रो खेलमा भारतको कर्नाटकको यु–१९ को टोलीलाई ७ विकेटले हराएको छ। कर्नाटकको टोलीले दिएको १२२ रनको लक्ष्य नेपाली युवा टोलीले २५ औं ओभरमा ३ विकेट गुमाएर भेटायो। नेपालका आकाश त्रिपाठीले नटआउट ५२ रन बनाए। मयन यादवले ३२ रन जोडे। यसअघि, मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्नाटकको टोली ३८…