Author Archive »

भारतमा कोभिड–१९ का कारण १ लाख २२ हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या मात्रै ८२ लाख २९ हजार नाघ्यो

भारतमा कोरोना भाइरस (कोभिड–१९) का कारण कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार ६ सय ७ जनाको मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ४ सय ९६ जनाको मृत्यु भएको छ। केही दिनदेखि त्यहाँ नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ। कोरोनाभाइरसबाट त्यहाँ संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार…

पोखरामा थप एक जना कोराना संक्रमितको मृत्यु

पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १३ की ३६ वर्षीया एक महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयद्वारा बिहीबार बिहान जारी विज्ञप्तिमा जनाइएअनुसार, कोभिड–१९ को संक्रमण भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत उपचार केन्द्रको आइसीयु कार्तिकको ५ गतेदेखि भर्ना भई उपचाररत…

शपथ लिएसँगै नयाँ मन्त्रीहरुले गरे पदभार ग्रहण ( सूचना लुकाएर बस्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री गुरुङ )

पोखरा । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा हिजो नियुक्त तीन मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। अर्थमन्त्री विष्णु पौडेल, संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले शपथ लिएका हुन्। बिहीबार बिहान साढे ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा…

ताइवानलाई अमेरिकाले हतियार बेचे आवश्यक प्रतिक्रिया जनाउँछौं : चीन

ताइवानलाई अमेरिकाले हतियार बेचेको खण्डमा आफूले अमेरिकाविरुद्ध आवश्यक प्रतिक्रिया जनाउने चीनले बताएको छ। चीनका विदेशमन्त्री वाङ यीले ताइवान चीनको भूमि भएकाले अमेरिकाले त्यहाँ अवैधानिक रुपमा हतियार बेच्न नहुने बताएको हो। यद्यपी, बेचेको खण्डमा चीनले गतिलो जवाफ दिने उनको भनाई छ। हालै अमेरिकी सरकारले ताइवानलाई अत्याधुनिक हतियार बेच्ने बताएको थियो। चीनले ताइवानलाई आफ्नो मूलुक भएको बताउँछ,…

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २२ जनाले ज्यान गुमायो, थप २ हजार ७१ जनामा संक्रमण पुष्टि, १ हजार ५ सय ५२ जना संक्रमणमुक्त

पोखरा । पछिल्लो २४ घन्टामा थप २२ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन्। देशका विभिन्न स्थानमा पछिल्लो २४ घन्टामा थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। कोरोनाका कारण एकैदिन थप २२ जनाको मृत्यु भएको यो पहिलो पटक हो। स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन…

कोरोना संक्रमित ५ हजार ८ सय जना थपिए, ७४ हजार २ सय ५२ जना संक्रमित निको भए

पोखरा । पछिल्लो २४ घन्टामा देशभर थप ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या एकैदिन संक्रमण देखिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा बढी हो । यससँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । यस अवधिमा १९ हजार ३ सय २० जनाको नमुना पीसीआर विधिबाट परीक्षण गरिएको…

पुरानै कपडा लगाएर दसैं मनाउन स्वास्थ्य मन्त्रालयको सुझाव

पोखरा । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले घरमा भएका पुरान लुगा लगाएर यसपालीको दसैं मनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम झनझन् बढ्दै गएकोले यसपालीको दसैं संयमित भई, भिडभाडमा सपिङ नगरी आफैसँग भएका पुराना लुगा लगाएर पूजाआजा गरी दसैं मनाउन सुझाव दिए । उनले भने,…

पत्रकार दुर्गा अधिकारी, स्व. हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कारबाट सम्मानीत

पोखरा । पत्रकार दुर्गा अधिकारी, स्व. हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकार पुरस्कारबाट सम्मानीत भएकी छन् । क्रियाशील महिला पत्रकार डब्लुडब्लुजे गण्डकीले बिहीवार पोखरामा उनलाई सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले उनलाई दोसल्ला ओढाएर १५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मानपत्रद्वारा सम्मान गरेकी हुन्। सम्मानित पत्रकार अधिकारी रेडियो…

काठमाण्डौं उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको आग्रह

पोखरा । नेपाल सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको बताएको छ । सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल समेत गरेको छ । गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा…

नुवाकोटकी सोमिकाले एकैपटक ५ शिशुलाई जन्म दिइन्

पोखरा । नुवाकोटकी सोमिका तामाङले सोमबार ५ शिशुलाई जन्म दिएकी छन् । २८ वर्षीय सोमिकाले काठमाण्डौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एकै पटक ५ वटा शिशुलाई जन्म दिएको अस्पताल श्रोतले जनाएको छ । सोमिकाले जन्माएको ५ शिशुमध्ये एक जनाको जन्मनुअघि मृत्यु भएको र ४ जना जीवित रहेको अस्पतालले जनाएको छ । शल्यक्रियबाट ती…