Author Archive »

चीनले भन्यो, २० सैनिकको ज्यान जानेगरी भएको गलवान घटनामा भारत जिम्मेवार

काठमाण्डौं । लद्दाखको गलवान आफ्नो अधिकार क्षेत्रभित्र पर्ने चीनले जवाफ दिएको छ । चीनको विदेश मन्त्रालयले गलवान आफ्नो अधिकार क्षेत्रभित्र पर्ने प्रतिक्रिया दिएको हो । चीनले आफ्नो हिरासतमा भारतीय सैनिक नरहेको पनि प्रष्ट पारेको छ । बिहीबार मात्रै नियन्त्रणमा लिएका कर्णेल सहित दश जना भारतीय सैनिकलाई चीनले छोडेको थियो । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले…

नेपाल सरकारले विदेशमा अलपत्रहरू परेकाको निःशुल्क उद्धार कार्यविधि बनाउँदै

काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेर पनि खर्चको अभावले स्वदेश फर्किन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन कार्यविधि बनाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिएर गएका तर कोरोनाका कारण रोजगारी गुमाएर बेचर्खी भएका नेपाली श्रमिकलाई उद्धार गर्न कार्यविधि बनाउन थालेको हो । सर्वोच्च अदालतले…

कोपा इटालियाको उपाधि नापोलीले जित्यो

पोखरा । कोपा इटालियाको उपाधि नापोलीले जितेको छ । बुधबार भएको फाइनलमा नापोलीले युभेन्टसलाई टाइब्रेकरमा ४–२ ले हराउँदै उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा युभेन्टसका लागि पहिलो प्रहार नै विफल भएको थियो । नापोलीका गोलरक्षक एलेक्स मेरेटले पाउलो डिबालाको प्रहार बचाएका थिए ।…

फर्कियो इङ्ल्यान्डमा पनि फुटबल, आर्सनलमाथि म्यानचेस्टर सिटीको शान्दार जित

पोखरा । कोरोना भाइरसको महामारीपछि इङ्लिस प्रिमियर लिग समेत सुचारू भएको छ । महामारीको लडकडाउनपछि बुधबारदेखि सुचारु प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शान्दार जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले आर्सनलमाथि ३–० को प्रभावशाली जित हात पारेको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले पहिलो हाफको इन्जुरी समयमा…

बायर्नले उचाल्यो जर्मन बुन्डेसलिगाको २९ औं उपाधि

पोखरा । जर्मन क्लब बायर्न म्युनिखले बुन्डेसलिगा उपाधि हात पारेको छ । यो सँगै बायर्नले बुन्डेसलिगाको लगातार ८ उपाधि उचाल्न सफल भएको छ । समग्रमा बायर्नले २९ औं उपाधि उचाल्दै बुन्डेसलिगाको उत्सव मनाएको छ । यस सिजनको मंगलबार राति भएको आफ्नो अन्तिम खेलमा वेर्डर ब्रेमेनमाथि सान्दार जित निकाल्दै बायर्न म्युनिख लगातर आठौं पटक बुन्डेसलिगामा च्याम्पियन…

गम्भीर बिरामीको ज्यान जोगाउन सक्ने डेक्सामेथासोन नामक कोरोना औषधि भेटियो

पोखरा । सस्तो र आम रूपमा पाइने एउटा डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका स्वास्थ्य विज्ञहरूले बताएका छन् । कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धी मानिएको छ । यसले भेन्टीलेटरमा राखिएका बिरामी ८ जनामध्ये १ जना र अक्सिजन दिइएका…

एन्फाको ३ स्थायी समितिको नेतृत्वमा हेरफेर

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहातका ३ वटा स्थायी समितिका संयोजक परिवर्तन गरेको छ । अखिल नेपाल फुटबल संघको मंगलबार बसेको आपतकालीन बैठकले एन्फाको स्थायी समितिको नेतृत्वमा व्यापक हेरफेर गरेको हो । एन्फा अध्यक्ष कर्मा छिरिबब शेर्पाले समितिहरु निस्क्रिय अवस्थामा रहेकोले परिवर्तन गरिएको बताएका छन् । एन्फा बरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ…

गण्डकी प्रदेशद्वारा आ.व. ०७७/७८का लागि ३४ अर्ब ८४ कराेडकाे बजेट प्रस्ताव

गण्डकी प्रदेश सरकारले आ.व. ०७७/७८का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख रुपयाँको बजेट सार्वजनिक गर्नुभयाे । साेमबार प्रदेशसभाकाे बैठकमा कोभिड–१९ महामारी रोकथाम तथा…

विश्वमै पछिल्लो २४ घन्टामा १ लाख ३६ हजार नयाँ कोरोना संक्रमित, नेपालमा ४ हजार ६१६ जना संक्रमित, गण्डकी प्रदेशमा समेत थपिए एकै दिन ३७ जना नयाँ संक्रमित

पोखरा । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ लाख ९७ हजार ३४१ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमै १ लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् । जसमा ब्राजिल, अमेरिका र भारतका नागरिक सबैभन्दा धेरै छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख २३ हजार ८४४ पुगेको छ । हालसम्म ३८ लाख…

इटालीमा पनि फुटबल फर्किदैँ, कोपा इटालियाको सेमिफाइनलमा युभेन्टस र मिलान भिड्दै

पोखरा । कोरोना भाइरसका कारण स्थगित भएको फुटबल इटालीमा पनि शुक्रबार बेलुकीदेखि फर्किदैंछ । तीन महिना लामो समयपछि कोपा इटालियाको पहिलो सेमिफाइनल खेलबाट इटालीको फुटबल फर्कन लागेको हो । महामारीको सुरक्षित उपाय अपनाउँदै फुटबल सुरु गर्न लागिएको हो । शुक्रबार सेमिफाइनलको दोस्रो लेगमा युभेन्टस र एसी मिलानबीच हुनेछ । खेल नेपाली समयअनुसार बेलुका ८ बजे…