
ट्वीटर इन्टरनेट दृश्यमा फेरी फर्कन सक्ने देखिएको छ। रोयटर्स रिपोर्टका अनुसार, एक स्टार्ट-अप कम्पनी अपरेसन ब्लू-बर्डले अमेरिकी पेटेन्ट र ट्रेडमार्क कार्यालयलाई ट्वीटर र ट्वीट ट्रेडमार्क रद्द गर्न अनुरोध गरेको छ। कम्पनीले एक्स कर्पोरेसनले तिनीहरूलाई त्यागेको दाबी गर्दै स्टार्ट-अपले tiwtter-new भनिने आफ्नो नयाँ सामाजिक सञ्जाल प्लेटफर्मको लागि ‘ट्वीटर र ट्वीट’ भन्ने शब्द प्रयोग गर्न अनुमति समेत…
‘डिजिटल क्रान्ति’ योजनाविहीन प्रयोग बनिसकेको छ। यसको सिकार सबैभन्दा बढी किशोर-किशोरीहरुमा देखिएको छ। विश्वभरि ‘अटेन्सन डेफिसिट हाइपर एक्टिभिटी डिसअर्डर’ (एडीएचडी) को समस्या बढ्दै जाँदा, डिजिटल उपकरणको बढ्दो प्रयोगले यसमा भूमिका खेलेको त छैन भन्ने प्रश्न उठ्न थालेको छ। यसको कारण पत्ता लगाउन अनुसन्धानकर्ताले १० देखि १४ वर्ष उमेर समूहका ८ हजारभन्दा बढी किशोर-किशोरीहरुको अध्ययन गरेका…
प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले आज (आइतबार) देखि कार्यभार सम्हालेका छन्। प्रेस काउन्सिल नेपालको बैठकसम्बन्धी कार्यविधि, २०७१ को २ (ङ) अनुसार अध्यक्ष डा. आचार्यले काउन्सिल सदस्यहरूको उपस्थितिमा पदभार सम्हालेका हुन्। पदभार सम्हाल्नुअघि अध्यक्ष डा. आचार्यले शपथग्रहण गरेका थिए। मुलुक संकटपूर्ण अवस्थामा रहेको बेला आफू काउन्सिलको नेतृत्वमा आएको बताए। अध्यक्ष डा. आचार्यले…
नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदभार हस्तान्तरण गरिएको छ। नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, पूर्व अध्यक्ष मोहन घलेलगायतले महासंघ जापान शाखाको नवनिर्वाचित कार्यसमितिको शपथ गराएका हुन्। यससँगै, निवर्तमान अध्यक्ष शान्त पहारीको कार्यसमितिले…
टाइम म्यागेजिनले सार्वजनिक गरेको सन् २०२५ का उत्कृष्ट १०० तस्वीरमा नेपालका २ तस्वीर पनि परेका छन्। सगरमाथामा आरोहीहरुको भीड र नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबार जल्दै गरेको नेपालका २ तस्वीर टाइम म्यागेजिनको उत्कृष्ट सूचीमा परेको छ। ‘टाइम्स टप १०० फोटोज अफ २०२५’ शीर्षकमा प्रकाशित १०० वटा तस्वीरको सूचीमा एपीका लागि कुङा शेर्पाले खिचेका सगरमाथामा आरोहीहरुको…
आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४८ संचार संस्था तथा सामाजिक सञ्जालहरु प्रेस काउन्सिल नेपालको कारबाहीमा परेका छन्। \प्रेस काउन्सिल नेपालले काउन्सिलका अनुसार मिडिया अन्तर्गत आबद्ध भएका २५ वटा संस्थालाई आचारसंहिता प्रतिकूल सामग्री प्रकाशन गरेकोमा कारबाही गर्दै अब त्यस्ता सामग्री सम्प्रेषण नगर्न/नगराउन निर्देशन एवं सचेत गराइएको सह–प्रवक्ता रामशरण बोहराले जानकारी दिए। काउन्सिलले मिडियाकै झल्को दिने तर…
नेपालको पहिलो र ऐतिहासिक ‘गिद्दे प्रेस’ गोरखापत्र संस्थानमा नै फिर्ता ल्याइएको छ। राष्ट्रिय संग्रहालय छाउनीबाट शनिवार गिद्दे प्रेसलाई गोरखापत्र संस्थानमा फिर्ता ल्याइएको हो। संग्रहालयका प्रमुख अरुण नकर्मीले गोरखापत्र संस्थानका नायब कार्यकारी सम्पादक रामप्रसाद हुमागाईंलाई प्रेस हस्तान्तरण गरे। झन्डै १ सय २५ वर्षअघि गोरखापत्र छाप्न प्रयोग गरिएको संस्थानको कोठामा अब यो प्रेस राखिनेछ। २०३६ सालको असोज…
सामाजिक सञ्जालका आईडी ह्याक गरी आफन्तको नाममा दु:ख परेको बहाना बनाएर रकम माग्ने घटना बढेपछि प्रहरीले सतर्क रहन आग्रह गरेको छ। पछिल्लो समय आफन्तको नाम प्रयोग गरी रकम माग्ने क्रम बढेकोले सबैलाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको हो। फेसबुक, ह्वाट्सएप लगायतका अकाउन्ट ह्याक गरी आर्थिक सहयोग माग्ने, चिठ्ठा परेको भन्दै राजस्व तिर्न लगाउने, सस्तो…
संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल स्वदेश फर्किएका छन्। गणतन्त्र कोरियाको सिओलमा आयोजना भएको ११ औँ ‘ग्लोबल आइसीटी लिडरसीप फोरम’मा सहभागी भएर मन्त्री खरेल स्वदेश फर्किएका हुन्। मन्त्री खरेल फोरममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कार्तिक २५ गते दक्षिण कोरिया गएका थिए। कोरियाको विज्ञान र आइसीटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी…
पछिल्ला ३ महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ। गएको साउन १ गतेदेखि असोज ३१ गतेको अवधिमा संख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले जनाएको हो। तीमध्ये सबैभन्दा धेरै आक्रमण र कुटपिटका ३४ घटना रहेको काउन्सिलले प्रेस विज्ञप्तिमा जनाएको छ। त्यसैगरी धम्की/दुव्र्यवहारका १०, पेसागत असुरक्षाका ८, कब्जा/अवरोधका ५ र नीतिगत…