Hero News »

युवा र खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोडको बजेट

पोखरा । सरकारले युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब, ९९ करोडको बजेट विजियोजन गरेको छ । यस वर्ष सरकारले खेकुदमा केही रकम थप गर्दै बजेट विनियोजन गरेको हो । बजेट भाषणमा सरकारले प्रदेशस्तरीय सुविधासम्पन्न रंगशालालाई प्राथमिकतामा राखेको छ । यस बर्ष बजेटमा करिब २४ करोडले वृद्वि भएको छ । अघिल्लो बर्ष सरकारले खेलकुद क्षेत्रमा ३…

आगामी आर्थिक वर्षको बजेट रु. १५ खर्ब ३३ अर्ब सार्वजनिक

पोखरा । सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्व ५७ अर्व १० करोड, पुँजीगततर्फ ४ खर्व ८ अर्व र वित्तिय व्यवस्थापनतर्फ १ खर्व ६७ अर्व विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । अर्थ मन्त्री डा….

मन पर्ने खेलाडी छान्ने मौका, एक दिनमा एक भोट 

पोखरा । टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ अन्तर्गत वर्ष चर्चित खेलाडी छान्न भोटिङ खुला भएको छ । चौथो संस्करणबाट दर्शकको छनौटको आधारमा ‘पपुलर प्लेयर अफ दि इयर’ घोषणा गर्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी निर्णय अनुसार ठीक १० दिन अघिबाट भोटिङ खुला भएको हो । विभिन्न ८ विधामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी…

टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्ड मनोनयन सार्वजनिक

पोखरा । टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ को मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पत्रकार सम्मेलन गरी विभिन्न ८ विधामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरेको हो । त्यस्तै, मञ्चले यसपालि लाइफटाइम अचिभ मेन्ट अवार्ड चित्रबहादुर…

छैटौं पटक युरोपियन गोल्डेन बुट जितेर फुटबलमा थप नयाँ रेकर्ड बनाउने दाउमा छन् मेस्सी

स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले विश्व फुटबलमा धेरै कीर्तिमान बनाएका छन् । जुन कीर्तिमानहरु तोड्न अरु फुटबलरहरुलाई निकै कठिन र समय लाग्नेछ । अर्जेन्टिनाका मेस्सीले फुटबलमा बनाएको कीर्तिमान सायद कमै होला । सधै कीर्तिमानको होडमा हुने मेस्सी पुनः अर्को कीर्तिमान नजिक पुगेका छन् । मेस्सी यस सिजनको युरोपियन ‘गोल्डेन शु’ को अवार्ड नजिक पुगेका…

प्रधानमन्त्री कप क्रिकेटमा विभागीय आर्मीेको विजयी शुरुवात

पोखरा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा आर्मीले प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । आर्मीलाई जिताउन शहाव आलमले ४ तथा र सुशन भारीले ३ विकेट लिएका थिए । यसैगरी जितेन्द्र मुखियाले २ तथा…

कतार र जापान पनि कोपा अमेरिकामा सहभागिता जनाउँदैछन !

पोखरा । सन् २०१९ मा हुने दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका हो । यसअघि दक्षिण अमेरिकी क्षेत्रका देशलाई समेटेर आयोजना गरिने प्रतियोगिता हो कोपा अमेरिका । यो प्रतियोगिता दक्षिण अमेरिकी महादेशस्तरीय प्रतियोगिता हो । कोपा अमेरिकाको आयोजना साउथ अमेरिकन फुटबल कन्फेडेरेसन (कोन्मेबोल) ले आयोजना गर्दै आएको छ । यो दक्षिण अमेरिकी…

दोहोरियो सन्दीपको सीपीएल यात्रा, ८० लाखमा बार्बाडस ट्रीडेण्टससँग अनुवन्ध

पोखरा । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बार्बाडस ट्रीडेण्टसमा अनुबन्धित भएका छन् । वेष्ट इण्डिजमा आयोजना हुने क्यारेबियन प्रिमियर लीग सीपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बार्बाडसले अनुबन्ध गरेको हो । बेलायतको लण्डनमा भएको खेलाडी चयनमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप करिव ८० लाख रुपैयामा अनुबन्धित भएका हुन्…

मेस्सीको कप्तानीमा कोपा अमेरिका खेल्ने अर्जेन्टिनियन राष्ट्रिय टिमको घोषणा

पोखरा । कोपा अमेरिका कपका लागि लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली घोषणा गरेको छ । आगामी १४ जुनदेखि ७ जुलाईसम्म हुने खेलमा स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेसी र म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरो टिममा फर्किएका छन् । चर्चित खेलाडीहरुको बाहुल्यता रहेको टिममा लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउल डिबेला, लाउटारो मार्टिनेज र म्याटिस…

नेपाली महिला राष्ट्रिय फुटवलकी स्टार फरवार्ड सावित्रा ‘साम्बा’ को टिम सेथु एफसी हिरो आइडब्लुएलको च्याम्पियन बन्यो

पोखरा । सेथु एफसीले तेस्रो संस्करणको हिरो इन्डियन वुमन्स लिग (आइडब्लुएल) फुटबलको उपाधि जितेको छ । नेपाली राष्ट्रिय फुटबल टिमका स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले दुई गोल गरेपछि सेथुले मणिपुर पुलिस स्पोर्ट्स क्लबमाथि ३–१ को जित निकाल्दै उपाधि जितेको हो । सेथुले प्रतियोगितामा खेलेको सबै खेल जित्दै उपाधि कब्जा गरेको हो । पञ्जावको लुधियानास्थित गुरु…