समाचार »

पोखराका क्रियाशील पत्रकारहरु तिमिल्सिना र गुरुङलाई पत्रकारिता पुरस्कार

पोखराका क्रियाशील पत्रकारद्वय रामप्रसाद तिमिल्सिना र राम गुरुङलाई गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पुरस्कृत गरिएको छ। गुरुङलाई वि.सं. २०७७ र तिमिल्सिनालाई वि.सं. २०७८ को पुरस्कार प्रदान गरिएको हो। पुरस्कार राशी जनही २५/२५ हजार एक रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराई, गण्डकी प्रदेश अर्थ…

सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद लम्बियो

सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद लम्बिएको छ। यसले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर भदौको ५ गतेसम्म पुर्‍याएको हो। कम्पनीले साउन ६ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी पुँजीको १० प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन खुला गरेको हो। यसले आयोजना प्रभावित क्षेत्र…

नेप्से ३४.६१ अंकले घट्यो

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३४.६१ अंकले घटेर २ हजार ११३.५५ बिन्दुमा झरेको छ। आज (शुक्रबार) २ हजार १५० बिन्दुमा खुलेको बजार उच्च अंकले घटेर २११३.५५ बिन्दुमा झरेर बन्द भएको छ। उच्च अंकले घटेको बजारमा साढे २ अर्ब बढीको कारोबार भएको छ। आज नेप्से उच्च २ हजार १५० बिन्दु र न्यून…

७०० रुपैयाँले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन (बिहीबार) प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ७ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ छ। यसको मूल्य…

फिफा महिला वरीयतामा नेपाल खस्कियो

नेपालको महिला फिफा वरीयता खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान तल झरेको हो । नयाँ वरीयतामा नेपाल १०२ औं स्थानमा छ। अघिल्लो पटकको वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको थियो। एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा छ। यस्तै, दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो…

४३ डीएसपीको सरुवा (हेर्नुहोस, को–कहाँ ? सूचीसहित)

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मिति घोषणा भएसँगै प्रहरी प्रधान कार्यालयले ४३ जना (प्रहरी नायब उपरीक्षक) डीएसपीको सरुवा गरेको छ। शुक्रबार बेलुका एक सूची सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक सरुवाबारे जानकारी दिइएको हो। सरकारले बिहीबार मात्रै निर्वाचन मिति घोषणा गरेको थियो। उक्त मितिअनुसार मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन सम्पन्न भइसक्नुपर्नेछ ।   (हेर्नुहोस,…

निर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार साउन २२ गते देखि ३१ गतेसम्म दल दर्ताको समय तोकिएको छ। ‘दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस…

‘पहिले राजनीतिक दलको घोषणपत्र, अनि मात्र चुनावको घोषणा’

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले चुनावअघि नै राजनीतिक दलको घोषणापत्रहरु आउनुपर्ने औंल्याएका छन्। चुनावअघि नै राजनीतिक दलहरुको घोषणपत्र सार्वजनिक हुनुपर्ने रोहितले उनको जिकिर थियो। पोखरामा आज (शुक्रबार) पत्रकारसँग भेटको क्रममा यस्तो बताएका हुन्। उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरुको घोषणपत्र सार्वजानिक गरेपछि मात्र जनताका मताधिकार सदुपयोगको िशुनिश्चित हुने उल्लेख…

८०० रुपैयाँले सुनको मूल्य बढ्यो

स्थानीय बजारमा आज (बिहीबार) सुनको मूल्य ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको कारोबार तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ वृद्धि भएर ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको हो। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने स्थिर रहेको…

‘छलफल बिना नै ऐन निर्माण हुँदा कार्यान्वयनमा समस्या’

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले सरोकारवालासँग पर्याप्त छलफल बिना नै ऐन निर्माण हुँदा कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को एनएसजेएफ एकेडेमीद्वारा बुधबार आयोजित स्पोर्टस् डाइलगको पहिलो श्रृंखलामा सदस्यसचिव घिसिङले यस्तो प्रतिक्रिया दिएका हुन्। त्रिपुरेश्वरस्थित मञ्चमा आयोजित उक्त कार्यक्रममा सदस्यसचिव घिसिङले ऐन निर्माण गर्दा प्रदेशले केन्द्रको ऐन अनुशरण नगर्नाले…