समाचार »

पोखराको हेम्जादेखि भक्तपुरको सूर्यविनायकसम्म नयाँ बस सेवा सुरु

पोखराको हेम्जादेखि भक्तपुरको सूर्यविनायकसम्म नयाँ वस सेवा संचालनमा आएको छ। कोइली ट्राभल्स प्रालिले २ करोड लगानीमा सुतेरै यात्रा गर्न सकिने थप २ (स्लिपर बस) सेवा संचालनमा ल्याएको हो। उक्त बसमा एसीसहित सोफा सिट जडान गरिएको छ। बसमा ८ वटा सिटमा सुतेर यात्रा गर्न सकिनेछ। त्यस्तै, १६ वटा सोफासहितको सुविधायुक्त सिट छन्। उक्त बसमा यात्रुले खाजा,…

असन्तुष्टहरुका कारण पार्टी फुट्दैनः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका असन्तुष्टहरुहरुका कारण पार्टी नफुट्ने दाबी गरेका छन्। पुर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीका असन्तुष्टहरुसँग कुरा मिलिसकेको उल्लेख गरेका छन्। उनीहरुले पार्टीपनि नफुटाउने र अन्य दलमापनि नजाने नेपालको दाबी छ। समाजवादी प्रेस संगठन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अध्यक्ष नेपालले सरकार र प्रधानमन्त्री केपी शर्मा…

एएफसी यु–१७ एसियन कप छनोटमा नेपाल मंगोलियासँग पनि पराजित

नेपालले एएफसी यु–१७ एसियन कप छनोटमा नेपाल जितविहिन बनेको छ। कतारको दोहास्थित हमाद बिन खालिफा रंगशालामा नेपाल मंगलोलियासँग १–० ले पराजित भयो। खेलको ७८ औं मिनेटमा ओड्खु सोयोलले गरेको १ मात्र गोलले मंगोलियालाई जित दिलायो। समूह चरणका ३ वटै खेलमा पराजित नेपाल अंकविहीन हुँदै समुह ‘एफ’ को पुछारमा रहेर छनोटको अन्त्य गरेको छ। पहिलो जित…

लिग–२ क्रिकेटमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित

आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएकोछ। २८७ रनको लक्ष्य पाएको अमेरिकाले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो। अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित १०४ रन बनाए। नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए।…

गण्डकी प्रदेशबासीलाई स्वस्थ बनाउने प्रयास सुरु

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशबासीको स्वास्थ्यलाई मध्येनजर गर्दै योजनाहरू अघि बढाएको बताएका छन्। एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) को छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनमा प्रमुख अतिथि मन्त्री पाठकले योजनाअनुसार नै गण्डकीबासीको स्वास्थ्यलाई स्वस्थ बनाउन प्रयास सुरु गरिएको बताए। प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न ३ वटा कालीन योजना बनाएर…

घरेलु नेपाल महिला साफ च्याम्पियनसीपको फाइनलमा

घरेलु नेपालले महिला साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ। सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेपालले फाइनल यात्रा बनाएको हो। निर्धारित समयको खेल १–१ को बराबरी सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। यसअघि, एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन्। खेलको…

बंगलादेश महिला साफ च्याम्पियनसीपको फाइनलमा

डिफेन्डिङ च्याम्पियन बंगलादेशले महिला साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ। बंगलादेश लगातार दोस्रो पटक साफको फाइनलमा पुगेको हो। प्रतियोगिताको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। खेलको पहिलो हाफमा बंगलादेशले ५–१ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल थप्यो। बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरेकी थिइन् भने सबिना…

सहकारी ठगी प्रकरणमा काँग्रेस, एमालेका दोषी नेताहरुलाई किन छोइएन ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा दोषी देखिएका काँग्रेस एमालेका नेताहरुलाई अनुसन्धानमा नल्याएकोमा विरोध गरेका छन्। माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन उनले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरुलाई पनि दोषी ठहर गरेकोमा उनीहरुलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई…

एएफसी यु–१७ एसियन कप छनोटमा नेपालको दोस्रो हार

एएफसी १७ वर्षमुनिको एशियन कप छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। कतारको दोहामा गएराति भएको खेलमा नेपाल घरेलु टोलीसँग ५–० गोलले पराजित भएको हो। कतारसँगको खेलमा नेपालले गोलको लागि मौका नै बनाउन सकेन। समूह ‘एफ’मा रहेको नेपाल पहिलो खेलमा जापानसँग नेपाल ९–२ ले पराजित भएको थियो। लगातार दोस्रो खेलमा पनि पराजित भएपछि नेपाल…

रास्वपाको काठमाण्डौं केन्द्रीत आन्दोलन सुरु

आफ्ना पार्टीका सभापति रवि लामिछानेको पक्राउ विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा रास्वपाले शुक्रबारबाट काठमाडौं केन्द्रीत प्रदर्शन थालेको हो। लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरको रास्वाको आरोप छ। पक्राउको विरोधमा ऐकवद्ध हुन आह्वान गर्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ।…