समाचार »

प्राथमिकतामा सूचना प्रविधि हब

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताएका छन्। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा आयोजित दोस्रो पारा–हिमालय संचार तथा सामाजिक विकास संगोष्ठीको (बुधबार) उद्घाटन गर्दै मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताएका हुन्। ‘दिगो विकास लक्ष्यको सफल कार्यान्वयनका लागि डिजिटल सार्वजनिक पूर्वाधारलाई प्राथमिकता…

इडब्ल्युभिएलः चितवन शक्तिको दोस्रो जित

एभरेस्ट महिला भलिबल लिगमा चितवन शक्तिले दोस्रो जीत निकालेको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भइरहेको प्रतियोगितामा आज (बुधबार) भएको अन्तिम खेलमा चितवनले मधेश युनाइटेडलाई ३–१ को सेटमा हराएको हो। चितवनले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१९ ले जितेको थियो। तर, तेस्रो सेट भने १९–२५ ले गुमाउन पुग्यो। चौथो सेटमा पुनरागमन गर्दै चितवनले २५–२१…

इडब्ल्युभिएलः गण्डकी थन्डर्सको लगातार तेस्रो हार

एभरेस्ट महिला भलिबल लिगमा गण्डकी थन्डर्सले लगातार तेस्रो हार ब्यहोरेको छ। आज (बुधबार) भएको काठमाण्डौं स्पाइकर्सले गण्डकीलाई पराजित गर्दा गण्डकीको तेस्रो हार भएको हो। काठमाण्डौ स्पाइकर्सले गण्डकी थन्डर्सलाई ३–१ सेटले हराएको हो। प्रतिस्पर्धात्मक पहिलो सेटमा काठमाण्डौंले २५–२३ ले आफ्नो पक्षमा नतिजा निकाल्यो। त्यसपछि, काठमाडौंले दोस्रो सेट २५–१९ ले गुमायो। तेस्रो सेटमा काठमाडौं २५–२१ ले विजयी…

इडब्ल्युभिएलः कर्णालीको लगातार तेस्रो जित

एभेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा कर्णाली यश्विसले लगातार तेस्रो जित हात पारेको छ। काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज (बुधबार) भएको खेलमा कर्णालीले ललितपुर क्वीन्सलाई ३–० को सोझो सेटमा हरायो। कर्णालीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२२ र तेस्रो सेट २९–२७ ले जित्यो। लगातार तेस्रो जितसँगै कर्णालीले ९ अंक…

पोखराको कास्कीकोटमा राष्ट्र शान्तिको कामना

पोखरा उपत्यकाको कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ। गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडा दसैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो। परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक पूजा हँदै आएको मन्दिरमा यस वर्ष देशमा आएको वाढी पहिरो तथा प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षति…

त्रिदेशीय टी–२० श्रृंखलामा नेपाल क्यानाडासँग पराजित

त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलामा नेपाल क्यानाडासँग विकेटले पराजित त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलामा नेपाल क्यानाडासँग विकेटले पराजित ४ विकेटले पराजित बनेको छ। मंगलबार राति भएको खेलमा नेपाल घरेलु क्यानडासँग ४ विकेटले पराजित भएको हो। सिरिजको अघिल्लो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। पछिल्लो समय नेपाली टोली एक दिवसीय र टी–२० का समान २ खेलमा…

इडब्ल्युभिएल: ललितपुर क्विन्सको लगातार दोस्रो जित

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिए)मा ललितपुर क्विन्सले लगातार दोस्रो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार ललितपुरले मधेश युनाइटेविरुद्ध ३–१ सेटको जित निकाल्यो। ललितपुरले पहिलो सेटमा २५–१५ को सहज जित निकालेको थियो। दोस्रो सेटको प्रतिस्पर्धामक खेलमा भने ललितपुरले २६–२४ ले आफ्नो पक्षमा जित दर्ता गरायो। रोमाञ्चक बनेको तेस्रो सेट भने…

इडब्ल्युभिएलः काठमाण्डौंको पहिलो जित

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिए) मा काठमाडौं स्पाइकर्सले पहिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा काठमाडौंले चितवन शक्तिलाई ३–१ को सेटमा जित निकालेको हो। पहिलो सेट २१–२५ ले गुमाएको काठमाडौंले त्यसपछिका ३ सेट २५–१०, २५–२२, २५–१७ ले आफ्नो पक्षमा जित निकाल्यो। जितसँगै काठमाडौंले २ खेलबाट ३ अंक जोडेको छ। पहिलो पराजय…

गण्डकीका स्वास्थ्यमन्त्री पाठकले सार्वजनिक गरे कार्ययोजना

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रको समस्यालाई भुईं तहबाट नै समाधान गर्ने उद्देश्यसहितको योजनाहरु सार्वजनिक गरेका छन्। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको आयोजना गरी उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी ३ कालीन योजना सार्वजनिक गरेका हुन्। ६ पृष्ठमा समेटिएको ३ कालीन योजनामा नीतिगत तथा कानुन सुधार, सुशासन, आपूर्ति, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा…

इडब्ल्युभिएलः गण्डकीको लगातार दोस्रो हार

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा गण्डकी थण्डर्सले लगातार दोस्रो हारको आत्मसाथ गरेको छ। काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा दोस्रो खेलमा कर्णाली यश्विससँग ३–२ ले हारेको छ। गण्डकीले सोमबार पहिलो खेलमा चितवन शक्तिसँग ३–१ को सेटमा हारेको थियो। गण्डकीले आज (मंगलबार) भएको खेलमा कर्णाली र गण्डकीको खेल प्रतिस्पर्धात्मक नै रह्यो।…