
लामाचौर कप भलिबल प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ र टिपटप न्यू डायमण्ड उपाधिका लागि भिड्ने भएका छन्। नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा–१९, लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा लिग चरणका खेल सकिएका छन्। बिहीबार विहान महिलातर्फ भएको लिग चरणको अन्तिम खेलमा न्यू डायमण्डले एपीएफलाई ३–० को सोझो सेटमा हराएर शीर्षस्थानमा रहँदै फाइनल…
युनाइटेड क्लव पोखराको अध्यक्षमा लोकबहादुर थापा निर्वाचित भएका छन्। क्लवको १५ औं साधारणसभा तथा ७ औं अधिवेशनले आगामी कार्यकालका लागि थापा सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। क्लवको वरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्तबहादुर थापा, द्वितिय उपाध्यक्षमा सुुर्यबहादुर बानियाँ, महासचिवमा दिनेश सुनार, सचिवमा सन्तोष कार्की, कोषाध्यक्षमा जयराम आचार्य र सह–कोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठूलो भूमिका रहने बताएका छन्। ‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि सबैले इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने। निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वुधवार आयोजना गरेको प्रदेश निजामती सेवा,…
लामाचौर कप भलिबल प्रतियोगितामा आज (बुधबार) ३ खेल सम्पन्न भएका छन्। महिलातर्फ २ र पुरुषतर्फ १ खेल भएको आयोजकले जनाएको छ। महिलातर्फ टिपटप न्यू डायमण्ड र एपीएफले सोझो ३ सेटमा जित निकालेका छन्। पहिलो खेलमा टिपटप न्यू डायमण्डले घरेलु गण्डकी प्रदेश भलिबल एशोसिएसनलाई सहज २५–१३, २५–१६ र २५–१६ को सोझो सेटमा जित निकाल्यो। यो जितसँगै…
पोखराको लामाचौरमा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ। नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि तीज महोत्सव सुरु भएको हो। महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसर एवं संस्थाको २८ औं वार्षिक समारोहमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव सुरु भएको हो। बुधबारदेखि सुरु भएको महोत्सवमा कलाकारहरु प्रकाश पराजुली, सरस्वती लामिछाने, शान्ति गुरुङ, दीपक…
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन्। मन्त्रालयले मंगलबार तनहुुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्री थापाले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रीत रहेको जानकारी गराए। उनले प्रदेशमा भएका विभिन्न जातजातिको…
केपी ओली नेतृत्वको संचारमन्त्रीहरु बोलेरै विवादमा पर्ने गरेका छन्। गोकुल बाँस्कोटादेखि पृथ्वीसुब्बा गुरूङसम्मको नजिर हेर्दा यस्तै देखिन्छ। सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘प्रहरी महानिरीक्षक (आइजीपी) को जिब्रो थुत्नुपर्ने’, सार्वजनिक अभिव्यक्ति दिएपछि उनी विवादमा परेका छन्। प्रधानमन्त्री ओलीले संचारमन्त्री गुरुङलाई ‘जथाभावी नबोल्न’ सचेत गराएका छन्। संचारमन्त्री गुरूङले पनि उक्त कुराको ‘रियलाइज’…
साविक विजेता गण्डकी प्रदेश भलिबल टिम लामाचौर कपमा सोझो सेटमै पराजित छ। विभागीय नेपाल पुलिस क्लबसँग मंगलबार पुरुषतर्फ प्रतिस्पर्धामा कोर्ट उत्रिएको घरेलु टिम सोझो सेटमै पराजित भएको हो। पुलिसलाई गण्डकीमाथि बदला लिन पहिलो र दोस्रो सेट सहजै जित हात पारेकोमा तेस्रो सेटमा निकै हम्मेहम्मे परेको थियो। गण्डकीलाई २१ अंकमा रोक्दै म्याच पोइन्ट खोजिरहेको पुलिसले अन्ततः…
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संचार माध्यमहरुले सामाजिक मुद्दा उठाउनुपर्ने जरुरी रहेको औंल्याएका छन्। राष्ट्रिय समाचार समिति (रासस) नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले अहिलेका संचार माध्यमहरुले सोसल मिडियाको भ्यूजको लोभमा परेको स्पष्ट पारे। उनले भने, ‘संचार माध्यमहरुले सामाजिक विषयहरुलाई प्राथमिकतामा राख्नुपर्छ। भ्यूजको लोभमा परेर सनसनीपूर्ण समाचारहरु प्रसारण…
गण्डकीका वनमन्त्री राजीव गुरुङ (दिपक मनाङे) ले पदबाट राजीनामा दिएका छन्। काँग्रेस–एमालेको भागबण्डामा प्रदेशको मन्त्रीमण्डल हेरफेर भएपछि मनाङेले वन तथा वातावरण मन्त्रीको पदबाट राजीनामा दिएका हुन्। सुरेन्द्रराज पाण्डे सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएपछि मनाङेले असन्तुष्ट बन्दै सो वन तथा वातावरण मन्त्रीको पदबाट राजीनामा दिएका हु्न्। मनाङेले स्वकीय सचिव सन्तोष…