खेलकुद »

जनकपुर बोल्ट्स एनपीएल क्रिकेटको फाइनलमा

जनकपुर बोल्ट्स पहिलो संस्करणको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ। काठमाण्डौंको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज (बिहीबार) भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई २ विकेटले हरायो। कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। जनकपुरका जेम्स नीशमले १७ बलमा सर्वाधिक ४५ रन बनाए। कर्णालीका विपिन शर्माले २…

यु–१९ महिला एशिया कपमा नेपाल र श्रीलंकाले अंक बाँड्यो

एसीसी यु–१९ महिला एशिया कप क्रिकेटमा नेपाल र श्रीलंकाले अंक बाँडेका छन्। प्रतियोगिताअन्तर्गत ’सुपर–फोर’ मा नेपाल र श्रीलंकाबीचको खेल नतिजाविहीन भएपछि दुबै देशले समान १÷१ अंक बाँडेको हो। मलेसियाको क्वालालम्पुरमा वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल नतिजाविहीन भएको बन्यो। श्रीलंकाले १ ओभरमा १ विकेट गुमाएर १ रन बनाएको अवस्थामा वर्षाका कारण खेल बाधक बन्यो। नेपालकी…

सूदूरपश्चिम रोयल्स एनपीएल क्रिकेटको फाइनलमा

सूदूरपश्चिम रोयल्स पहिलो संस्करणको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ। काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (बुधबार) भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै सूदूरपश्चिमले फाइनल पक्का गरेको हो। आज भएको पहिलो क्वालिफायरमा सूदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हरायो। जनकपुरले दिएको १४० रनको लक्ष्य सूदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर…

कर्णाली याक्स, एनपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा पुग्यो

कर्णाली याक्स नेपाल फ्रेन्चाइज प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ। काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (बुधबार) भएको इलिमिनेटरमा कर्णालीले चितवनलाई २१ रनले हरायो। कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो। चितवनका रवि बोपाराले सर्बाधिक ५३ रन बनाए। कर्णालीका जीशान मक्सूदले ३ विकेट लिए।…

नेपालले जित्यो हङकङसँगको एकदिवसीय क्रिकेट श्रृंखला

नेपालको यु–१९ टोलीले हङकङसँगको एक दिवसीय श्रृंखला एक खेलअगावै जितेको छ। हङकङको १९ वर्षमुनिको टोलीसँगको ३ खेलको एकदिवसीय क्रिकेट श्रृंखला नेपाली युवा टोलीले जितेको छ। मूलपानी क्रिकेट मैदानमा आज (बुधबार) भएको दोस्रो खेलमा हङकङलाई २२६ रनले हराउँदै नेपालले एक खेलअघि नै श्रृंखला जितेको हो। नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९ ओभर ४ बलमा…

नेपाल महिला यु–१९ एसिया कप क्रिकेटको ‘सुपर फोर’ मा

नेपाली महिला यु–१९ को टोलीले मलेसियामा जारी एसिया कप क्रिकेटको ‘सुपर फोर’ मा स्थान बनाएको छ। नेपाल र भारतको  समान ३/३ अंक भएपछि रन रेटका आधारमा नेपाल एसिया कप क्रिकेटको ‘सुपर फोर’ मा प्रवेश गरेको हो। नेपालसँगै भारतले पनि ‘सुपर फोर’ मा स्थान बनाएको छ। महिला यु–१९ एसिया कपमा नेपाल र भारतबीचको आज (सोमबार) को…

पोखरामा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’ को तयारी तीव्र पारिदैँ

पोखरामा हुने दोस्रो संस्करणको ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी तीव्र पारिएको छ। यही पुसको आउँदो १३ देखि १५ गतेसम्म पोखराको फेवातालमा हुने उक्त फेस्टिभलको तयारी तीव्र पारिएको मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्न मद्दत पुग्ने गरी उक्त कार्यक्रम पोखरामा दोस्रो…

यु–१९ महिला एसिया कप क्रिकेटमा नेपालको विजयी सुरुवात

यु–१९ महिला एसिया कप क्रिकेटमा नेपालले उत्कृष्ट प्रदर्शनसहितको शानदार विजयी सुरुवात गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हरायो। मलेसियाको क्वालालम्पुरमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। नेपालकी कप्तान पूजा महतोले नटआउट सर्वाधिक ४७ रन बनाइन्। पाकिस्तानका लागि फतिमा खान र क्वारातुलियनले समान १/१ विकेट लिए। यसअघि,…

एन्फा कास्की–११ आदर्श कप च्याम्पियन

एन्फा कास्की २५ औं आदर्श कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। लेखनाथको भण्डारढिकस्थित लेखनाथ रंगशालामा शनिबार फाइनलमा सशस्त्र प्रहरी बल गण्डकी प्रदेशलाई २–१ गोलअन्तरले पराजित गर्दै कास्की च्याम्पियन बन्न सफल भएको हो। खेलको ४६ औं मिनेटमा सशस्त्रका प्रवीन स्याङ्तानले गोल गर्दै टिमलाई अग्रता दिलाए। ८१ औं मिनेटमा कास्कीका युनिस भण्डारीले गोल फर्काउँदै बराबरीमा ल्याए। त्यसलगत्तै,…

भारतको क्यालिकट हिरोज काभा भलिबल क्लब च्याम्पियन

भारतको क्यालिकट हिरोज काभा भलिबल क्लब च्याम्पियन बनेको छ। काठमाण्डौंको दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज शनिबार भएको फाइनल खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराउँदै क्यालिकट हिरोज च्याम्पियन बनेको हो। क्यालिकट हिरोजले घरेलु हेल्प नेपाल स्र्पोट्स क्लबलाई ३–१ को सेटमा हराउँदै क्यालिकट हिरोजले उपाधि जितेको हो। उत्कृष्ट प्रदर्शनसहित हेल्प नेपालले पहिलो सेट २५–२१…