Author Archive »

‘मौन अवधिमा संचारमाध्यमको दायित्व झन बढी हुन्छ’

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा प्रेस काउन्सिल नेपालले ‘मौन अवधि र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ। अनलाइन पत्रकार संघको संयोजनामा काठमाडौँमा भएको अन्तरक्रियामा निर्वाचनको मौन अवधिमा संचार माध्यमले के गर्न हुने ? के गर्न नहुने एवं संचारमाध्यमको भूमिका कस्तो रहने ? भन्ने विषयमा छलफल गरिएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी…

निष्पक्ष र उत्तरदायी बन्न पत्रकार एवं संचारमाध्यमहरुसँग आग्रह

  यहि फागुन २१ गते हुने निर्वाचनको अवधिमा पूर्ण रूपमा निष्पक्ष एवं उत्तरदायी बन्न संचारमाध्यम र पत्रकारसमक्ष प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ। निर्वाचनको समयमा पूर्ण रुपमा निष्पक्ष र उत्तरदायी बनेका छन् कि छैनन् भनि देशभित्र रहेका आमसंचारमाध्यममाथि नियमित अनुगमन गरिरहेको काउन्सिलले जनाएको छ। विगतमा झैं प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ मा पनि पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता…

पत्रकारका लागि पोखरामा साइबर सुरक्षासम्बन्धी तालिम सुरु

कास्कीमा क्रियाशील पत्रकारहरुका लागि साइबर सुरक्षासम्बन्धी ३ दिने तालिम सुरु भएको छ। नेपाल पत्रकार महासंघ कास्कीको आयोजना, प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा तालिम संचालन गरेको हो। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तालिमको शुभारम्भ गरिन्। कार्यक्रममा बोल्दै प्रजिअ शर्माले डिजिटल युगमा साइबर अबराध चुनौतीको रुपमा रहेकोले यसबाट बच्न…

आयोजक सहाराले जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि

आयोजक सहारा क्लव पोखराले आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ। सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा जाउलाखेल युथ क्लवलाई २–० गोल अन्तरले हराउँदै सहाराले गोल्डकपको २५ औं संस्करणको उपाधि जित्यो। २०७० सालमा प्रतियोगिताको पहिलो पटक उपाधि चुमेको आयोजक सहाराले शनिबार दोस्रो पटक उपाधि जित्दै ईतिहास दोहोर्‍यायो। चौथो पटक फाइनल…

जावलाखेल युथ क्लब आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा

जावलाखेल युथ क्लव आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ। १४ वर्षपछि जावलाखेल यस प्रतियोगिताको फाइनल पुगेको हो। २०६८ सालमा फाइनल यात्रा तय गरेपनि उपाधिबाट भने जावलाखेल बञ्चित भएको थियो। त्यसबेला, फाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग जावलाखेल १–० ले पराजित हुँदै उपबिजेता बनेको थियो। सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको खेलमा जावलाखेल उपहार…

निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिता गर्दै

आसन्न निर्वाचनलाई भव्य र सभ्य रुपमा सफल पार्न निवांचन आयोगले टिकटक भिडियो प्रतियोगिता संचालन गर्दैछ। फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई भव्य र सभ्य बनाउन निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो। आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी युवाहरूमाझ लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकलाई निर्वाचन प्रचार–प्रसार र मतदाता शिक्षाको माध्यम…

आयोजक सहारा क्लब आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा

आयोजक सहारा क्लबले आहा ! रारा गोल्ड कपको फाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ट्राइबेकरमा ७–६ ले पराजित गर्दै साहरा उपाधिनजिक पुग्यो। प्रतियोगिताको पहिलो सेमिफाइनलमा दुवै टोलीबीचको प्रतिस्पर्धा निकै कडा रह्यो। निर्धारित समयमा दुवै पक्षले गोलका अवसर सिर्जना गरेपनि नतिजा निकाल्न सकेनन्। त्यसपछि, खेलको निर्णय ट्राइबेकरमार्फत भयो। ट्राइबेकर…

१२ वर्षपछि टी–२० विश्वकपमा नेपालको ऐतिहासिक जीत

टी–२० विश्वकपमा नेपालले १२ वर्षपछि ऐतिहासिक जीत निकालेको छ। नेपालले १२ वर्षपछि आइसीसी टी–२० विश्वकपमा जीत निकालेको हो। भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे रंगशालामा मंगलबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराएको हो। १२ वर्षअघि प्रतियोगितामा डेब्यु गरेको नेपालले सन् २०१४ संस्करणमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै २ जीत हासिल गरेको थियो। तर, त्यसयता भने नेपालले…

उज्वेकिस्तानको आभा फुटबल क्लब आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

उज्वेकिस्तानको आभा फुटबल क्लबले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा मंगलबार भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोलले पराजित गरी आभा सेमिफाइनल पुगेको हो। आभालाई सेमिफाइनल पुर्‍याउन उमिदजोन कारिलोभले निर्णायक गोल गरे। खेलको ५६ औँ मिनेटमा कारिलोभले गरेको गोल नै मंगलबारको खेलको पहिलो, अन्तिम र निर्णायक गोल बन्यो।…

लगातार तेस्रो हारसँगै नेपाल एसीसी महिला राइजिङ स्टार्स कपबाट बाहिरियो

थाइल्यान्डमा जारी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार खेपेको छ। बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल भारतको ‘ए’ टोलीसँग ७ विकेटले पराजित बन्यो। यस हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ। यसअघि, नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित बनेको थियो। दोस्रो खेलमा नेपाल संयुक्त अरब…