
पोखरा । फिफाको नयाँ वरीयतामा नेपाल यथावत १७० औं स्थानमै रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७० औँ स्थानमा यथावत रहेको हो । गत महिनाको फिफ वरीयतामा पनि नेपाल १७० औँ स्थानमै थियो । नेपाल दक्षिण एशियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र…
पोखरा । महारथी स्पेनमा ३ महिना लामो समयपछि फुटबल फर्किएको छ । कोरोना भाइरसको महामारीका कारण गएको मार्च दोस्रो हप्तादेखि रोकिएको स्पेनिस ला लिगा फुटबल बिहीबार रातिदेखि पुनः सुचारु भएको हो । बिहीबार राति सुचरु भएको पहिलो खेलमा सेभिल्लाले रियल बेटिलाई पराजित गरेको छ । घरेलु रंगशालामा भएको खेलमा सेभिल्लाले २–० को जित दर्ता गरेका…
पोखरा । कोरोना भाइरस (कोभिड–१९) को कारण अनुसार ७२ लाख ७३ हजारमा कोरोना संक्रमण फैलिएको छ । वल्डोमिटरको रिपोर्ट अनुसार ३५ लाख ८१ हजार ८६ जनाले कोरोना संक्रमण जितेका छन् । साथै ४ लाख ११ हजार ७ सय १७ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यसैगरी बितेको २४ घण्टामा मात्रै ३ हजार ९ जनाको…
पोखरा । कोरोना संक्रमणबाट पोखरामा मृत्यु भएका व्यक्तिको २१ घन्टापछि अन्तिम संस्कार गरिएको छ । पोखरास्थित रिठ्ठेघाटमा नेपाली सेना डेडिकेटेड टिमद्वारा शव व्यवथापन गर्न मात्रै ३ घन्टा लागेको थियो । स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय व्यक्तिको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा गएराति ११ः३० बजे मृत्यु भएको थियो । यता, गण्डकी प्रदेशमा दिनानुदिन कोरोना संक्रमितको संख्या…
पोखरा । नेपालको ७१ जिल्लामा कोरोना (कोभिड–१९) को संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्टमा उल्लेख छ । मन्त्रालयको रिपोर्टअनुसार ७७ जिल्लामा आइतबारसम्म ७१ जिल्लाका नेपाली कोरोनाको संक्रमणमा परिसकेका छन् । विश्वव्यपापीरूपमा फैलिएको कोरोना महामारीका कारण नेपालमा कोरोना संक्रमितको संख्या २ सय १३ जना थपिएको छ । कोरोना संक्रमित कुल संख्या ३ हजार ४ सय…
पोखरा । देशभरका भूमिसुधार र मालपोत कार्यालय आइतबार (भोली)देखि खुल्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर लकडाउनले प्रभावित सबै मालपोत कार्यलयहरु आइतबारदेखि निर्देशन दिएको हो । सेवाग्राहीको आग्रह भइरहेको भन्दै कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न निर्देशनमा भनेको छ । विभागको सूचनामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक…
पोखरा । नेपाल प्रहरीका तेक्वान्दो प्रशिक्षक एवं अन्तर्राष्ट्रिय खेलाडी लक्ष्मणबहादुर ऐरले भर्चुअल तेक्वान्दो पुम्सेको प्रतिस्पर्धामा स्वर्ण पदक जितेका छन् । अमेरिकाको पोर्टल्यान्डमा ४ जुनबाट जारी पुम्सेको भर्चुअल प्रतिस्पर्धामा नेपालबाट सहभागी लक्ष्मणले २० भन्दा बढी देशको सहभागी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । प्रतियोगिता अन्तर्गत ५० वर्षमुनीको उमेरसमूहको प्रतिस्पर्धामा स्वर्ण पदक जितेका हुन् ।…
पोखरा । इङ्ल्यान्डको महिला शीर्ष फुटबल लिग (महिला सुपर)को उपाधि चेल्सीले उचालेको छ । उसले औषत अंंकका आधारमा अगाडि रहेर लिगको उपाधि उचालेको हो । मार्च १३ मा लिग रोकिँदा लिगको अंक तालिकाको शीर्ष स्थानमा म्यान्चेस्टर सिटी थियो । म्यान्चेस्टर सिटीले १६ खेलबाट ४० अंक जोड्दा १ खेल कम खेलेको चेल्सी ३९ अंकका साथ दोस्रो…
पोखरा । विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा वृक्षारोपण गरिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि घोषित बन्दाबन्दीको अवसरमा सामाजिक दुरी कायम गरी शुक्रबार धुपी र चिउरीका विरुवा रोपिएको हो । गण्डकी प्रदेश सभा सदस्य एवम् नेपाल कम्युष्टि पार्टी (नेकपा) कास्कीका अध्यक्ष कृष्ण…
पोखरा । स्याङ्जामा थप ८ जनामा कोरोना देखिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या थपिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले शनिबार बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार १७ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । स्याङ्जाका १०, बाग्लुङका १, कास्कीका ३ र नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३ जनामा संक्रमण पुष्टि भएको डाक्टर विनोदविन्दु शर्माले…