
केन्याली धावक जोन बान्सतराले १९ औं संस्करणको पुरुष २१ किमिको सफल पोखरा हाफ म्याराथन जितेका छन्। जोन बान्सतराले १ घन्टा ०९ मिनेट ०७ सेकेण्डको समयमा दौड पूरा गर्दै सो स्पर्धामा पहिलो बने। विजेता जोन बान्सतराले ७५ हजार पुरस्कार जिते। नेपाली धावक सन्तोषविक्रम विष्टले १ घन्टा ९ मिनेट ५६ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भए। दोस्रो…
आगामी शनिबारदेखि पोखरा भ्रमण वर्ष–२०२५ सुरु हुँदैछ। पोखरामा २० लाख पर्यटक भित्राउने गरी पोखरा महानगरले सन् २०२५ लाई पोखरा भ्रमण वर्ष मनाउन लागेको हो। पत्रकार सम्मेलनमार्फत २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्राउने लक्ष्यसहित ‘पोखरा भ्रमण वर्ष’ घोषणाको तयारी गरिएको जनाइएको छ। पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक घोषणा शनिबार (फागुन ३ गते) पोखरा प्रदर्शनी केन्द्रबाट…
‘नेपाली रेडियो नेटवर्क‘ ले ‘कृत्रिम बुद्धिमता अर्थात आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति जारी गरेको छ। ‘विश्व रेडियो दिवस‘को अवसरमा आज (बिहिबार) एक कार्यक्रमको आयोजनाबीच उक्त नीति जारी गरेको हो। विश्वभर सूचना प्रविधिको विकाससँगै विभिन्न क्षेत्रमा एआईको प्रयोग तीव्र रुपमा बढ्दै गइरहेको छ भने पछिल्लो समय नेपाली संचार क्षेत्रमासमेत यसको प्रयोग व्यापक रुपमा बढ्दै गएको पाइन्छ। यसैलाई…
संचारमाध्यमहरुले प्रवाह गर्ने सूचना नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रीत हुनुपर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन्। विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) द्वारा आज (विहीबार) ललितपुरमा आयोजित रेडियो र जलवायु परिवर्तन कार्यक्रमअन्तर्गत भएको कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन्। ‘पहुँच र जवाफदेही मौसम तथा जलवायु सूचना सुनिश्चितता गर्न बहुसरोकार भएकाको संग्लग्नता’ विषयक समूहगत…
पाहूना टोली उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि नजिक पुगेको छ। पोखरा रंगशालामा आज (विहीबार) भएको दोस्रो सेमिफाइनलमा ब्ल्याक बुल्सले ललितपुरको थ्री स्टारलाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो। अब, ब्ल्याक बुल्सले उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ। हिँजो (बुधबार) भएको पहिलो सेमिफाइनलमा चर्च…
१९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ। नेपाली खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आज (विहीबार) पोखरामा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो। मञ्चका अध्यक्ष दिल बहादुर गुरूङका अनुसार पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका ३ हजार १७५ धावकहरुको सहभागिता जनाएने छन्। जसअनुसार खुल्ला म्याराथन ४२.१९५ किमि पुरुषतर्फ २१ देशका…
सरकारले सामाजिक सञ्जालका नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासंघले विरोध गरेको छ। राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जाल संचालन, प्रयोग र नियमनसम्बन्धी विधेयक तत्काल फिर्ता लिन र महासंघसहित सरोकारवालासँग छलफल गरेर पुनःलेखन गर्न माग गरेको छ। काभ्रेको धुलिखेलमा सोमबार र मंगलबार बसेको महासंघको पहिलो कार्यमूलक बैठकले…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रालय मातहतका विभाग र निकाय प्रमुखलाई कार्य क्षमता बढाउन निर्देशन दिएका छन्। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरूङले मन्त्रालयको पुँजीगत खर्च बढाउनेतर्फ जोड दिए। पुँजीगत खर्च कम हुनुका कारण कानुनी र नीतिगत बाधा पनि एक…
विभागीय टोली नेपाल पुलिस क्लब २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि नजिक पुगेको छ। पोखरा रंगशालामा आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड एफसीलाई १–० ले हराउँदै विभागीय पुलिस क्लबले फाइनलमा स्थान बनाएको हो। पुलिसको जीतमा सञ्जीव लामाले एकमात्र गोल गरे। पोखरा गोल्डकपमा आजको खेल २५० औं हो। २०५८…
पोखरामा जारी २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले सेमिफाइनलमा स्थान बनाएसँगै आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको हो। पोखरा रंगशालामा आज (मंगलबार) भएको अन्तिम क्वार्टरफाइनलमा अर्को पाहूना टोली सिक्किमको थन्डरबोल्ड नर्थ युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक…