
कास्कीको मादी गाउँपालिकाका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ को सहयोग मिलेको छ। सो गाउँपालिकाका विभिन्न २ विद्यालयका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ ले लत्ताकपडा सहयोग गरेको हो। गत असोजमा ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ मा सम्पन्न सांगीतिक कार्यक्रममार्फत संकलित रकममध्ये केही रकमको लत्ताकपडा मादी गाउँपालिका–७ को बालपदम र मादी–६ को शिवशक्ति…
सूदूरपश्चिम रोयल्स पहिलो संस्करणको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ। काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (बुधबार) भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै सूदूरपश्चिमले फाइनल पक्का गरेको हो। आज भएको पहिलो क्वालिफायरमा सूदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हरायो। जनकपुरले दिएको १४० रनको लक्ष्य सूदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर…
लमजुङको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनबीच भेटवार्ता गरेका छन्। बेसीशहर नगरप्रमुखको कार्यकक्षमा बुधबार राजदूत थम्पसन र नगरप्रमुखबीच भेटघाट गरेका हुन्। भेटघाटका क्रममा राजदूत थम्पसन र नगरप्रमुख अर्यालबीच पिस कोरबाट खटाइएका रेस्पोन्स स्वयंसेवकहरुले खटाइएका क्षेत्रमा गरिरहेको काम, समस्या र अवका दिनमा गर्नुपर्ने क्षेत्रबारे छलफल गरे। अमेरिकी राजदूत थम्पसनले…
कर्णाली याक्स नेपाल फ्रेन्चाइज प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ। काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (बुधबार) भएको इलिमिनेटरमा कर्णालीले चितवनलाई २१ रनले हरायो। कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो। चितवनका रवि बोपाराले सर्बाधिक ५३ रन बनाए। कर्णालीका जीशान मक्सूदले ३ विकेट लिए।…
नेपालको यु–१९ टोलीले हङकङसँगको एक दिवसीय श्रृंखला एक खेलअगावै जितेको छ। हङकङको १९ वर्षमुनिको टोलीसँगको ३ खेलको एकदिवसीय क्रिकेट श्रृंखला नेपाली युवा टोलीले जितेको छ। मूलपानी क्रिकेट मैदानमा आज (बुधबार) भएको दोस्रो खेलमा हङकङलाई २२६ रनले हराउँदै नेपालले एक खेलअघि नै श्रृंखला जितेको हो। नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९ ओभर ४ बलमा…
नेपाली महिला यु–१९ को टोलीले मलेसियामा जारी एसिया कप क्रिकेटको ‘सुपर फोर’ मा स्थान बनाएको छ। नेपाल र भारतको समान ३/३ अंक भएपछि रन रेटका आधारमा नेपाल एसिया कप क्रिकेटको ‘सुपर फोर’ मा प्रवेश गरेको हो। नेपालसँगै भारतले पनि ‘सुपर फोर’ मा स्थान बनाएको छ। महिला यु–१९ एसिया कपमा नेपाल र भारतबीचको आज (सोमबार) को…
पोखराको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी) र काठमाडौ विश्व विद्यालय स्कुल अफ म्यानेजमेन्टबीच आज (मंगलबार) एक समझदारी–पत्रमा हस्ताक्षर भएको छ। संस्थागत विकास प्रक्रियालाई प्रवर्द्धन गर्न शैक्षिक, अनुसन्धान र व्यवसायिक गतिविधिहरुमा सहकार्य गर्नका लागि एनटीएचएमसी र काठमाडौँ विश्वविद्यालयकाबीच समझदारी भएको हो। साझेदारी कार्यक्रममा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको तर्फबाट कलेजका अध्यक्ष अशोक पालीखे…
तनहुँको आँबुखैरेनी गाउँपालिकाद्धारा संचालित आँबुखैरेनी अस्पतालले शल्यक्रियासहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम संचालनका लागि स्वीकृत प्राप्त गरेको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा टेकु, काठमाण्डौंको मंसीर २६ गतेको निर्णयअनुसार ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका–२०७८’ बमोजिम अस्पतालमा उक्त कार्यक्रम संचालन गर्न स्वीकृत प्राप्त गरेको गाउँपालिका अध्यक्ष…
नवलपुरको कावासोतीमा जिल्लास्थित ८ स्थानीय तहहरुको अर्धबार्षिक समीक्षा गरिएको छ। जिल्ला समन्वय समिति नवलपुरले स्थानीय तहहरुको अर्धबार्षिक समीक्षा कार्यक्रमको आयोजना गरेको हो। समीक्षा कार्यक्रममा नवलपुरका ८ वटा स्थानीय तहहरुले आफूले गरेको पछिल्लो ६ महिनाको कार्यप्रगतिबारे जानकारी गराए। कार्यक्रममा स्थानीय तहहरुका प्रतिनिधिहरुले आफ्नो समीक्षामा अझै लामो समयदेखिको आफ्नो बेरुजु रकम घटाउन नसकेको, कर्मचारी अभावका कारण काममा…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतले मंगलबार सहरकारीको रकम अपचलन गरेको अभियोगमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। पछिल्लो पटक थपिएको ५ दिनको म्याद सोमबार सकिएपछि उनलाई आज (मंगलबार)…