पोखरा उपत्यका »

महिला क्रिकेटमा नेपालको विजय शुरु, एकै खेलमा चार कीर्तिमान, नेपाली बलर अञ्जली चन्दले दुई ओभरमा एक रन पनि नदिई ६ विकेट लिइन्

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जित निकालेको हो । टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटियो । ७ रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोश्रो र तेश्रो, १५ रनमा चौंथो, पाँचौं,…

ट्रायथलनमा सोनीले नेपाललाई स्वर्ण पदक दिलाइन्

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमवार भएको ट्रायथलन अन्तरगत महिला स्प्रिन्ट विधामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छिन् । योसँगै सागमा नेपालले ट्रायथलनका लागि पहिलो स्वर्ण जितेको हो । पुरुषतर्फ भने भारतका आदर्श एमएन सिनामोलले स्वर्ण पदक जितेका छन् । महिलातर्फको सोनीले निर्धारित दुरी १ घण्टा १३ मिनेट ४५…

पोखरामा सागको औपचारिक उद्घाटन : ‘मौसम खुलेको छ, हिमाल खुलेको छ, खेलाडीले पनि हिमाल र मौसम जस्तै खुलेर खेल्नुहोला’

पोखरा । घरेलु भूमीमा आयोजना गरिएको १३ ओं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता आइतबारदेखि शुरु भएको छ । यसअघि, भलिबलका खेलहरु संचालन गरिएपनि सागको औपचारिक उद्घाटन भने आइतबार गरिएको हो । विशेष समाराहबीच काठमाण्डौंमा भब्य उद्घाटन भएको छ भने पोखरामा ब्याडमिन्टन खेलको उद्घाटनसँगै औपचारिक उद्घाटन भएको हो । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले…

ब्याडमिन्टनमा नेपालको सुखद सुरुवात

पोखरा । नेपालले ब्याडमिन्टनमा सुखद सुरुवात गरेको छ । नेपालको खेलाडीले ब्याडमिन्टनमा गरेको उच्च प्रदर्शनका कारण २ वटा पदक पक्का गरेको छ । पोखरामा आइतबारदेखि शुरु भएको ब्याडमिन्टन प्रतियोगितामा नेपालले टिम इभेन्टमा २ वटा पदक पक्का गरेको हो । नेपालले महिला तथा पुरुषतर्फको समूह इभेन्ट दुबैतर्फ १/१ पदक पक्का गरेको छ । आइतबार भएको खेलमा…

पोखरा साग गेममा टिकट शुल्क,  साधारण १ सय र सिजनलको ५ सय

पोखरा । पोखरा रंगशालामा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को खेल हेर्न प्रवेश शुल्क तय गरिएको छ । सागको लागि साधारण टिकटका लागि १ सय रुपैयाँ तय गरिएको छ । सिजनल टिकट भने ५ सय रुपैयाँ तोकिएको छ । स्थानीय साग व्यवस्थापन अन्तर्गत स्रोतसाधन परिचालन समितिले सोमबार टिकटको शुल्क निर्धारण गरेको हो ।…

ब्याडमिन्टन पूर्वाधार तयारी, सागमा सातैवटा राष्ट्रको सहभागिता

पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लक्षित निर्माण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ । पोखरामा हुने ब्याडमिन्टन खेलको लागि निर्माण शुरु गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हो । ‘ब्याडमिन्टनको लागि हल बनाउने काम सकिएको छ, अब म्याट विछ्याउने र सरसफाई गर्ने काम मात्र बाँकी छ,’ कास्क्की जिल्ला ब्याडमिन्टन…

साग गेम आयोजनाको तिथिमितिमा तलमाथि हुँदैन : खेलकुदमन्त्री विश्वकर्मा

पोखरा । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले साग गेम आयोजनाको तिथिमितिमा तलमाथि नहुने बताएका छन् । मन्त्री विश्वकर्माले आयोजक राष्ट्रको हिसावले सागको तयारी अन्तिम चरणमा पुगेको बताए । खेल पूर्वाधार निरीक्षणका लागि पोखरा आएका मन्त्री विश्वकर्माले साग तयारी समिति पोखरा अन्तरगतको प्रचार प्रसार तथा प्रकाशन समितिले शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, ‘साग गेमको…

दक्षिण एसियाली ओलम्पिक काउन्सिल र ‘सेफ दि मिसन’को टोली पोखरामा

पोखरा । दक्षिण एसियाली ओलम्पिक काउन्सिल र ‘सेफ दि मिसन’को टोली शनिबार पोखरा आइपुगेका छन् । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को लागि पोखराको तयारी तथा आयोजनाबारे जानकारी लिन टोली शनिबार पोखरा आइपुगेको हो । सागमा सहभागी हुने सातै राष्ट्रका ओलम्पिकका प्रतिनिधि तथा ‘सेफ दि मिसन’को नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधिसभा…

कास्की–२ को उपनिर्वाचनमा करणको मूल कमाण्डमा (नेकपा)को परिचालन कमिटी

पोखरा ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीले क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचनको तयारी शुरु गरेको छ । आगामी मंसिर १४ गते हुने निर्वाचनमा नेकपाले पार्टीका जिल्ला इञ्चार्ज राजकाजी गुरुङ (करण) को कमाण्डमा निर्वाचन मूल कमाण्ड कमिटी गठन गरेको छ । नेकपाले इन्चार्ज करणको नेतृत्वमा यसपटक उपनिर्वाचन लड्ने निर्णय गरेको जनाएको छ । कार्तिक…

विभागीय सशस्त्र प्रहरी बलको एपीएफले जित्यो पोखरा क्रस कन्ट्री

पोखरा । विभागीय सशस्त्र प्रहरी बलको एपीएफले ‘पोखरा अन्तराष्ट्रिय माउन्टेनियरिङ क्रस कन्ट्री दौड जितेको छ । पहिलो पटक पोखराको खेलकुदमा मेघा इभेन्टका रुपमा आयोजना गरिएको क्रस कन्ट्री दौडमा एपीएफ प्रथम हुन सफल भएको छ । ‘लभ फर रन’ को नारा दिइएको उक्त स्पर्धामा एपीएफका गणेश ठकुरी, सन्तोषबिक्रम बिष्ट इन्द्रकला नेम्बाङले निर्धारित ४२.२ किलो मिटरको दूरीलाई…