विश्व »

अमेरिकी जनताको विश्वासलाई अमेरिकाले अपमान गरेको चीनको आरोप

अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप समेत चीनको विदेश मन्त्रालयले लगाएको छ । मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी गरे । अमेरिकी प्रशासनले चीनलाई समेत कोरोना नियन्त्रणका लागि…

भारतले एक हप्तामा ६४ उडानमार्फत विदेशमा रहेका आफ्ना १५ हजार नागरिकलाई देश फर्काउँदै

पोखरा । भारतले एक हप्तामा ६४ उडानमार्फत विदेशमा रहेका आफ्ना १५ हजार नागरिकलाई देश फर्काउँदै छ । भारतले अरु देशमा फसेका आफ्ना नागरिकको उद्धार गर्ने भएको हो । बिहीबारदेखि सुरु हुने उद्धारमा यात्रुवाहक जहाज र नौसेनाको जहाज प्रयोग गरिने भारतको गृह मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पहिलो चरणमा समस्यामा रहेका कामदार, वृद्धवृद्धा, बिरामी…

पुलित्जरकी व्यवस्थापक डाना केनेडीले आफ्नो घरको लिभिङ रुमबाट यस वर्षको पुलित्जर पुरस्कार २०२० घोषणा गरिन्

अमेरिकी लेखक कोल्सन ह्वाइटहेड आख्यान (फिक्सन) तर्फ दोस्रोपटक पुलित्जर पुरस्कार जित्ने चौथो लेखक बनेका छन् । अफ्रिकन–अमेरिकन लेखक ह्वाइटहेडले ‘द निकल बोइज’का लागि यो वर्ष (सन् २०२०) को पुलित्जरमा फिक्सन तर्फको पुरस्कार जितेका हुन् । फ्लोरिडाको बालसुधार विद्यालयमा अश्वेत बालकमाथि हुने गरेको दुव्र्यवहारको कथा उनले ‘द निकल बोइज’मा प्रस्तुत गरेका छन् । न्यूयोर्कका ५० वर्षे…

भारतमा कोरोना संक्रमण फैलादोँ, ७२१ जनाको ज्यान गयो, संक्रमित संख्या २३ हजार नाघ्यो

पोखरा । भारतमा कोरोना संक्रमण थप फैलिँदै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र १ हजार ६६९ नयाँ संक्रमित फेला परेका छन् । हालसम्म भारतमा कोरोनाबाट संक्रमण हुनेको संख्या २३ हजार ३९ पुगेको वल्र्डाे मिटर्सको तथ्यांकमा जनाइएको छ । त्यहाँ, बिहीबार मात्र कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मर्नेको संख्या…

अमेरिकामा कोरोनाबाट करिब ५० हजारको ज्यान गयो, साढे ८ लाख ७० हजारको संख्यामा संक्रमित

पोखरा । कोरोनाबाट अमेरिकामा सबैभन्दा बढीको ज्यान गएको छ । कोरोनाको उद्गम स्थल चीन भएपनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ४९ हजार ८४५ सय बढीको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २३ सय बढीको मृत्यु भएको छ भने ३१ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।…

कोरोनाले १ लाख ९० हजार बढिको ज्यान लियो, २७ लाख बढीको संख्यामा संक्रमित

पोखरा ।  कोरोनाले १ लाख ९० हजार बढिको ज्यान लियो, २७ लाख बढीको संख्यामा संक्रमित विश्वब्यापी महाव्याधी नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १ लाख ९० हजार बढीले ज्यान गुमाएका छन् । विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डाे मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४९९ पुगेको…

एअर इन्डियाद्वारा मे ४ आन्तरिक र जुन १ बाट अन्तर्राष्ट्रिय उडानको बुकिङ् खोल्ने घोषणा

एअर इन्डियाद्वारा शनिबार मे ४ देखि आन्तरिक र जून १ बाट अन्तर्रा्ष्ट्रिय बुकिङ् खोल्ने घोषणा गरेको छ । कोरोना भाइरसका कारण लकडाउन घोषणा भएपछि भारतको आन्तरिक तथा बाह्य दुवै हवाइसेवा बन्द रहेको छ । पछिल्लो पटक कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारतले वैशाख २१ गतेसम्म लकडाउन बढाएको छ । सरकारको लकडाउन गर्ने निर्णयपछि एअर इन्डियाले…

कोरोना भाइरस (कोभिड–१९) कारण विश्वभर ८८ हजार ५ सय ४३ को मृत्यु, १५ लाख १९ हजार ४ सय ४२ जना संक्रमित

पोखरा । नोबेल कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट हालसम्म विश्वभर ८८ हजार ५ सय ४३ को मृत्यु भएको छ । त्यस्तै, कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ संक्रमित बनेका छन् । यसबाट ३ लाख ३० हजार ८ सय ९० जना निको भएका छन् । बुधबार, एकै दिन अमेरिकामा १…

२०८ देशमा कोरोना संक्रमण: ६९ हजार ४ सय २४ जनाको ज्यान गयो

विश्वको २०८ देशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएको छ । दक्षिणी सुडान र सेन्ट पियरे मिकेलनमा १/१ जनामा कोरोना पुष्टि भएपछि कोभिड १९ को संक्रमण फैलिएको देशको संख्या २०८ पुगेको हो । यस्तै, दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोना भाइरस फैलिँदा संक्रमित हुनेको संख्या साढे १२ लाख नाघेको छ । हालसम्म १२…

लण्डनस्थित दी ओभल रंगशालामा इङ्ल्यान्ड र वेस्ट इन्डिजबीचको टेस्ट शृंखला 

घरेलु इङ्ल्यान्ड र वेस्ट इन्डिजबीचका टेस्ट शृंखला दी ओभलमा हुने तय भएको छ । कोरोना भाइरसको महामारीका विश्वका सबै अन्तराष्ट्रिय खेलकुद स्थगित गरिएपनि यस शृंखला हालसम्म स्थगित गरिएको घोषणा गरिएको छैन । खेलतालिका अनुसार यस शृंखला जुन महिनाको ४ तारिखमा लण्डनस्थित दी ओभल रंगशालामै खेलाउने तय भएको थियो । जसलाई हालसम्म पनि औपचारिक रुपमा स्थगित…