Author Archive »

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रको नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले यो महामारीबाट बाहिर निस्कन सरकारले आवश्यक कार्य गरिरहेको दाबी गरे । महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको उनको भनाई थियो । क्वारेन्टिन थप…

४३ जिल्लामा कोरोना संक्रमण, सबैभन्दा गण्डकी प्रदेशमा कम (विस्तृत विवरणसहित)

पोखरा । नेपालका ७७ जिल्लामध्ये कोरोना संक्रमण ४३ जिल्लामा फैलिएको छ । प्रदेशका हिसावले सबैभन्दा कम संक्रमित गण्डकी प्रदेशमा छन् । यहाँ ५ जना संक्रमित भएकोमा २ जना निको भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबारसम्ममा ४३ जिल्लामा कोरोना भाइरस संक्रमित भेटिएको हो । मन्त्रालयका अनुसार सबैभन्दा बढी वागमती प्रदेशमा ११…

सरकारको नीति तथा कार्यक्रम: कुन क्षेत्रमा कस्तो रणनीति अपनाइएको छ ?

पोखरा । सरकारले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । स्वास्थ्य क्षेत्रमा के के छन् ?   सरकारले देशलाई कोरोना भाइरस महामारीमुक्त बनाउने विषयलाई पहिलो प्राथमिकतामा राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो आर्थिक…

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बेरोजगार लक्षित अभियानका रुपमा अघि बढाइने

पोखरा । सरकारले यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बेरोजगार लक्षित अभियानको रुपमा कार्यक्रमको रुपमा अघि बढाउने भएको छ । सरकारको नीति तथा कायृक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अन्य रोजगारी सम्बन्धी कार्यक्रमसँग आवद्ध गरी रोजगारी सृजना गर्ने र बेरोजगार लक्षित अभियानको रुपमा कार्यन्वयन गर्ने उल्लेख छ। अघिल्लो वर्षदेखि सुरु भएको यो कार्यक्रमले पालिकास्तरमा बेरोजगारको सूचीमा सूचीकृतलाई रोजगारी…

लिपुलेक र कालापानी समेटेर नक्सा प्रकाशित गर्ने प्रतिबद्धता

पोखरा । सरकारले लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ । साथै, सरकारले नेपालका छुटेका भूमिहरू समावेश गरी नयाँ नक्सा जारी गर्ने पनि नीति तथा कार्यक्रममा…

नेपालका तेक्वान्दो खेलाडी कमल श्रेष्ठलाई अनलाइन तेक्वान्दो च्याम्पियनसीपमा स्वर्ण पदक

पोखरा । नेपालका खेलाडी कमल श्रेष्ठले विश्व अनलाइन तेक्वान्दो च्याम्पियनसीपमा स्वर्ण जित्न सफल भएका छन् । फ्रान्समा जारी प्रथम खुल्ला विश्व डेडो पुम्से अनलाइन तेक्वान्दो च्याम्पियनसीपमा ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जितेका हुन् । सागका स्वर्ण पदक विजेता कमलले ७ दशमलव ६७ अंक ल्याएर पहिलो भएका हुन् । उक्त च्याम्पियनसीपमा नेपालकै जितबहादुर बोटे दोस्रो…

फिफा महिला यु–१७ विश्वकपको नयाँ मिति तोकियो

फिफा यु–१७ महिला विश्वकप फुटवलको नयाँ मिति तोकिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको विश्वकप प्रतियोगिता अर्को वर्ष हुने मिति तोकिएको हो । विश्व फुटवलको सर्वोच्च निकाय फिफाले विश्वकप सन् २०२१ को फेब्रुअरी १७ देखि ७ मार्चसम्म भारतमा आयोजना हुने जनाएको हो । यसअघि, प्रतियोगिता यही नोभेम्बर २ देखि २१ सम्म…

यस वर्षको ‘फिफा दी बेस्ट अवार्ड–२०२०’ रद्द

यस वर्षको ‘फिफा दी बेस्ट अवार्ड २०२०’ रद्द गरिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अवार्ड समारोह रद्द गर्ने निर्णय गरेको हो । विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) महामारीका कारण अब अवार्ड नहुने भएको स्पानिस अनलाइन न्यूज पोर्र्टल मार्काले जनाएको छ । अवार्ड समारोह आगामी सेप्टेम्बरमा इटलीको मिलानमा हुने तय थियो । फिफाले आयोजना गर्ने…

पोखराको फूलबारीस्थित गार्डेन युवा क्लबद्वारा रामबजार प्रहरी कार्यलयलाई स्वास्थ्य सामग्री सहयोग

पोखरा । पोखरा महानगरपालिका–११ फूलबारीस्थित स्थानीय गार्डेन युवा क्लबले बिहीबार वडा प्रहरी कार्यलय रामबजारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना (कोभिड–१९) बाट बच्न क्लबले रामबजार वडा प्रहरी कार्यलयलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । क्लबले राहतस्वरुप ४० कार्टुन मिनरल पानी सहित ५ सय थान माक्स, पञ्जा १ हजार थान ५ सय मिलि लिटरको ६…

नवलपुरमा कोरोना संक्रमित भेटियो, गण्डकी प्रदेश समेत कोरोना संंक्रमणको जोखिममा

पोखरा । गण्डकी प्रदेशमा समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको छ । नवलपुर जिल्लामा बिहीवार १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसको जोखिम बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बिहीबार नवलपुर जिल्लाको देवचुली नगरपालिका–१२ का ४९ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको…