
न्यूजिल्याण्ड एकदिवसीय विश्वकप क्रिकेट–२०१९ को फाइनल पुगेको छ । उपाधिको बलियो दाबेदार मानिएको भारतलाई १८ रनले हराउँदै न्युजिल्यान्डले एकदिवसीय विश्वकप क्रिकेट २०१९ को फाइनलमा स्थान पक्का गरेको हो । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतमाथि १८ रनको रोमाञ्चक जित निकाल्दै न्युजिल्यान्डले फाइनलमा स्थान पक्का गरेको हो । न्यूजिल्यान्डले अब उपाधिको लागि १४ जुलाईमा अष्ट्रेलिया र…
पोखरा । हेमजाको गौरीशंकर मावि ११ औं संस्करणको कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन बनेको छ । गौरीशंकरले ९ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै च्याम्पियन बनेको हो । ७ स्वर्ण पदक जित्दै टप्स बोर्डिङ स्कूलले दोस्रो स्थानमा चित्त बुझाएको छ । कुमुदिनी होम्स भने ३ स्वर्णसहित तेस्रो स्थानमा रह्यो । मंगलबार भएको…
पोखरा । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियाको किनरारा ओभल मैदानमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया कप यू–१९ क्रिकेटका लागि छनोट भएको छ । हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा ४…
पोखरा । मित्र राष्ट थाइल्याण्डको बैककमा आयोजना हुने थाइल्याण्ड खुल्ला कराते च्याम्पयनसीपमा सहभागी नेपाली टोलीको विदाई गरिएको छ । खेलकुद बिज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रेतीले उनीहरुलाई बिदाई गरेका हुन् । असारको २५ देखि २९ गतेसम्म आयोजना हुने च्याम्पियनसीपमा सहभागी हुन जाने नेपाली टोलीको नेतृत्व खेलकुद बिज्ञान प्रतिष्ठानका उपनिर्देशक तुलसीकुमार महर्जनले गर्नेछन् । प्रशिक्षकमा रामकृष्ण खड्गी…
पोखरा । थाइल्याण्डको बैंककमा हुने खुल्ला कराते च्याम्पियनसीपमा सहभागी टोलीलाई सोमबार विदाई गरिएको छ । राष्ट्रिय टिममा रहेर १३ औं दक्षिण एशियाली खेलकुदको लागि तयारी गरिरहेका नेपाली कराते टोलीलाई राजधानीमा आयोजित एक कार्यक्रमबीच विदाई गरिएको हो । मित्र राष्ट्र थाइल्याण्डको बैंककमा यही असारको २५ देखि २९ सम्म आयोजना हुँदै छ । नेपाली टोली मंगलबार थाइल्याण्डतर्फ…
पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)का नवनियुक्त सदस्य सचिव नवराज सिलवालले पद तथा गोपनीयताको शपथ खाएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई नियुक्ति पत्र प्रदान गर्दै पद तथा गोपनीयताको सपथ दिलाएका हुन् । मन्त्री विश्वकर्माले आइतबार सिलवाललाई (राखेप) को नयाँ सदस्य सचिवको रुपमा नियुक्त गरेका थिए । केशवकुमार बिष्टको चारबर्षे कार्यकाल…
पोखरा । घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै एसीसी इस्टर्न रिजन यू १९ क्रिकेटमा नेपाल फाइनल पुगेको छ । सेमीफाइनलमा ८८ रनको लक्ष्य पछ्याएको नेपालले १५ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा भीम सार्की र रोहितकुमार पौडेलले नटआउट ६० रनको साझेदारी गरे । सार्की ३३ रनमा नट आउट…
कोपा अमेरिकाको उपाधि ब्राजिलले जितेको छ । फाइनलमा पेरुलाई ३–१ ले हराउँदै ब्राजिलले १२ वर्षपछि उपाधि जितेको हो । रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको फाइनलमा ग्याब्रियल जेससले एउटा गोल, एउटा एसिस्ट र त्यसपछि रातो कार्ड पाएर बाहिरिएको खेलको बाजी ब्राजिलले मा¥यो । पाउलो गुएर्रोले पहिलो हाफमा गोल गर्दै पेरुलाई आशा जगाएका थिए । तर,…
संयुक्त राज्य अमेरिकाले चौथो पटक महिला विश्वकपको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई २–० ले पराजित गर्दै अमेरिकाले उपाधि उचालेको हो । अमेरिकालाई उपाधि दिलाउनका लागि मेगन रापिनो र रोस लाभेलले समान एक/एक गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सुरुबाटै लगातार आक्रामक खेलेको अमेरिकाले पहिलो…
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदन तयार भएको बताएका छन् । नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठन नेपालको एकता महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीच सहमतिमा पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशनको टुंगो लागेको बताए । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन तयार भएसँगै पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीति प्रस्ट…