देश-समाज »

नवौँ राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङ बन्द

नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशभरि नै अनिश्चितकालका प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेसँगै त्यसको विरोध र आलोचना सुरु भएको छ। पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ खेलमा सहभागी नेपाली आर्मीका निसिम थापाको दुर्घटनामा परि शनिबार ज्यान गएको थियो। सोही दुर्घटनाको केही समयलगत्तै क्यानले देशभरि…

सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक विदा

सरकारले भोलि (मंगलबार) सार्वजनिक विदा दिने तयारी दिएको छ। आइतबार संस्कृतिविद सत्यमोहन जोशीको निधन भएको शोकमा सरकारले मंगलबार सार्वजनिक विदा दिएको हो। गृह मन्त्रालयले आज (सोमबार) एक विज्ञप्ति जारी गरी १ कार्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो। उनको निधनको शोकमा…

शताब्दी पुरुष सत्यमोहन जोशीको शव अस्पताललाई जिम्मा लगाइयो

शताब्दी पुरुष सत्यमोहन जोशीको शव अस्पताललाई जिम्मा लगाइयो शताब्दी पुरुष सत्यमोहन जोशीको शरीर जलाइएन। ललितपुरको ग्वार्को इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका जोशीको शव नजलाई अस्पताललाई अध्ययनका लागि जिम्मा लगाइएको छ। जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शव नजलाइने भएको हो। जोशीले मृत्यु अघि नै शरीर दान गरेका थिए।…

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ। १०३ वर्षीय जोशीको उपचारका क्रममा आज (आइतबार) बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल अस्पतालमा निधन भएको हो। बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको अस्पतालले जनाएको छ। जोशीलाई मुटुको समस्याका साथै निमोनिया र पिसाबको संक्रमण थियो। कमजोरी बढेपछि जोशीलाई असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना…

पोखराको फेवातालबाट जलकुम्भी झिकियो

पोखराको फेवातालबाट जलकुम्भी झार झिकिएको छ। तालमा जलकुम्भी फैलिएपछि सरसफाई अभियान थालिएको हो। पोखरा महानगरपालिकाको पहलमा विभिन्न संघ संस्थाले फेवाताल सरसफाई अभियान संचालन गरेका हुन्। अभियानअन्तर्गत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको छ। पोखराको ३३ वटै वडाले ३३ वटै स्थानमा सरसफाइको नेतृत्व लिएका छन्। वडा–वडाबाट सक्रिय आमा समूह, युवा क्लब, व्यवसायिक संघसस्था, राजनीतिक दलका नेतृत्व, टोल विका…

आज दसैंको टिका, उत्तम साइत ११ः५१ बजे

दुर्गापक्षको मुख्य दिन आज (बुधबार) बडादसैंमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदैछ। दसैँ घर वा पूजा कोठामा ९ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइँदैछ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५१ बजेको साइत उत्तम रहेको जनाएको…

दसैं नवरात्रको महानवमी, आज सिद्धिदात्री देवीको उपासना गरिदैं

आज (मंगलबार) आस्विन शुक्ल नवमी तिथि अर्थात महानवमी। आज नवरात्रको अन्तिम दिन अर्थात सिद्धदात्री देवीको पूजा आराधना गरिदैंछ। आजको दिन ९ दुर्गामध्ये सिद्धिदात्री देवीको पूजा–आराधना गरिदैंछ। नवरात्रको नवौं दिन आज (मंगलबार) दसैं घर तथा पूजा कोठामा ९ दुर्गामध्ये नवौं देवी सिद्धिदात्री देवीको पूजा–आराधना गरिदैंछ। हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका ९ वटा स्वरुपहरु छन्। जसलाई नवरात्रभर हरेक…

दसैं नवरात्रको महाअष्टमी, आज महागौरी देवीको पूजा गरिदैं

आज आस्विन शुक्ल अष्टमी तिथि। आजको दिनलाई दसैं नवरात्रको महाअष्टमी तिथि पनि भनिन्छ। आजको दिन ९ दुर्गामध्ये महागौरी देवीको पूजा–आराधना गरिदैंछ। नवरात्रको आठौं दिन आज (सोमबार) दसैं घर तथा िपूजा कोठामा ९ दुर्गामध्ये आठौं देवी महागौरी भगवती दुर्गाको पूजा–आराधना गरिदैंछ। हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका ९ वटा स्वरुपहरु छन्। जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा…

दसैं नवरात्रको सातौं दिन, आज कालरात्रीको पूजा गरिदैं

आज आस्विन शुक्ल सप्तमी तिथि, अर्थात दसैं नवरात्रको सातौं दिन। नवरात्रको सातौँ दिन आज (आइतबार) दसैं घर वा पूजा कोठामा ९ दुर्गामध्येकी सातौँ कालरात्री देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैं घरमा फूलपाती पनि भित्राइँदैछ। फूलपाती अपराह्न भित्राउने वैदिक विधि छ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ…

लमजुङमा इजाजतप्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासनको निर्देशन

इजाजतप्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। जमजुङ प्रशासनले सार्वजनिक सूचना जारी गर्दै ५ कात्तिकभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो। ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो। हातहतियार निर्वाचन सम्पन्न भएको एक हप्तापछि फिर्ता हुनेछन्। हातहतियार…