अर्थ–बजार »

सुन चाँदीको मूल्य दिन प्रति दिन बढ्दै

सुन चाँदीको मूल्य दिनप्रति दिन बढ्न थालेको छ। हप्ताको पहिलो दिन आज (आइतबार) तोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ पुगेको छ। २ दिनअघि मात्रै (शुक्रबार) सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको थियो। यस्तै, चाँदीको भाउ पनि लगातार बढ्न थालेको छ। तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा…

आहा–रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई साढे १२ लाख घाटा

सहारा क्लबले गत माघमा आयोजना गरेको २० औं संस्करणको आहा–रारा गोल्डकपमा घाटा व्यहोरेको जनाएको छ। आयोजक क्लबले आज (शनिबार) आय–व्यय सार्वजनिक गरी साढे १२ लाख रुपैयाँ घाटा भएको जानकारी दिएको हो। प्रतियोगिताका अर्थ संकलन उपसमितिका संयोजक सुनील गुरुङले एकैपटक ठूलो मात्रामा आर्थिक नोक्सान भएपनि पछि देश तथा विदेशमा रहेका विभिन्न संघसंस्थाले सहयोग गर्दा नोक्सानको केही…

नेपाल बैंक र एनसेलबीच सम्झौता

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटाले नेपाल बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्नेसम्बन्धी सम्झौता गरेको छ। एक समारोहमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र एनसेल एक्सीयाटाका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङले उक्त सम्झौतामा हस्ताक्षर गरे। सम्झौता अनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहरुलाई एनसेलको सिम प्रयोग गरि…

सयपत्री हाइड्रोको आइपीओ आजबाट बिक्री खुला

सयपत्री हाइड्रोपावर लिमिटेडले आज (शुक्रबार) देखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्कासन गरेको छ। कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गरेको हो। यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने बाँकी रहेको…

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदी बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ८ सय रुपैयाँका दरले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ छ।…

सयपत्री हाइड्रोपावरले भोलीदेखि आईपीओ निष्कासन गर्दै

सयपत्री हाइड्रोपावर लिमिटेडले भोलि (शुक्रवार, साउन १३ गते)देखि आइपीओ निष्कासन गर्दैछ। कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो। यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१…

थप २ कम्पनीले पायो आइपीओ निष्कासन गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डले थप २ वटा कम्पनीलाई साधारण सेयर (आइपीओ) निष्कासनको अनुमति दिएको छ। त्यस्तै, एक कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ। बोर्डले ९ साउनमा इस्टन हाइड्रोवार कम्पनी र १० साउनमा खप्तड लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्कासन गर्ने स्वीकृति प्रदान गरेको हो। इस्टन हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि समेत गरी प्रतिकित्ता…

बजारमा सुनको मूल्य घट्यो, चाँदी बढ्यो

स्थानीय बजारमा बुधवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधवार) सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलवार सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १…

रिलायन्स लाइफले माग्यो १९ जना शाखा प्रबन्धक

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको रोजगारीको अवसर खुलाएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो। रिलायन्स लाइफले ७ वटै प्रदेशबाट १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा शाखा कार्यालयका लागि सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको हो । ईच्छुक योग्यता पुगेकाले साउन २२ गतेभित्र कम्पनीको इमेलमा…

धौलागिरी लघुवित्तले साउन २४ बाट आइपीओ बिक्रि खुला गर्दै

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ। यस लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत आइपीओ निष्कासन गर्न लागेको हो। यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आइपीओ जारी गर्नेछ। लघुवित्तले निष्कासन…