समाचार »

श्रृजनशील लघुवित्तको आइपीओ खुल्यो

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक शेयर (आइपीओ) खुला गरेको छ। लघुवित्तले बुधबारदेखि जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको छ। त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई…

२२ अंकले घट्यो नेप्से परिसूचक

नेप्से परिसूचक आज (बुधबार) को कारोबारमा २२ अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज नेप्से परिसूचक २१.९७ अंक घटेको हो। अघिल्लो दिन (मंगलबार) सामान्य उकालो लागेको बजार बुधबारको कारोबारमा भने १.१० प्रतिशतले ओरालो लाग्दा समग्र बजार परिसूचक १९७३.३८ मा झरेको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ४.३६ अंक घटेर ३८४.५९ मा झरेको छ।…

८ सयले घट्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आज (बुधबार) सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज ९४ हजार र तेजाबी सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो। अघिल्लो दिन (मंगलबार) भने छापावाल सुन ९४ हजार ८ सय, तेजाबी सुन ९४ हजार ३ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।…

पोखराको लामाचौरमा राष्ट्रिय भलिबल जारी

२४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप महिलाप/पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ न्यूडायमण्ड एकेडेमी र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन्। मंगलबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिसले विभागीय टोली त्रिभुवन आर्मी क्लबको टिमलाई ३–१ हराउँदै फाइनल पुगेको छ। प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाएपनि पुलिसले उत्कृष्ट पुनरागमन गर्दै जित आफ्नो पक्षमा…

टी–२० शृंखलामा नेपालले केन्यालाई हरायो

केन्याविरुद्धको टी–२० शृंखलामा नेपाल विजयी बनेको छ। अन्तिम खेलमा ३१ रनको जित दर्ता गर्दै नेपालले शृंखलामा जित हासिल गरेको हो। पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई पराजित गर्दै नेपालले शृंखला जितेको हो। नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्रै बनायो। केन्याका लागि नेहेमिह…

टी–२० विश्वकपको ट्रफी चन्द्रागिरीमा

यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफीलाई चन्द्रागिरीमा प्रदर्शन गरिएको छ। विश्वकप ट्रफीलाई आज (मंगलबार) विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा लगिने योजना भएपनि प्रतिकुल मौसमका कारण मंगलबार आधार शिविरमा भने लग्न सकेन। मंगलबार बिहान सगरमाथाको काखमा रहेको गोक्यो तालमा विश्वकप ट्रफी प्रदर्शनी योजना रहेको थियो। बुधबार बिहान भक्तपुर दरबार स्क्वायर…

एन्फालाई एएफसीले तोक्यो ७ हजार डलर जरिवाना

एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर (करिव नौ लाख रुपियाँ) जरिवाना गरेको छ। गत असारमा कुवेतमा भएको एएफसी एसियन कप २०२३ अन्तर्गत छनोट खेलमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नियमविपरित काम गरेको भन्दै एएफसीले नेपाललाई जरिवाना गरेको हो। एएफसीको अनुशासन तथा इथिक कमिटीले एसियन कप छनोट अन्तर्गत…

नेपालको टी–२० वरीयता फेरी खस्कियो

नेपाली क्रिकेट टिम आइसीसीको टी–२० वरीयतामा एक स्थान तल झरेको छ। आइसीसीले सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान खस्किँदै १५ औँ स्थानमा झरेको हो। नेपाल वरीयता क्रममा तल झरेसँगै सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा सोझै छनोट हुने संभावना पनि निकै कमजोर बनेको छ। सो खेलमा १२ देश सोझै प्रतियोगिता छनोट…

प्रधानमन्त्री देउवा–पत्रकार महासंघ टोलीबीच भेटवार्ता

नेपाल पत्रकार महासंघका पदाधिकारीहरुले आज (मंगलबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। प्रतिनिधिसभाको कार्यकाल सकिन लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानूनको तर्जुमा हुन नसकेपछि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन महासंघ टोली बालुवाटार पुगेका हुन्। भेटमा महासंघका पदाधिकारीहरुले मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानूनहरु चालू अधिवेशनमा नै छिनोफानो गरिदिन महासंघले प्रधानमन्त्री देउवालाई आग्रह गरे। सञ्चारसम्बन्धी कानून नहुँदा विद्युतीय कारोबार ऐनलगायतका…

२.३३ अंकले नेप्से परिसूचक बढ्यो, कारोबार रकम घट्यो

आज (मंगलबार) नेप्से परिसूचक २.३३ अंकले बढेको छ। तर, कारोबार रकम भने घटेको छ।v गत दिन (सोमबार) को कारोबार १ अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज कारोबार रकम २४ करोड ७१ लाख रुपैयाँले घटेको हो।v आज २२६ धितोपत्रको २९ लाख १४ हजार ५०५ कित्ता सेयर १ अर्ब १ करोडमा खरिद–बिक्री भएको छ। नेप्से…