
विदेशी हस्तक्षेप गतिविधि बढाएको भन्दै रूसी सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित संचारमाध्यममाथि विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको समाचार छ। समाचारअनुसार, टेक जायन्ट कम्पनी मेटाले सोमबार विदेशी हस्तक्षेप गतिविधि बढाएको कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित संचारमाध्यमलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको हो। संयुक्त राज्य अमेरिकाले रुस समर्थित समाचारमाध्यम आरटीको कर्मचारी र यसका…
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकी प्रदेशको असोज ३ गते, बिहीबार पोखरामा प्रथम सम्मेलन हुँदैछ। माओवादी (केन्द्र) को भातृ महिला संगठनले संविधान दिवस (राष्ट्रिय दिवस) को अवसर पारेर प्रदेशस्तरिय सम्मेलन गर्न लागेको हो। प्रदेशको ११ जिल्लाभरका ८५ पालिकाबाट प्रतिनिधित्व हुनेगरी करिब चार सय महिला प्रतिनिधिहरुको सम्मेलनमा सहभागिता रहने संयोजक गीता शाहीले जानकारी दिइन्। शाहीकाअनुसार सम्मेलनले…
काभा महिला भलिबल क्लब च्याम्पियनसीपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ। माल्दिभ्सको मालेमा सोमबार भएको खेलमा पुलिस क्लबले श्रीलंकाको श्रीलंकन एअर फोर्सलाई ३–० को सोझो सेटमा हरायो। पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२१ ले जित्यो। पुलिस क्लबले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा हराएको…
गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदै गर्दा मुख्यमन्त्री कार्यालय बाहिर विरोध जनाइएको छ। कास्कीका १८ जना क्रियाशील पत्रकारले भण्डारीको विरोधमा प्रदर्शन गरेका हुन्। क्रियाशील पत्रकार समूहले ‘पत्रकारलाई अन्याय गर्नेलाई प्रेस रजिष्ट्रार उपहार ! प्लेकार्ड देखाएर भण्डारीको विरोध गरेका थिए।
नेपाल पत्रकार महासंघ कास्कीको भवनमा क्रियाशील पत्रकारले तालाबन्दी गरेका छन्। सदस्यता वितरणमा राजनीतिकरण गरिएको भन्दै कास्कीका १८ जना पत्रकारको समूहले सोमबार फेरि तालाबन्दी गरेका हुन्। समूहले शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएपनि नेतृत्वले महासंघमा प्रहरी बोलाएर आन्दोलनलाई दबाउन खाजेको आरोप लगाएको छ। समूहले नेपाल पत्रकार महासंघको निर्वाचन गर्न गठित केन्द्रीय निर्वाचन समितिले भदौ २९ गते प्रकाशन…
गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार नियुक्त विमला भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। उनले सोमबार नै पदभारसमेत ग्रहण गरेकी छन्। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष समेत रहेकी भण्डारीलाई गण्डकी प्रदेशको पहिलो प्रेस रजिस्ट्रार नियुक्त…
गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार नियुक्त विमला भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। उनले सोमबार नै पदभारसमेत ग्रहण गरेकी छन्। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष समेत रहेकी भण्डारीलाई गण्डकी प्रदेशको पहिलो प्रेस रजिस्ट्रार नियुक्त…
पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशनबाट अध्यक्षमा गोकर्ण कार्की निर्वाचित भएका छन्। कार्कीले प्रतिस्पर्धी अर्जुन पोखरेललाई ४८८ मन्तान्तरले पराजित गरेका हुन्। कार्कीले १ हजार ३३९ मत प्राप्त गर्दा पोखरेलले ८५१ मत प्राप्त गरे। पोखरेल ३४ औँ महाधिवेशनमा पनि अध्यक्ष पदमै प्रतिस्पर्धा गरेर पराजित भएका थिए। ३४ औँ महाधिवेशनमा पोखरेलले ८९७ मत प्राप्त गरेका थिए।…
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०/०८१ मा २६ हजार ९ सय १८ उजुरी परेको छ। तीमध्ये सबैभन्दा बढी संंघीय मामिला (स्थानीय तहसमेत) सँग सम्बन्धित ८.९१ प्रतिशत रहेका अख्तियारले जनाएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नरहरि घिमिरेले अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ उजुरीसमेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३६…
काभा महिला भलिबल क्लब च्याम्पियनसीपमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ। पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले २५–१९, २७–२५ र २५– १९ ले जितेको हो। नेपालको लिगको विजेताका रूपमा पुलिसले क्लब च्याम्पियनसीपमा खेल्न पाएको हो। अब पुलिस क्लबले भोलि श्रीलंकाको पुलिस क्लबसँग खेल्दैछ। तेश्रो…