
पोखरा । कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ । पीसीआर विधिबाट ८ हजार ४१४ र ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट २५ हजार १४८ गरी कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंया मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभर ३२४ वटा पीसीआर परीक्षण भएका छन् भने आरडीटी…
पोखरा । कोरोना विरुद्ध एक भएर अघि बढ्नु पर्नेमा जोड दिदैं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठक सकिएको छ । बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमण विरूद्द जारी लडाइमा सिंगो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल…
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार साँझा जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख…
रियल मड्रिडले आगामी सिजनमा क्लबका ६ खेलाडी बेचेर आर्थिक संकट टार्ने योजना बनाएको छ । त्यसका लागि क्लबको पहिलो टिममा परिवर्तन गर्ने रियलले जनाएको छ । आर्थिक संकट टार्न खेलाडी बेच्न खोजेको मड्रिडले जनाएको हो । रियलले क्लबका बेल, जेम्स रोड्रिग्वेज, भाज्क्वेज, ओड्रिजोला, मारियानो र नाचोलाई बेच्ने योजना बनाएको समाचार छ । यसअघि, खेलाडी अनुबन्धमा…
विश्वकै चौथो महङ्गा पोर्चुगिज फुटबलर जाओ फेलिक्सले एट्लेटिको मड्रिडमा आफू फिट रहको दावी गरेका छन् । फेलिक्सले एट्लेटिको मड्रिड क्लबबारे प्रतिक्रिया दिदैँ यस्तो बताएका हुन् । एट्लेटिकोको खेल्ने शैली र रणनीतिमा आफू फिट भएको उनको दाबी छ । एट्लेटिको मड्रिड क्लबबारे फेलिक्सले भनेका छन्, ‘एट्लेटिकोमा आउन हरेक खेलाडीको सपना हुन्छ । अन्य धेरै क्लबहरुबाट आफूलाई…
बंगलादेशी क्रिकेटर मुश्फिकुर रहिमले कोरोनाविरुद्धको कोषमा रकम जम्मा गर्न ‘ब्याट’ लाई लिलाममा राखेका छन् । कोरोना भाइरसविरुद्धको अभियानमा बंगलादेशी क्रिकेटका ब्याट्सम्यान मुश्फिकुर रहिम पनि जोडिएका हुन् । उनले कोरोना विरुद्धको ‘फण्ड कलेक्सन’का लागि आफ्नो ‘ब्याट’ लिलाम गर्न लागेका हुन् । रहिमले लिलामीबाट प्राप्त हुने रकम कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेका बंगलादेशी जनताका लागि खर्च गर्ने बताएका…
प्रिमियर लिग उपाधिको निकै नजिक रहेको इङ्लिस क्लब लिभरपुल यतिबेला बाँकी खेलको पर्खाइमा छ । यस सिजनमा फरक अंकले शीर्ष स्थानमा रहेको लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधि नजिक छ । यस सिजनमा सम्हालिएर खेलेको लिभरपुलले सबै क्लबलाई निकै पछि पार्न सफल बनेको छ । लिगको उपाधि होडमा रहेको दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई लिभरपुलले २५…
इङ्ल्याण्ड फुटबलका पूर्व कप्तान डेभिड बेकह्यामले रोनाल्डो भन्दा मेस्सी नै उत्कृष्ट फुटबलर रहेको आफ्नो धारणा राखेका छन् । हालको फुटबल जगतमा दुई फुटबल सुपर स्टार अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने बहसमा भाग लिएका बेकह्यामले यस्तो आफ्नो धारणलाई यसरी राखेका हुन् । उनी भन्छन्, ‘मेस्सीको स्तरका उनी एक्लो खेलाडी हुन् ।…
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले संकटप्रर्ण अवस्थामा सबै व्यावसायिक क्रिकेट खेलाडीहरुलाई म्याच फिक्सरहरुसँग सावधान रहन आग्रह गरेको छ । आइसीसीका भष्ट्राचार निरोधि समितिका प्रमुख एलेक्स मार्शलले यस्तो बताएका हुन् । एलेक्सले भने, ‘कोभिड–१९ का कारण विश्वभरिका अन्तराष्ट्रिय, घरेलु तथा सबै प्रतियोगिताहरु रद्द भएका छन् । तर, भ्रष्टाचारीहरु अहिले पनी सक्रिय छन् । अहिले हाम्रो काम…
एअर इन्डियाद्वारा शनिबार मे ४ देखि आन्तरिक र जून १ बाट अन्तर्रा्ष्ट्रिय बुकिङ् खोल्ने घोषणा गरेको छ । कोरोना भाइरसका कारण लकडाउन घोषणा भएपछि भारतको आन्तरिक तथा बाह्य दुवै हवाइसेवा बन्द रहेको छ । पछिल्लो पटक कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारतले वैशाख २१ गतेसम्म लकडाउन बढाएको छ । सरकारको लकडाउन गर्ने निर्णयपछि एअर इन्डियाले…