
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। पोखराका बुधबार छुट्टाछुट्टै ३ विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले औंल्याए, ‘शिक्षाको गुणस्तर अभिवृद्धि तथा पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान पुर्याउँदै आएको छ।’ मन्त्री थापाले पोखरा–९ नयाँबजारस्थित महेन्द्र मावि, पोखरा–१६ छहरेपानीस्थित ज्ञानज्योती मावि तथा…
विभागीय शस्त्र प्रहरी बलको (एपीएफ) क्लब एन्फा महिला लिगको च्याम्पियन बनेको छ। सम्पन्न महिला लिग फुटबलमा अपराजित रहँदै विभागीय एपीएफले उपाधि जितेको हो। लिगमा अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपीएफले फाइनलमा नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै उपाधि जित्यो। उपाधिसँगै एपीएफले १० लाख र दोस्रो भएको पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।…
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शुक्लागण्डकीका २ महत्वपूर्ण निर्माणाधीन योजनाको अनुगमन गरेका छन्। मन्त्री केसीले लामो समयदेखि निर्माणमा ढिलाई भएको प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनितिक सडक’ अन्तर्गत दुलेगौंडा–हर्कपुर मोटरमार्ग र वडा नंं ५ र ८ जोड्ने सेती नदिमाथि निर्मित मोटरेबल पुलको बुधवार अनुगमन गरेका हुन्। सो अवसरमा मन्त्री केसीले निर्माण…
पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत विभागीय त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबबीचको खेल स्थगित भएको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा चौथो सेटको खेल सुरु हुने समयमा खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो। सुनिल भलिबल क्लबले पहिलो सेट २५–२३ र दोस्रो सेट…
विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लब पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ। पोखरो रंगशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ हेल्प नेपालसँग ३–२ को सेटले पराजित हुँदै विभागीय एपीएफ प्रतियोगितबाट बाहिरिएको हो। लगातार पहिलो र दोस्रो सेट गुमाएको विभागीय एपीएफले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन…
विभागीय सशस्त्र प्रहरी बल एपीएफ महिलातर्फ पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबल प्रतियोगिताको क्वालिफायरमा स्थान बनाएको छ।। महिलातर्फको एपीएफ क्लब अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको हो। लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै विभागीय एपीएफ ‘जित्ने समूह’ को विजेता बन्दै पहिलो क्वालिफायरमा पुगेको हो। एपीएफसँग पराजित भएको…
विभागीय सशस्त्र प्रहरी बल एपीएफ महिलातर्फ पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबल प्रतियोगिताको क्वालिफायरमा स्थान बनाएको छ।। महिलातर्फको एपीएफ क्लब अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको हो। लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै विभागीय एपीएफ ‘जित्ने समूह’ को विजेता बन्दै पहिलो क्वालिफायरमा पुगेको हो। एपीएफसँग पराजित भएको…
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सहिद दिवसले देश र जनताप्रति समर्पित भएर लाग्नका लागि सम्पूर्ण पक्षहरुलाई प्रेरणा मिल्ने अपेक्षा गरेका छन्। सहिद दिवस, २०८१ को अवसरमा सन्देश जारी गर्दै भट्टले राष्ट्र, राष्ट्रियता, समानता, स्वतन्त्रता, नागरिक हक, अधिकारको रक्षा, लोकतन्त्रको स्थापनालगायतका न्यायपूर्ण आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने संपूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका…
पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबलमा महिलातर्फ ट्राभल इन्क्वायरी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जीत निकालेको छ। पोखरा रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बुधबार बिहान भएको खेलमा ट्राभल इन्क्वायरीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो। दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्।…
नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालले आफ्नो पाँचौँ राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ। मंगलबार काठमाडौँमा बसेको प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकले संगठनको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी चैत १६ र १७ गते काठमाडौँमा गर्ने निर्णय गरेको हो। प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलका अनुसार संगठनको २१ ओैंँ स्थापना दिवसका अवसरमा बसेको बैठकले महाधिवेशन…