Author Archive »

कोरोना विरुद्ध एक भएर अघि बढ्नु पर्नेमा जोड दिदैं सकियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठक

पोखरा । कोरोना विरुद्ध एक भएर अघि बढ्नु पर्नेमा जोड दिदैं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठक सकिएको छ । बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमण विरूद्द जारी लडाइमा सिंगो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल…

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार साँझा जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख…

रियल मड्रिडले आगामी सिजनमा ६ खेलाडी बेचेर आर्थिक संकट टार्ने योजना बनाउँदै

रियल मड्रिडले आगामी सिजनमा क्लबका ६ खेलाडी बेचेर आर्थिक संकट टार्ने योजना बनाएको छ । त्यसका लागि क्लबको पहिलो टिममा परिवर्तन गर्ने रियलले जनाएको छ । आर्थिक संकट टार्न खेलाडी बेच्न खोजेको मड्रिडले जनाएको हो । रियलले क्लबका बेल, जेम्स रोड्रिग्वेज, भाज्क्वेज, ओड्रिजोला, मारियानो र नाचोलाई बेच्ने योजना बनाएको समाचार छ । यसअघि, खेलाडी अनुबन्धमा…

एट्लेटिको मड्रिडमा आफू फिट रहेको विश्वकै चौथो महङ्गा खेलाडी जाओ फेलिक्सको दाबी

विश्वकै चौथो महङ्गा पोर्चुगिज फुटबलर जाओ फेलिक्सले एट्लेटिको मड्रिडमा आफू फिट रहको दावी गरेका छन् । फेलिक्सले एट्लेटिको मड्रिड क्लबबारे प्रतिक्रिया दिदैँ यस्तो बताएका हुन् । एट्लेटिकोको खेल्ने शैली र रणनीतिमा आफू फिट भएको उनको दाबी छ । एट्लेटिको मड्रिड क्लबबारे फेलिक्सले भनेका छन्, ‘एट्लेटिकोमा आउन हरेक खेलाडीको सपना हुन्छ । अन्य धेरै क्लबहरुबाट आफूलाई…

कोरोनाविरुद्धको ‘फण्ड कलेक्सन’का लागि बंगलादेशी क्रिकेटर मुश्फिकुर रहिमले ब्याट लिलाम गर्दै

बंगलादेशी क्रिकेटर मुश्फिकुर रहिमले कोरोनाविरुद्धको कोषमा रकम जम्मा गर्न ‘ब्याट’ लाई लिलाममा राखेका छन् । कोरोना भाइरसविरुद्धको अभियानमा बंगलादेशी क्रिकेटका ब्याट्सम्यान मुश्फिकुर रहिम पनि जोडिएका हुन् । उनले कोरोना विरुद्धको ‘फण्ड कलेक्सन’का लागि आफ्नो ‘ब्याट’ लिलाम गर्न लागेका हुन् । रहिमले लिलामीबाट प्राप्त हुने रकम कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेका बंगलादेशी जनताका लागि खर्च गर्ने बताएका…

लिभरपुल बाँकी खेलको पर्खाइमा, अब, २ खेल जिते मात्रै पनि लिभरपुल लिग च्याम्पियन

प्रिमियर लिग उपाधिको निकै नजिक रहेको इङ्लिस क्लब लिभरपुल यतिबेला बाँकी खेलको पर्खाइमा छ । यस सिजनमा फरक अंकले शीर्ष स्थानमा रहेको लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधि नजिक छ । यस सिजनमा सम्हालिएर खेलेको लिभरपुलले सबै क्लबलाई निकै पछि पार्न सफल बनेको छ । लिगको उपाधि होडमा रहेको दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई लिभरपुलले २५…

इङ्ल्यान्ड फुटबलका पूर्व कप्तान बेकह्यामलाई रोनाल्डो भन्दा मेस्सीनै उत्कृष्ट फुटबलर

इङ्ल्याण्ड फुटबलका पूर्व कप्तान डेभिड बेकह्यामले रोनाल्डो भन्दा मेस्सी नै उत्कृष्ट फुटबलर रहेको आफ्नो धारणा राखेका छन् । हालको फुटबल जगतमा दुई फुटबल सुपर स्टार अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने बहसमा भाग लिएका बेकह्यामले यस्तो आफ्नो धारणलाई यसरी राखेका हुन् । उनी भन्छन्, ‘मेस्सीको स्तरका उनी एक्लो खेलाडी हुन् ।…

म्याच फिक्सरहरुसँग सावधान रहन व्यावसायिक क्रिकेट खेलाडीहरुसँग आइससीसीको आग्रह

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले संकटप्रर्ण अवस्थामा सबै व्यावसायिक क्रिकेट खेलाडीहरुलाई म्याच फिक्सरहरुसँग सावधान रहन आग्रह गरेको छ । आइसीसीका भष्ट्राचार निरोधि समितिका प्रमुख एलेक्स मार्शलले यस्तो बताएका हुन् । एलेक्सले भने, ‘कोभिड–१९ का कारण विश्वभरिका अन्तराष्ट्रिय, घरेलु तथा सबै प्रतियोगिताहरु रद्द भएका छन् । तर, भ्रष्टाचारीहरु अहिले पनी सक्रिय छन् । अहिले हाम्रो काम…

एअर इन्डियाद्वारा मे ४ आन्तरिक र जुन १ बाट अन्तर्राष्ट्रिय उडानको बुकिङ् खोल्ने घोषणा

एअर इन्डियाद्वारा शनिबार मे ४ देखि आन्तरिक र जून १ बाट अन्तर्रा्ष्ट्रिय बुकिङ् खोल्ने घोषणा गरेको छ । कोरोना भाइरसका कारण लकडाउन घोषणा भएपछि भारतको आन्तरिक तथा बाह्य दुवै हवाइसेवा बन्द रहेको छ । पछिल्लो पटक कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारतले वैशाख २१ गतेसम्म लकडाउन बढाएको छ । सरकारको लकडाउन गर्ने निर्णयपछि एअर इन्डियाले…

कोरोनाविरुद्धको लडाइँ जितेर घर फर्किदैँ गरेकी बागलुङकी बृद्धाले भनिन्, ‘मैले आत्मबल बढाएरै कोरोनालाई जितेँ’

पोखरा । कोरोना भाइरसविरुद्वको लडाईँ जितेर बागलुङकी एक बृद्धा १७ दिनपछि घर फर्किएकी छन् । बागलुङ नगरपालिका–३ गौँडाकोटकी ६५ बर्षिया मनकुमारी पौडेल धौलागिरी अञ्चल अस्पताल बागलुङबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् । उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबि रानामगरले फुल दिएर विदाई गरे । उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार डिस्चार्ज भएर घर फर्किएको धौलागिरी…