Author Archive »

पोखरामा नदिपुर एमेच्योर फुटसल प्रतियोगिता शुरु

पोखरा । पोखरामा दोस्रो संस्करणको नदिपुर एमेच्योर फुटसल प्रतियोगिता बिहीबार (आज) देखि शुरु हुँदैछ । पोखराको गणेशटोलस्थित बीएफआइटी फुटसल स्पोर्टस्मा प्रतियोगिता हुनेछ । प्रतिभा भएर पनि प्रदर्शनका लागि उपयुक्त अवसर नपाएका एमेच्योर खेलाडीहरुका लागि नदिपुर युनाइटेड क्लबले प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजार सहित कप, मेडल र…

पोखरामा ओपन तथा भेट्रान्स टेनिस शुरु

पोखरा ।  ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता बिहीबार (आज) देखि पोखरामा शुरु भएको छ । कास्की जिल्ला टेनिस संघले १७ औं संस्करणको ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता गर्न लागेको हो । यसअघिको १६ औं संस्करणसम्म भेट्रान्स टेनिस मात्रै गर्दै आएको संघले बृहत् रुपले लैजाने उद्देश्यले यस संस्करणदेखि ओपन टेनिस सहितको प्रतियोगिताको आयोजन गर्न लागेको हो…

पोखरामा हिसान कास्कीको स्पोर्टस् मिट शुरु

पोखरा । पोखरामा बुधबारदेखि हिसान कास्कीको स्पोर्टस् मिट शुरु भएको छ । स्पोर्टस मिटमा छात्रा भलिबल, छात्रछात्रा टेबुल टेनिस र छात्रतर्फ बास्केटबल प्रतियोगिता शुरु भएको छ । बुधबार, छात्रा भलिबलतर्फ ११ वटा खेल सम्पन्न भएको छ । सम्पन्न खेलमा टप्स मावि, सृजना मावि, कास्की मोडर्नाइज्ड, केफ, पोखरा उच्चमावि, लिटिल स्टेप, मदरल्याण्ड, न्यू ग्यालेक्सीले आ–आफ्नो खेल…

विराटनगरले पीपीएलमा बुटवलसँग प्ले–अफ खेल्दै

पोखरा । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको एलिमिनेटर राउण्डमा पुग्न सफल भएको छ । लिग चरणको अन्तिम खेलमा बुटवल ब्लाष्टरलाई ६ विकेटले हराउँदै विराटनगर प्ले–अफ खेल्ने भएको हो । निकै सम्भावना बोकेको पोखरा रंगशालामा बुधबार विराटनगरले फराकिलो अन्तरले हराएपछि रनरेट आधारमा काठमाडौं लिग चरणबाटै बाहिरिन बाध्य भयो । बुटवलले जितेमात्र काठमाडौं…

लोकगीत ‘बुकी’ को म्युजिक भिडियो सार्वजनिक (समाचार सहित हेर्नुहोस म्युजिक भिडियो)

पोखरा । नेपाली नयाँ लोकगीत ‘बुकी’ को म्युजिक भिडियो हालैमात्र सार्वजनिक भएको छ । राजु परियार र निरा छन्त्यालले गाएको उत्कृष्ट लोकगीतको शब्द रचना बिजय चन्द ‘दर्पण’ ले गरेका हुन् । राजेश खड्का ‘सानु’ले गीतमा संगीत भरेका छन् । गीतमा शंकर बि.सी. र अञ्जली अधिकारीको राम्रो फिचर्ड छ । गीतको म्युजिक भिडियोलाई थप उत्कृष्ट बनाउन…

राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीलाई ज्ञानुबाबामा सम्मान

पोखरा । ज्ञानुबाबा आवसीय मावि पोखरा–२,मिरुवाले राष्ट्रिय महिला भलिबल समूहकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ । ज्ञानुबाबा आवासीय माविबाट आफ्नो शैक्षिक तथा खेल जीवनको सुरुवात गरेकी अरुणा शाहीलाई भलिबल खेलको माध्यमबाट विद्यालय र राष्ट्रलाई समेत चिनाउन सफल राष्ट्रिय महिला समूहकी कप्तानका रुपमा रही बङ्गलादेशमा आयोजित सेन्ट्रल जोन खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई ऐतिहासिक…

प्लेअफ पुग्न नपाई साविक बिजेता पोखरा पीपीएलबाट पाखा लाग्यो

पोखरा । साविक विजेता पोखरा पल्टन यसपालिको पीपीएलमा प्ले अफबाटै वञ्चित बनेको छ । पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगितामा सोमबार एक्सपर्ट धनगढीसँग ५ विकेटले पराजित गर्दै पोखराले यसपालिको यात्रा टुंगाएको हो । झिनो ८० रनको लक्ष्य पछ्याएको धनगढीले मात्र ९.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । पूरै ५…

इङ्लिस महारथी लिभरपुल फिफा क्लब विश्वकप च्याम्पियन

एजेन्सी । इङ्लिस महारथी लिभरपुल फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ । कतारको दोहामा भएको फाइनल खेलमा लिभरपुलले ब्राजिलियन क्लब फ्लामिङ्गोलाई १–० गोलले हरायो । लिभरपुलले फ्लेमिङ्गोलाई अतिरिक्त समयमा हराउन सफल भएको थियो । प्रतिस्पर्धात्मक खेलको निधारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले निर्णायक गोल…

लाजियो इटालियन सुपर कप च्याम्पियन

एजेन्सी । युभेन्टसमाथि जित रच्दै लाजियो इटालियन सुपर कपको च्याम्पियन बनेको हो । आइतबार राति भएको फाइनल खेलमा युभेन्टसलाई ३–१ ले पराजित गर्दै लाजियोले सुपर कपको उपाधि हात पारेको हो । लाजियोलाई उपाधि दिलउनको लागि लुइस अल्वेर्टो, सेनाद लुलिक र डानिलो काटाल्डीले समान १÷१ गोल गरे । युभेन्टसका लागि पाउलो डीबालाले एक गोल गरे ।…

भुटानमाथि नेपालको यू–१५ को ६–१ को रोमाञ्चक जित

पोखरा । मैत्रीपूर्ण खेलमा नेपालको यू–१५ किशोरी टोलीले भुटानको फुटबल टिममाथि ६–१ को फराकिलो रोमाञ्चक जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाली किशोरी टोलीले भुटानलाई ६–१ को गोल अन्तरले हरायो । नेपालका लागि अमिशा कार्कीले ह्याट्रिक गरिन् । प्रिती राईले २ गोलको योगदान गरिन् । अमिशाले १२, ४८ र ५४ औं…