
विश्व चर्चित साइक्लिङ प्रतियोगिता ‘टुर डे फ्रान्स’ स्थगित भएको छ । कोरोना भाइरसका कारण फ्रान्स सरकारले सार्वजनिक कार्यक्रमहरु जुलाईमध्येसम्म नगर्न निर्देशन दिएसँगै प्रतियोगिता स्थगित भएको हो । आयोजकले प्रतियोगिता अगष्टसम्मका लागि स्थगित गरिएको जनाएको हो । प्रतियोगिता जुन २७ देखि जुलाई १९ तारिखसम्म हुने तालिकामा उल्लेख थियो । अब, प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर २०…
पोखरा । नेपालका स्यान्टु श्रेष्ठले अन्तराट्रिय टेबल टेनिस संघ (आइटीटीएफ) को वरीयतामा एक स्थान सुधार गरेका छन् । अन्तराट्रिय टेबल टेनिस संघ (आइटीटीएफ) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालका स्यान्टु श्रेष्ठले एक स्थान सुधार गर्दै माथि उक्लिएका हुन् । स्यान्टुले आइटीटीएफ वरीयतामा ३९५ औं स्थानमा उक्लिएका हुन् । यसअघि, उनको आइटीटीएफ वरीयता ३९६ औं…
इङ्ल्यान्डको महिला फुटबल टिमका खेलाडीले कोरोना भाइरसविरुद्धको लडाईका लागि आर्थिक सहयोग गरेका छन् । महिला टिमले ‘प्लेयर्स टुगेदर फन्ट’ मार्फत कोरोनाविरुद्ध लड्न सहयोग गरेका हुन् । इङ्ल्यान्डको महिला टिमका कप्तान स्टेप होटनसहित एलिन ह्वाइट र टोनी दुगानले सामाजिक सञ्जाल ट्वीटरबाट सहयोग गरेको बताएका छन् । कोरोनाविरुद्ध लडिरहेका नेसनल हेल्थ सर्भिस (एनएचएस) लाई सहयोग गर्ने उदेश्यले…
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आइपीएल) स्थगित गरिएको फ्रेन्चाइज टोलीलाई जानकारी गराएको छ । भारत सरकारले थप ३ साता लामो लकडाउन लकडाउन अवधि थपेपछि (आइपीएल) क्रिकेट अनिश्चित कालका लागि स्थगित भएको हो । यसअघि, अप्रिलको १५ देखि हुने आइपीएलको मिति तय गरिएको थियो । आइपीएल अनिश्चिकत कालका लागि स्थगित भएको हो…
पोखरा । सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेको हो । कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लो समय कोरोनाका संक्रमितको संख्या बढ्दै गएपछि थप सचेतनाका लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ । नेपालमा…
पोखरा । नेपालमा सोमबार थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पुष्टिससँगै, यहाँ अब संमितको संख्या १६ पुगेको छ । नयाँ संक्रमितहरुको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ । यस्तै, संक्रमित २ जनाको काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । त्यस्तै, बागलुङमा २ जनाको उपचार भइरहेको छ…
अन्तराष्ट्रिय फुटबल महासंघ फिफाका उपाध्यक्ष भिक्टोर मोन्टाग्लिनीले सन् २०२१ अगाडी फुटबलको क्यालेन्डर सुचारु हुन निकै कठिन रहेको संकेत गरेका छन् । कोरोना भाइरसका कारण सबै फुटबल गतिविधि ठप्प रहेको अवस्थामा फिफा उपाध्यक्ष भिक्टोरले यस्तो धारणा राखेका हुन । केही दिन अगाडी फिफा अध्यक्ष जियोनी इन्फान्टिनोले कोरोनाबाट पूर्ण रुपमा अवस्था सामान्य नहुँदासम्म फुटबल गतिविधि सुचारु गर्नु…
फ्रान्समा हुने फर्मुला वानअन्तर्गतको प्रतिष्ठित इभेन्ट फ्रेन्च ग्राँ पी पनि स्थगित हुने भएको छ । फ्रान्स सरकारले मध्य जुलाईसम्मका लागि कोरोना भाइरसको महामारीका कारण जारी लकडाउन बढाउने घोषणा गरेपछि उक्त इभेन्ट पनि स्थगित भएको हो । फ्रेन्च ग्राँ पी जुन २८ मा मार्सेनजिकै रहेको सर्किट पाउल रिचार्डमा हुने तय भएको थियो । तर, राष्ट्रपति इमानुयल…
एशियन फुटबल महासंघ (एएफसी) द्वारा मे र जुन महिनामा हुने भनिएका एशियाली स्तरका सबै फुटबल प्रतियोगिताहरु स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमणको क्रम नघटेपछि एएफसीले दोस्रो पटक आफ्ना प्रतियोगितालाई स्थगित गरेको हो । एशियाका प्रायः सबै देशले एक देशबाट अर्कोमा जानका लागि प्रतिबन्ध गरेको अवस्थामा एएफसीले श्वास्थ्यको ख्याल गरेर दुई महिनामा हुने प्रतियोगिताहरु सारेको…
सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित हुने भएको छ । कोरोनाभाइरसका कारण अप्रिल १५ सम्मका लागि स्थगित गरिएको आइपीएल भारतमा लकडाउनको अवधि बढाइने भएसँगै अनिश्चितकालका लागि स्थगित गरिने भएको हो । शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै प्रदेशका मुख्यमन्त्रीसँग लकडाउनको अवधि बढाउने वा नबढाउने विषयमा छलफल गरेका थिए । छलफलमा…