Author Archive »

भारतमा कोरोना संक्रमण फैलादोँ, ७२१ जनाको ज्यान गयो, संक्रमित संख्या २३ हजार नाघ्यो

पोखरा । भारतमा कोरोना संक्रमण थप फैलिँदै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र १ हजार ६६९ नयाँ संक्रमित फेला परेका छन् । हालसम्म भारतमा कोरोनाबाट संक्रमण हुनेको संख्या २३ हजार ३९ पुगेको वल्र्डाे मिटर्सको तथ्यांकमा जनाइएको छ । त्यहाँ, बिहीबार मात्र कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मर्नेको संख्या…

अमेरिकामा कोरोनाबाट करिब ५० हजारको ज्यान गयो, साढे ८ लाख ७० हजारको संख्यामा संक्रमित

पोखरा । कोरोनाबाट अमेरिकामा सबैभन्दा बढीको ज्यान गएको छ । कोरोनाको उद्गम स्थल चीन भएपनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ४९ हजार ८४५ सय बढीको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २३ सय बढीको मृत्यु भएको छ भने ३१ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।…

कोरोनाले १ लाख ९० हजार बढिको ज्यान लियो, २७ लाख बढीको संख्यामा संक्रमित

पोखरा ।  कोरोनाले १ लाख ९० हजार बढिको ज्यान लियो, २७ लाख बढीको संख्यामा संक्रमित विश्वब्यापी महाव्याधी नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १ लाख ९० हजार बढीले ज्यान गुमाएका छन् । विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डाे मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४९९ पुगेको…

अहं, व्यक्तिवाद र संकीर्ण स्वार्थमा नरमाउँ, मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्न नखोजियोस् : माधव नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्न पार्टी पंक्तिलाई आह्वान गरेका छन् । एक विज्ञप्ति जारी गर्दै नेता नेपालले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा नेपाल कम्युनिस्ट पार्टीको दायित्व अझै बढेको बताएका छन् । नयाँ संविधान जारी भएपछि सम्पन्न निर्वाचनमा जनताले नेपाल कम्युनिष्ट पार्टीलाई…

नेकपालाई कमजोर पार्न देशीविदेशी शक्तिहरुले निरन्तर चलखेल गरिरहेछ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ऐतिहासिक पार्टी एकतापछि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने चलखेलमा निरन्तर लागिरहेको बताएका छन् । नेकपाको ७१ औं स्थापना दिवसका अवसरमा वक्तव्य निकाल्दै अध्यक्ष दाहालले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको उल्लेख गरेका छन् ।…

स्थगित भएको तुर्कमिनिस्तानको घरेलु फुटबल लिग फेरि शुरु भयो

तुर्कनिमिस्तानमा स्थगित गरिएको घरेलु फुटबल लिगलाई फेरी संचालनमा ल्याएको छ । कोरोना भाइरस महामारीको कारण तुर्कमिनिस्तानको फुटबल लिगलाई गत महिना स्थगित गरिएको थियो । विश्वभर फैलिएको कोरोनाको कारण मार्च २३ मा लिग स्थगित भएको थियो । कोरोनाको त्रासकै बीच मार्च ६ मा शुरु भएको लिग करिब ३ सातापछि रोकिएको थियो । स्थगित भएको एक महिना…

दक्षिण अफ्रिका क्रिकेट टिमको श्रीलंका टुर स्थगित

दक्षिण अफ्रिका क्रिकेट टिमको श्रीलंका भ्रमण स्थगित भएको छ । आगामी जुन महिनामा तय भएको भ्रमण विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण दक्षिण अफ्रिकी टिमले स्थगित गरेको हो । दक्षिण अफ्रिकाको श्रीलंका भ्रमण स्थगित भएको श्रीलंका क्रिकेटले जनाएको हो । श्रीलंका क्रिकेटले सोमबार विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो । यो निर्णय…

अनलाइनबाटै पोखरा महानगरपालिकाको न्यायिक समिति समक्ष उजुरी

पोखरा । पोखरा महानगरपालिमा अनलाइनमार्फत न्यायिक उजुरी दिन सकिने भएको छ । न्यायिक समिति समक्ष अनलाइन मार्फत उजुरी दर्ता गराउन सकिने व्यवस्था गरिएको हो । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउनमा रहेकोले न्यायिक समितिले अनलाइन मार्फत पीडितले उजुरी गर्नसक्ने व्यवस्था गरेको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले बताइन् । उपप्रमुख गुरुङले बताइन,…

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पिन गण्डकीको सेनिटाइजेसन टनेल प्रदान

पोखरा । प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल(पिन) गण्डकी प्रदेश कमिटीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सेनिटाइजेसन टनेल प्रदान गरेको छ । कोराना भाइरसको त्रास बढ्दै जाँदा पिन गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको समन्वयमा महानगरपालिकाको यान्त्रिक कार्यशालामा निर्माण गरिएको सेनिटाइजेसन टनेल पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन् । यो टनेलले स्वचालित रूपमा काम…

हालसम्म ३३ हजारको कोरोना भाइरसको परीक्षण

पोखरा । कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ । पीसीआर विधिबाट ८ हजार ४१४ र ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट २५ हजार १४८ गरी कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंया मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभर ३२४ वटा पीसीआर परीक्षण भएका छन् भने आरडीटी…