
पोखरा । त्रिवेणी युवा क्लब लमजुङ, भिमाद युथ फुटबल क्लब तनहुँ र गैडाकोट खेलकुद विकास समिति नवलपुर पोखरामा जारी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबलमा विजयी बनेका छन् । पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा समूह ‘क’ मा रहेको त्रिवेणी युवा क्लब लमजुङले बौद्ध हिमाल क्लब गोर्खालाई ७–१ गोलले हराएको छ । खेलपछि,…
पोखरा । हेल्प नेपाल स्पोर्टस् क्लब र विभागीय सशस्त्र प्रहरी बलको एपीएफले क्लब च्याम्पियनसीप भलिबलको उपाधि जितेका छन् । नेपाल भलिबल संघले आयोजना गरेको पाँचौं आरबीबी एनभीए क्लब च्याम्पियसिप भलिबलको पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ एपीएफले उपाधि जितेको हो । राजधानीको दशरथ रंगशालास्थित राखेप कभर्ड हलमा शुक्रबार भएको च्याम्पियनसीपको पुरुतर्फ हेल्प नेपालले विभागीय एपीएफमाथि २५–१७,…
पोखरा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराएको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेडलाई १–० गोलले हरायो । च्यासलको जितमा कप्तान सन्तोष साहुखलले निर्णायक गोल गरेका थिए । सन्तोषले इन्जुरी समयमा गोल गर्दै च्यासललाई महत्वपूर्ण ३ अंकको योगदान दिए । डिबक्सभित्र ब्रिगेडका रक्षकको कमजोरीको फाइदा…
पोखरा । पोखराको अमरसिंह ब्वाइज क्लब (एबीसी) र टि बर्गर ललितपुर उपाधिका लागि बगर भाइखलक भेट्रान एट–ए–साइड फुटबलको फाइनलमा भिड्ने भएका छन् । बगर भाइखलक पोखराले आयोजनामा गरेको तेश्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनलका खेल जित्दै दुबै टिम फाइनल प्रवेश गरेका हुन् । पोखराको बगर–१,…
पोखरा । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय श्रृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक श्रंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । हाल पोखरामा बन्द प्रशिक्षणमा रहेका २४…
पोखरा । इङ्ल्याण्डको एफए पदाधिकारी तथा नेशनल लिग सिस्टमका प्रमुख लाउरेन्स जोन्सले सहारा एकेडेमीको अवलोकन गरेका छन् । जोन्सले सहारा यूकेका पदाधिकारीहरूसँग एकेडेमीको अवलोकन गरेका हुन् । एकेडेमीको अवलोकनपछि लाउरेन्सले फुटबल विकासको लागि सहारा एकेडेमीले गरेको कार्य निकै प्रशंसा योग्य रहेको बताए । एकेडेमीको अवलोकनपछि आफूले नयाँ कुुरा सिकेको उल्लेख गरे । लाउरेन्सले भने, ‘मैले…
पोखरा । कास्की जिल्ला बास्केटबल संघले पोखरामा सम्पन्न लि निङ थ्री बाई थ्री वेष्ट नेपाल बास्केटबलको उपाधि जितेको छ । कास्की जिल्ला बास्केटबल संघले टाइम्स कलेज धनगढीलाई २१–१४ ले हराउँदै उपाधिसहित ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पा¥यो । उपविजेता धनगढीले २५ हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार पायोे । विजेता टिम पोखराका…
पोखरा । राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी भएका छन् । विजयी श्रेष्ठ गोरखा र न्यौपाने तनहुँका हुन् । नेकपा प्रवक्ता समेत रहेका श्रेष्ठ (अन्य समूहतर्फ) ले बिहीबार पोखरामा भएको मतदानमा ३ हजार ४ सय ६२ मतभार प्राप्त गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित…
पोखरा । म्याग्दी जिल्ला फुटबल संघ, कास्कीको आदर्श युवा क्लब र स्याङ्जाको होराइजन युथ क्लबले पोखरामा जारी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबलमा जित निकालेका छन् । जितसँगै उनीहरुले टोलीको खातामा स्पष्ट ३ अंंक जोडेका छन् । पोखराको लेखनाथस्थित भण्डारढिकको आदर्श खेल मैदानमा बिहीबार भएको प्रतियोगितामा समूह ‘बी’ मा रहेको म्याग्दी जिल्ला फुटबल संघले गैडाकोट खेलकुद…
काठमाण्डौं । थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलमा थ्री स्टारले शेर्पामाथि ३–१ को जित निकाल्यो । खेलको छैटौं मिनेटमा लालरम्वाको पासमा अनमार्क रहेका सुशील राईले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । पहिलो हाफको इञ्जुरी…