
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिडिया बुर्जुवा शक्तिको हातमा रहेको बताएका छन् । शनिबार बालुवाटारमा प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मिडियामा बुर्जुवा शक्ति हाबी भएको बताएका हुन् । मिडियामा बुर्जुवा शक्ति मौलाएकाले यसबाट जोगिनुपर्ने प्रष्ट्याए । समृद्धि नेपाल निर्माण गर्नको लागि पनि जनमत तयार…
पोखरा । चितवन राइनोज यस सिजनको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको च्याम्पियन बनेको छ । विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवन राइनोजले पीपीएल–२ को उपाधि उचालेको हो । यस सिजनको पीपीएल–२ को समूह चरणका सबै खेल जित्दै फाइनल पुगेको पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ समेत हात पारेको छ ।…
एजेन्सी । रुसले ध्वनिभन्दा पनि २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्रहरू जडान गरेको छ । त्यहाँको रक्षा मन्त्रालयले जनाएअनुसार ती क्षेप्यास्त्रहरूमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज हुने र त्यसलाई भेद गर्न असम्भव हुनेछ । तर, रूसले ती क्षेप्यास्त्रहरू कहाँ जडान गरेको छ भन्नेबारे भने केही स्रोत खुलाएको छैन । यसअघि नै ति पश्चिमी…
पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले घर ब्यवहार चलाउने महिलाहरु राष्ट्र चलाउन सक्षम रहेको दावी गरेकी छन् । पोखरा महानगरपालिका–२३ स्थित प्रभावकारी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको १८ औ साधारणसभा तथा ९ औ अधिवेशनको उद्घाटन गदै उनले महिलाहरुले अवसर प्राप्त गरे नेतृत्व गर्न सक्छन भन्ने प्रमाणित गरेको बताइन् । ‘महिलालाई जिम्मेवारी अख्तियार…
पोखरा । चितवन राइनोज र विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिता को उपाधिका लागि आज (शनिबार) आमने–सामने हुँदैछन् । दोस्रो संस्करणको पीपीएल उपाधि कस्ले आफ्नो पोल्टामा पार्ने हुन् ? त्यसको लागि आज (शनिबार) पोखरा रंगशालामा हुने फाइनलको नतिजासम्म कुर्नुपर्नेछ । यद्यपि, प्रि–फाइनल कन्फरेन्समा दुवै टिमका क्याप्टेनले जित आफ्नो पक्षमा आउने दाबी गरेका…
भरतपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गरेका छन् । शुक्रबार बिहान रंगशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारले रंगशाला निर्माणमा सहयोग गर्ने बताए । ‘रंगशालाको कामले गति लिएकोमा उत्साहित भएको छु,’ उनले भने, ‘समयमै सम्पन्न गर्नेगरी गुणस्तरीय काम गर्नुहोस् । हामी…
पोखरा । पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले काविल महिलाहरुलाई अघि बढाउन आग्रह गरेकाछन् । नेपालका मुस्लिम समुदाय नामक पुस्तक विमोचन तथा पुनर्जागरणमा महिला अन्दोलन नामक लघु चलचित्र (अनेमसंघका केन्द्रीय सदस्य गजकुमारी गुरुङको बृत्तचित्रको सार्वजनिकीरण गर्दै नेपालले समाजका हरेक काविल (योग्य) महिलालाई अघि बढाउन आग्रह गरेका हुन् । ‘कसैको उमेर वितेको खण्डमा…
पोखरा । युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरा–१ स्थित पुरानो टुँडीखेल मैदानको बहुआयमिक प्रयोगबारे सोंच्न आग्रह गरेका छन् । मन्त्री विश्वकर्माले भने, पुरानो टँडीखेल मैदानको बहुआयामिक प्रयोग कसरी गर्न सकिन्छ ? त्यसबारे योजनावद्ध रुपमा अगाडि बढ्नुहोस ।’ पुरानो टुँडीखेल मैदानको संरक्षणका लागि चावी हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बिश्वकर्माले उक्त कुरा बताएका हुन् । उक्त…
पोखरा । गण्डकी प्रदेश सांसद राजिव पहारीले पोखरा महानगरपालिका–५, मालेपाटनस्थित जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई टेलिभिजन र युरोगार्ड प्रदान गरेका छन् । गत असारमा संचालनमा आएको जेष्ठ नागरिक दिवा सेवा केन्द्रको उद्घाटनका बेला दिएको वचनअनुसार सांसद पहारीले केन्द्रलाई २४ ईञ्चको टेलिभिजन १ थान र युरोगार्ड १ थान प्रदान गरेका हुन् । श्रीमती सृजना पण्डितको साथमा…
पोखरा । नेपाली नयाँ लोकगीत ‘बुकी’ को म्युजिक भिडियो हालैमात्र सार्वजनिक भएको छ । राजु परियार र निरा छन्त्यालले गाएको उत्कृष्ट लोकगीतको शब्द रचना बिजय चन्द ‘दर्पण’ ले गरेका हुन् । राजेश खड्का ‘सानु’ले गीतमा संगीत भरेका छन् । गीतमा शंकर बि.सी. र अञ्जली अधिकारीको राम्रो फिचर्ड छ । गीतको म्युजिक भिडियोलाई थप उत्कृष्ट बनाउन…