
पोखरा । साविक विजेता पोखरा पल्टन यसपालिको पीपीएलमा प्ले अफबाटै वञ्चित बनेको छ । पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगितामा सोमबार एक्सपर्ट धनगढीसँग ५ विकेटले पराजित गर्दै पोखराले यसपालिको यात्रा टुंगाएको हो । झिनो ८० रनको लक्ष्य पछ्याएको धनगढीले मात्र ९.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । पूरै ५…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय, सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, एकता र अखण्डताको विषयमा बाहेक सरकारले सूचनाको हकको निर्बाध रुपमा अभ्यास गरिरहेको बता एका छन् । राष्ट्रिय सूचना आयोगद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन आज ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अरु कसैको अभ्यास र अनुभवको नक्कल गर्नेभन्दा पनि आफ्नै शैलीमा सूचनाको हकलाई अगाडि बढाउने बताएको प्रम प्रेस सल्लाहकार…
पोखरा । काठमाण्डौं म्याराथनमा महिलातर्फ विभागीय सशस्त्र प्रहरी बल एपीएफकी कान्छीमाया कोजुले ह्याट्रिक गर्न सफल भएकी छिन् । काठमाडौंमा भएको १३ औं संस्करणको काठमाडौं म्याराथनमा निर्धारित दूरी २ घण्टा ५७ मिनेट २७ सेकेन्डमा छिचोल्दै कान्छीले उपाधिमाथि ह्याट्रिकको सफलता हात पारेकी छिन् । यसअघि, कान्छीले लगातार दुई संस्करणको उपाधि जितेकी थिइन् । काठमाडौं म्याराथनमा भने समग्रमा…
मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको लोमन्थाङलाई चिनाउने गीत तयार पारिएको छ । मुस्ताङको उपल्लो भेग लोमन्थाङ (लो–सात) क्षेत्रलाई समावेस गरेर तयार पारिएको दुइवटा गीतको म्युजिक भिडियोको छायांकन समेत सकिएको छ । सांस्कृतिक तथा प्राकृतिक हिसावले धनी लोमन्थाङ आसपासको भेगलाई समावेश गरी निर्माण गरिएको ‘छोडि नजाउँ कतै हामी लोमन्थाङमै बसम’ को लोकगीत र ‘यो मुटुको टुक्रा…
पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले सातवटै प्रदेशमा अन्तराष्ट्रियस्तरको रंगशाला बनाउने बताएका छन् । उनले वर्तमान सरकारले ७ सय ५३ वटै स्थानीय निकायमा समेत खेलग्रामको अवधारणा ल्याएको उल्लेख गरे । पोखरामा शुरु भएको प्याब्सन कास्कीको १६ औं संस्करणको स्पोर्टस् मिटको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले भने, ‘खेल क्षेत्रको समृद्धि नभई मुलुकको समृद्धिको कल्पना…
पोखरा । १३ औँ दक्षिण दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि पुरुषको तुलनामा बढि महिला खेलाडीहरुले स्वर्ण पदक दिलाए । घरेलु मैदानमा भएको साग खेलकुदमा नेपालका महिला खेलाडीहरुका लागि ऐतिहासिक बन्यो । महिला खेलाडीहरूले हामी पनि कम्जोर छैनौँ भनेर प्रमाणित गरे । सागको एकै संस्करणमा ५१ स्वर्ण जित्दै नेपालले इतिहास रच्दा २९ नेपाली महिला…
पोखरा । १३ औं दक्षिण एसिायली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई सरकारले पुरस्कार दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई ९/९ लाख दिने घोषणा गरेका छन् । टिम इभेन्टमा जित्नेलाई कति दिने खुलाइएको सोबारे भने उल्लेख गरिएको छैन । फुटबल, कराँते, तेक्वान्दोमा नेपालले टिम इभेन्टमा स्वर्ण जितेको थियो ।…
पोखरा । दक्षिण एसियाली खेलकुद सागको १३ औं संस्करण मंगलबार सकिएको छ । नेपालमा आयोजना गरिको साग खेलकुद प्रतियोगिता साग दशरथ रंगशालाबाट समापन गरिएको हो । मंसिरको १५ गतेबाट सागको उद्घाटन पनि यसै रंगशलाबाट गरिएको थियो । औपचारिक रुपमा निकै ब्यबस्थित तरिकाले शुरु भएको प्रतियोगिताको समापन पनि उस्तै उल्लासमय तरिकाले सम्पन्न भयो । समापन समारोहलाई…
पोखरा । १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा नेपाल च्याम्पियन बनेको छ । च्याम्पियन बनेसँगै नेपालले यस संस्करणको स्वर्ण पदक जितेको छ । फाइनलमा भुटानमाथि २–१ गोलले जित निकाल्दै नेपालले स्वर्ण स्वर्ण हात पारेको हो । लगातार दुई सागको स्वर्ण जितेको नेपालले पुरुष फुटबलमा उपाधि रक्षा समेत गरेको छ । यसअघि २०१६…
पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण जितेको छ । यस सागमा १७ वर्षीया गौरिका सिंहका लागि ऐतिहासिक बन्यो । पौडीमा गौरिका एक्लैले चार स्वर्ण जितिन् । उनले नेपाललाई ३ रजत र २ कांस्य समेत दिलाइन् । उनी एक्लैले ९ वटा पदक जितेर इतिहास रचिन् । दुई छोराकी आमा…