
पोखरा । पोखरामा आइटीएफ जुनियर यु–१८ सर्किट–१ प्रतियोगिता हुने भएको छ । ईन्टरनेशनल टेनिस फेडरेशन (आइटीएफ) को संयोजन र कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा भोली (शनिबार)देखि प्रतियोगिता हुने भएको हो । यद्यपी, प्रतियोगिताको औपचारिक उद्घाटन भने सोमबार हुनेछ । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा महिलातर्फ ३२ र…
पोखरा । पोखरा महानगरपालिकाको वडा नं ११ र १५ ले यहाँ हुने १४ औं संस्करणको अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथनलाई सफल बनाउन प्रतिबद्धता जनाएका छन् । भुतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा यही फागुनको ३ गते पोखरामा हुने म्याराथनका लागि उक्त म्याराथनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएका हुन् । उक्त वडाका वडाध्यक्षहरुले म्याराथनका दिन वडाभित्रका टोलविकास संस्था…
पोखरा । आइसीसी विश्वकप लि–२, को एक दिवसीय क्रिकेटमा ओमानविरुद्धको खेलमा नेपाल १८ रनले पराजित बनेको छ । एक दिवसीय क्रिकेटमा ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनमा अल आउट बन्यो । नेपालका लागि शरद भेषावकरले अर्धशतकीय पारी खेले । दीपेन्द्रसिंह ऐरीले ३६ रनको योगदान दिए । लेगस्पिनर…
पोखरा । खेलकुदको मेघा इभेन्टका रुपमा फागुनको ३ गते हुन गइरहेको १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबारे बेलायतमा समेत चर्चा छ । यसले पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको माइलेज बढाउँदै लगेको छ । पोखरा म्याराथन सफल बनाउन म्याराथनको आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च युकेले बेलायतमा संयोजनको भूमिका निभाएको छ…
पोखरा । पोखरामा आगामी फागुनको ११ गतेबाट हुने प्याराग्लाइडिङ वल्र्ड कपमा नेपालसहित ३० देशका १ सय २५ पाइलटहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । एसियन टुर–२०२० तथा १९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीपको समेत नाम दिइएको प्याराग्लाइडिङको उक्त प्रतियोगितामा नेपालसहित ३० देशका १ सय २५ पाइलटहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकुद संस्थाका निर्वतमान…
पोखरा । आगामी फागुनको ११ देखि १५ गतेसम्म पोखरामा ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एशोसिएसन विथ वल्र्डलिंक’ हुने भएको छ । क्यान कास्कीले आयोजन ागर्ने ११ औं संस्करणको क्यान इन्फोटेकको तयारीलाई तिब्र बनाइएको पत्रकार सम्मेलनमा बताइएको छ । यस पटक क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने…
पोखरा । घरेलु आदर्श क्लब र लमजुङको त्रिवेणी युवा क्लब उपाधिका लागि मुख्यमन्त्री कप लिग फुटबलको फाइनल भिड्ने भएको छ । कास्कीको लिग लिडर क्लब र पाहुना टोली लमजुङको त्रिवेणीले प्रतियोगिता अन्तर्गत सोमबारको सेमिफाइनल खेलमा जित निकाल्दै फाइनलमा आमने–सामने हुने भएको हो । पोखरा–लेखनाथको भण्डारढिकस्थित आदर्श युवा क्लबको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा…
पोखरा । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई पोखरामा सम्मान गरिएको छ । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले नेपाली खेलक्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप शाहीलाई १ लाख पुरस्कारसहित सम्मान गरेको हो । शाहीकै नेतृत्वमा नेपाली महिला भलिबल टोलीले अहिलेसम्मकै उच्च प्रदर्शन सहित हालै सम्पन्न साग खेलकुदमा रजत पदक जितेको थियो । पोखरा महानगर प्रमुख मानबहादुर…
पोखरा । प्रतिनिधि सभाको सभामुख पदमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेसँगै बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा…
पोखरा । चीनबाट फर्किएका थप दुई नेपाली र एक अमेरिकी नागरिकलाई कोरोना संक्रमणको आशंका गरिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणको आशंका गरी उपचार गर्नेको संख्या ५ पुगेको छ । कोरोना भाइरस संक्रमणको आशंकामा उनीहरुलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरी उपचार प्रक्रिया सुरु गरिएको छ । चीनबाट फर्किएका १ महिला,…