
पोखरा । आइटीएफ यु–१८ सर्किट–२ टेनिस प्रतियोगिता पोखरामा जारी छ । पोखरा रंगशालास्थित टेनिस कोर्टहरुमा भएको महिलातर्फको एकल खेलमा नेपाली खेलाडीहरुले राम्रो नतिजा निकालेका छन् । महिलातर्फका एकल खेलमा नेपालकी प्रेरणा कोइराला र अभिलाषा बिष्टले राम्रो प्रदर्शन गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा नेपालकी प्रेरणा कोइरालाले नेपालकै सलोनी तामाङमाथि ७–६ (५) र…
पोखरा । पोखरामा एक दिनपछि हुन गइरहेको १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने यस संस्करणको म्याराथनको संपूर्ण तयारी पूरा भएको आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । मञ्चका अध्यक्ष तेज गुरुङले म्याराथनको अन्तिम तयारीबारे जानकारी गराउँदै भने, ‘यस पटकको म्याराथनमा ७ हजार दौडने…
पोखरा । १४ औं संस्करणको पोखरा म्याराथन सफल बनाउन पोखरेली मञ्च युकेले भुतपुर्व खेलाडी मञ्च नेपाललाई ७ लाख ५० हजार नगद सहयोग गरेको छ । युकेमा पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ संयोजक रहने गरी गठित समितिले रकम संकलन गरेर मञ्चलाई प्रदान गरेको हो । मञ्चका अध्यक्ष मानप्रसाद गुरुङ र संयोजक मञ्जु गुरुङले उक्त रकमको चेक…
पोखरा । आइटीएफ यु–१८ सर्किट–२ टेनिस प्रतियोगिता पोखरामा जारी छ । पोखरा रंगशालास्थित टेनिस कोर्टहरुमा भएको महिलातर्फको एकल खेलमा नेपालका खेलाडीहरुले मिश्रित नतिजा निकालेका छन् । नेपालकी प्रेरणा कोइरालाले जापानकी कायदे हातानोलाई ६–१ र ६–२ ले हराएकी छन् । अर्को खेलमा सोलानी तामाङले हङकङकी इरिना कन्ना हागीकोव चुनौतिलाई ६–२ र ६–३ ले पन्छाइन् । यसैगरि,…
पोखरा । आइटीएफ यु–१८ सर्किट–२ टेनिस प्रतियोगिता पोखरामा जारी छ । पोखरा रंगशालास्थित टेनिस कोर्टहरुमा भएको खेलहरुमा मंगलबार पुरुषतर्फको एकलमा नेपालका आर्यन गिरीको चुनौतिलाई भारतका आर्यन लक्ष्मणले ६–० र ६–१ ले पन्छाए । जापानका ¥योहोइ मियाकेसँग नेपालका निहालजंग बहादुर थापा ६–१ र ६–० ले पराजित बने । महिलातर्फको एकल खेलमा चीनकी हुआयी झाङसँग नेपालकी अजा…
पोखरा । आइसीसी विश्वकप क्रिकेट लिग–२ छनौट प्रतियोगिता अन्तर्गतको सिरिजमा पाहुना टोली ओमानले अपराजित यात्रालाई कायमै राख्न सफल भएको छ । सिरिजको अन्तिम खेलमा ओमानले अमेरिकालाई ९२ रनले पराजित गर्दै अपराजित यात्रालाई कायमै राखेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७६ रन…
पोखरा । युनेस्कोका पूर्व अध्यक्ष डेभिड्सन पोखरा म्याराथनमा सहभागी हुन यहाँ आइपुगेका छन् । भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले डेभिड्सनलाई पोखरा विमानस्थलमा स्वागत गरेका हुन् । तीन दिनपछि पोखरामा हुने १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा दौडमार्फत विश्व शान्तिको कामना गर्न डेभिड्सन पाखरा आएका हुन् । यस संस्करणको पोखरा म्याराथनमा पूर्व अध्यक्ष डेभिड्सनले…
पोखरा । आइटीएफ यु–१८ सर्किट–२ टेनिश प्रतियोगिता सोमबारदेखि पोखरामा शुरु भएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले पोखरा रंगशालास्थित टेनिसकोर्टमा प्रतियोगिताको एक कार्यक्रमबीच उद्घाटन गरे । अन्तराष्ट्रिय टेनिस फेडेरेशन (आइटीएफ) को निर्देशनमा कास्की जिल्ला टेनिस संघले आयोजना गरेको उक्त प्रतियोगितामा नेपालका १८ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । सोमबार भएको पुरुषतर्फको एकल खेलमा…
पोखरा । सफल पोखरा म्याराथनमा ७३ वर्षीय टंकबहादुर श्रेष्ठ समेत दौडने भएका छन् । फागुनको ३ गते हुने पोखरा म्याराथन अन्तर्गत १० कि.मीं दूरीको म्याराथनमा दौडने श्रेष्ठले बताए । गोरखाको बोर्लाङ स्थायी घर भई हाल पोखरा–७ घारीपाटनमा बसोबास गर्दै आएका श्रेष्ठ गत वर्षको सफल पोखरा म्याराथनमा समेत दौडिएका थिए । गत वर्ष पनि श्रेष्ठले १०…
पोखरा । पोखरा म्याराथनलाई सफल बनाउन पोखरा महानगरपालिका वडा नं ५ ले पूर्र्ण रुपमा सहयोग र सक्रिय सहभागिता जनाउने भएको छ । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुनको ३ गते आयोजना हुने १४ औं संस्करणको म्याराथनलाई सफल पार्न सक्रिय सहभागिता र सहयोग रहने वडाले प्रतिबद्धता जनाएको छ । पोखरा म्याराथनलाई सफल पार्न सक्रिय सहभागिताका लागि उक्त…