समाचार »

कास्की–२ को उपनिर्वाचनमा करणको मूल कमाण्डमा (नेकपा)को परिचालन कमिटी

पोखरा ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीले क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचनको तयारी शुरु गरेको छ । आगामी मंसिर १४ गते हुने निर्वाचनमा नेकपाले पार्टीका जिल्ला इञ्चार्ज राजकाजी गुरुङ (करण) को कमाण्डमा निर्वाचन मूल कमाण्ड कमिटी गठन गरेको छ । नेकपाले इन्चार्ज करणको नेतृत्वमा यसपटक उपनिर्वाचन लड्ने निर्णय गरेको जनाएको छ । कार्तिक…

दक्षिण अफ्रिका तेस्रो पटक रग्बी विश्व कपको च्याम्पियन

एजेन्सी । दक्षिण अफ्रिकाले तेस्रो पटक रग्बी विश्वकपको उपाधि जितेको छ । जापानको योकोहामामा शनिबार भएको फाइनलमा इङल्याण्डलाई ३२–१२ को फराकिलो स्कोर अन्तरले हराउँदै दक्षिण अफ्रिका च्याम्पियन बनेको हो । इङ्ल्याण्डलाई फराकिलो अन्तरले हराउने क्रममा दक्षिण अफ्रिकाले पहिलो हाफमै १२–६ को अग्रता बनाएको थियो । यससँगै दक्षिण अफ्रिकाले तेस्रो पटक रग्बी विश्वकपको उपाधि जित्न सफल…

नेपालको यू–१९ क्रिकेट टोली इङ्ल्याण्डको एमसीसीसँग ३८ रनले पराजित

पोखरा । नेपालको यू–१९ क्रिकेट टिम इङ्ल्याण्डको मेरिलबोन क्रिकेट क्लब (एमसीसी)सँग ३८ रनले पराजित भएको छ । भारतमा हुने च्यालेन्जर्स ट्रफी खेल्न जाने नेपाली यू–१९ टिमले एमसीसीसँग खेलेको हो । एमसीसीले दिएको ३३५ रनको लक्ष्य पछ्याएको नेपालको युवा टिमले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २९६ रन बनायो । नेपालका लागि विकेटकीपर ब्याट्सम्यान हरिबहादुर चौहानले सर्वाधिक…

पूर्वाञ्चल गोल्डकपमा झापा–११ माथि पुलिसको जित

पोखरा । विभागीय नेपाल पुलिसले घरेलु झापा ११ एफसीमाथि शानदार जित दर्ता गर्दै पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको छ । प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको समर्थन पाएको झापा ११ लाई पुलिसले २–१ गोलले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । पुलिसका लागि सुमन लामा र सौजन याख्खाले एक\एक गोल गरे । झापाको…

सुटिङको महिला टोली कतारतर्फ

पोखरा । सुटिङका दुई खेलाडी सहित तीन सदस्यीय नेपाली टोली आइतबार कतारको दोहा प्रस्थान गरेको छ । कतारमा हुने १४ औं एसियाली सुटिङ च्याम्पियनसीपमा सहभागिताका लागि टोली त्यसतर्फ गएको हो । नोभेम्बरको ३ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडीले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरुमा सुस्मिता नेपाल र कल्पना परियार छन्…

श्रीलंकामा नेपाली राष्ट्रिय विच भलिबल टोलीको वैदेशिक प्रशिक्षण

पोखरा । नेपाली राष्ट्रिय विच भलिबल टोलीको वैदेशिक प्रशिक्षण श्रीलंकामा हुने भएको छ । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारीका लागि विच भलिबल टोली श्रीलंका जान लागेको हो । विच भलिबलको पुरुष टोलीमा सञ्जु शाह, मानबहादुर श्रेष्ठ, राजु विक र दिलबहादुर सुनार छन् । त्यस्तै, महिला टोलीमा विनिता बुढाथोकी, नेबिका चौधरी, कोपिला…

एएफसी यू–१९ च्याम्पियनसीप छनोटका लागि खेलाडी छनोट

पोखरा । एएफसी यू–१९ च्याम्पियनसीप छनोटका लागि नेपाली टिमको घोषणा गरिएको छ । नोभेम्बरको ६ तारिखदेखि इरानमा सुरु हुने प्रतियोगितामा नेपालको समूहमा घरेलु टोली इरानसहित कीर्गिस्तान र यूएई रहेको छ । नेपालको २३ सदस्यीय टिमको गोलकीपरहरुमा विशाल सुनार, रोहित कार्की र पुजन होना छन् । डिफेन्डरहरुमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, नविन…

म्यानमारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीको विदाई

पोखरा । म्यान्मारविरुद्धको मैत्रीपूर्ण खेलका लागि म्यान्मार जान लागेका खेलाडीहरुलाई एक कार्यक्रमबीच विदाई गरिएको छ ।  एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधार लगायत पदाधिकारीले टोलीलाई विदाइ गरे । यसअघि, म्यान्मारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको थियो । विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत कुवेतसँगको खेल अगाडि नेपालले म्यान्मारसँग दोस्रो पटक मैत्रीपूर्ण खेल खेल्दैछ…

नेपालले एसीसी इमर्जिङ टिमस् एसिया कप क्रिकेट खेल्ने तयारीमा

पोखरा । नेपालले एसीसी इमर्जिङ टिमस् एसिया कप क्रिकेट खेल्ने भएको छ । बंगलादेशमा हुने प्रतियोगितामा नेपालले सहभागिता जनाउने निश्चित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नोभेम्बरको १२ देखि २४ तारिखसम्म प्रतियोगिता हुनेछ । प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्नेछन् । सहभागी ८ टोलीलाई…

भारतमा नेपाली राष्ट्रिय कबड्डी टोलीका खेलाडीहरुको वैदेशिक प्रशिक्षण

पोखरा । नेपाली राष्ट्रिय कबड्डी टोलीका खेलाडीहरुले भारतको महाराष्ट्र (कोलापुर)मा वैदेशिक प्रशिक्षण गर्ने भएका छन् । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गेमको तयारीका लागि नेपालको राष्ट्रिय कबड्डी टोली कोलापुर प्रस्थान गरिसकेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे । नेपाली राष्ट्रिय कबड्डीको पुरुष खेलाडीहरुमा जयबहादुर बोहरा,…