समाचार »

अन्तर्राष्ट्रिय बक्सिङमा नेपालका सुशिल थापा क्वार्टरफाइनलमा

नेपालका सुशिल थापाले थाइल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनल यात्रा गरेका छन् । पुरुषको ४९ केजी लाईट फ्लाइट तौल समूहमा सोमबार पाकिस्तानी खेलाडी इर्द उल्लाइलाई पराजित गदै सुशिल क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । सुशिलले पाकिस्तानी बक्सर इर्दलाई दोश्रो राउण्डको दोस्रो मिनेटमा आरएससीको आधारमा हराएका हुन् । सुशिलले दोश्रो राउण्डको पहिलो मिनेटमा उल्लाहलाई ढालेपछि काउण्टमा…

आइसीसी टी–२० विश्वकप एसिया छनोटमा कतारसँग नेपालको हार

पोखरा । आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको छ । उपाधिको प्रमुख दाबेदार नेपाललाई ४ विकेटले हराउँदै कतारले अघिल्लो चरणको यात्राको सम्भावना कायमै राखेको छ । हारसँगै नेपाललाई भने ठूलो धक्का लागेको छ । १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कतारले २० औं ओभरमा ६ विकेट गुमाउँदै…

समयमै साग गेम हुन्छ : मन्त्री विश्वकर्मा

पोखरा । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता समय सीमाभित्र हुने दाबी गरेका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विश्वकर्माले भने, ‘साग गेम समयमै हुन्छ कि हुँदैन भनेर मनमा आशंका र दुविधा कसैले राख्नुपर्दैन ।’ मन्त्री विश्वकर्माले १३ औं साग गेमलाई…

बेलायती र पोखरेली हक्की टोलीबीच पोखरामा मैत्रीपूर्ण खेल

पोखरा । बेलायतकी हक्की टोली र पोखराको हक्की टोलीले पोखरामा शुक्रबार मैत्रीपूर्ण खेल खेलेका छन् । पोखरा रंगशालाको हक्की खेल मैदानमा भएको मैत्रीपूर्ण खेलको संयोजन नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले गरेका थिए । केही दिन अघिमात्रै बेलायतको हक्की खेलाडीहरुले हाई अल्टिच्युट मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–२, छुङ्खुर पाखोमा हक्की खेलेर झरेका हुन् । ५…

नेपाली राष्ट्रिय कीपर किरण आइलिगमा अनुवन्ध

पोखरा । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले भारतको शीर्ष डिभिजनको आइलिग खेल्ने भएका छन् । आइलिगको टिम मिनर्वा पन्जाबले किरणलाई अनुबन्ध गरेपछि उनले आइलिग खेल्ने पक्का भएको हो । पन्जाबले फेसबुकमार्फत किरणलाई २०१९/०२० को सिजनका लागि अनुबन्धको घोषणा गरेको थियो । यसअघि २०१७/०१८ को सिजनमा पनि किरणले पन्जाबबाट आइलिग खेलेका थिए । उनको…

नेपाली तेक्वान्दो टोलीको विदाई

पोखरा । सरावक चिफ मिनिस्टर अन्तर्रा्ष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार मलेसियाको कुचिङ प्रस्थान गरेको छ । प्रतियोगितामा सुजन घर्तीमगर, एलिशा सुनुवार, अभिषेक कट्वाल क्षेत्री, विसन गुरुङ, कृष थापा, आर्यन बस्नेत, धर्मजित विक, आस्था दाहाल, विपुल अर्याल, रुपसना जर्घा, सागर छन्त्याल, कुमार तामाङ, सरोज तामाङ, ज्ञानबहादुर परियार, राकेश गुरुङ, कृतिक भण्डारी र निर्मल…

पुलिस र ब्रिगेड ललित स्मृति फुटबलको फाइनल भिड्दै

पोखरा । विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोमा  भएको पहिलो सेमीफाइनल खेलमा मनाङ मस्र्याङ्दीलाई ७–१ ले हराउँदै ब्रिगेड ब्वाइज फाइनल पुगेको हो । त्यस्तै दोस्रो सेमीफाइनलमा जावलाखेल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो…

गायिका स्मिताको नयाँ गीत ‘जालमै पार्छु’

पोखरा । गायिका स्मिता दाहालको ‘जालमैं पार्छु’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा स्मितासँगै आशिष अविरलको स्वर रहेको छ । एकनारायण भण्डारीको शब्द रहेको गीतमा गायक आशिष अविरलको संगीत तथा एरेन्ज भरेका छन् । https://www.youtube.com/watch?v=RuFvYLMooKw चर्चित मोडल तथा नायिका आँचल शर्मा र विजु पार्कीको अभिनय रहेको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रविण सिंहले…

मिस कल्चरलाई नेपाल आइसको साथ

पोखरा । मिस कल्चर नेपालको छैठौं संस्करणलाई सिजि ब्रुअरी नेपाल प्रालि अन्तर्गतको नेपाल आइस बियरले मुख्य प्रायोजन गर्ने भएको छ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गर्ने उक्त कार्यक्रमलाई सिजि ब्रुअरी नेपाल प्रालिले मुख्य प्रायोजन गर्ने गरी सम्झौता भएको हो । सम्झौतापत्रमा…

तीर्थकुमारी थापालाई लाइफ टाइम अचिभमेन्ट

पोखरा । साधना म्युजिक अवार्ड २०७६ अन्तर्गत गायिका तीर्थकुमारी थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । यही साउनको ६ गते सोमबारको दिन सामना म्युजिक क्रियशनको आयोजनामा पहिलोपटक साधना म्युजिक अवार्ड २०७६ हुने भएको हो । खानेपानी मन्त्री विना मगरले एक समारोहबीच लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने कार्यक्रम छ । प्रतिष्ठित गायिका…