समाचार »

पोखरा महानगरद्वारा ७ अर्व ५४ लाखकाे बजेट सार्वजनिक (पूर्ण पाठ)

पोखरा । पोखरा महानगरले आर्थिक वर्ष ०७६/७७ का लागि ७ अर्ब ५४ लाखको बजेट पेश गरेको छ । चालु आर्थिक वर्षको भन्दा १ अर्बले बढी बजेट ल्याएको हो । महानगरले गत वर्ष ६ अर्ब १७ करोडको बजेट ल्याएको थियो । बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ । महानगरसँग ग्रामिण भेग जोड्ने कनेक्टिङ रोडलाई मुख्य योजनासहितको…

नेपाली फिल्म ‘एकलव्य’को ‘पूर्वै चल्न्या रेल’ गीत सार्वजनिक

पोखरा । आगामी साउनको १० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘एकलव्य’ को ‘पूर्र्वै चल्न्या रेल’ बोलको गीत सार्वजनिक गरिएको छ । लोक गीत शैलीमा बनाइएको उक्त गीत रामचन्द्र काफ्ले र जुनु रिजालले गाएका हुन् । राजेन्द्र बजगाईंको शब्द रहेको उक्त गीतलार्ई राजेन्द्रले नै संगीत भरेका छन् । गीतमा फिल्मका अभिनेता सोनाम थापामगर र मोडल…

दुर्गाकुमारीको ‘हिँड्छौ तर्केर’ गीत श्रोतामाझ ल्याउने तयारी

पोखरा । लोकगायिका दुर्गामाया गुरुङले नयाँ गीत ‘हिड्छौ तर्केर’ दर्शक श्रोतामाझ ल्याउने तयारी गरेकी छन् । ‘गीतको अडियो रेर्कड भइसक्यो,’ दुर्गाले भनिन्, ‘गीतको म्युजिक भिडियो निर्माण गर्न लागेको उनले बताइन् ।’ लोक दोहोरी गीतमार्फत दर्शक श्रोतामाझ स्थापित बनिसकेकी दुर्गाको उक्त गीतमा गणेश गुरुङले साथ दिएका छन् । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ३ माझकोटमा…

प्रधानमन्त्री कप टी–ट्वान्टी : खेल रद्दसँगै सुदुरपश्चिम फाइनलमा

पोखरा । सुदुरपश्चिम प्रदेश कञ्चनपुरमा जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ । क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल रद्द भएसँगै प्रदेश २ सँग अंक बाँड्दै सुदुरपश्चिम फाइनल पुगेको हो । महेन्द्रनगरस्थित क्रिकेट मैदानमा मंगलबार वर्षाको कारण भिजेको मैदान नसुक्दा सुदुरपश्चिम प्रदेश र प्रदेश २ बीचको पहिलो सेमिफाइनल खेल रद्द भएको थियो…

कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा

कोपा अमेरिकाको समूह ‘सी’ को चिली र उरुग्वे तथा जापान र ईक्वेडरको खेल समाप्तिसँगै क्वटरफाइनल समिकरण पूरा भएको छ । क्वाटरफाइनलमा उरुग्वेले पेरुसँग प्रतिस्पर्धा गर्नेछ । चिलीले कोलम्बियासँग खेल्नेछ । यसैगरी, आयोजक ब्राजिलले पाराग्वे र अर्जेन्टिनाले भेनेजुएलासँग क्वाटरफाइनल खेल्नेछ । कोपा अमेरिका अन्तर्गत मंगलबार विहान भएको खेलमा डिफेन्डिङ च्याम्पियन चिलीले उरुग्वेसँग हार ब्यहोरेको छ ।…

बंगलादेशी क्रिकेटर सकीव अल असनले लिए कीर्तिमानी ५ विकेट

बंगलादेशका लागि सकीब अल हसनले ५ विकेट लिए । बंगलादेशी क्रिकेटर सकीब अल हसनले घातक बलिङ गर्दै विश्वकपमा एक्लै पाँच विकेट लिने पहिलो बंगलादेशी क्रिकेटर बनेका छन् । योसँगै उनले कीर्तिमानी राखेका छन् । उनी विश्वकपमा बंगलादेशबाट ५ विकेट लिने पहिलो क्रिकेटर बनेका छन् । १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर उनले सो…

आइसीसी विश्वकप क्रिकेटमा अफगानमाथि बंगलादेशको जित

एक दिवसिय विश्वकप क्रिकेटको ३१ औँ खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ । २ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा अल आउट हुँदै २ सय रनमा रोकिएपछि बंगलादेश विजयी बनेको हो । अफगानिस्तानका लागि समिउल्लाह शिनवारीले सर्वाधिक ४९ रन को योगदान दिए । त्यस्तै, कप्तान ओपनर गुलबद्दिन नाइबले ४७ रन,…

अर्जेन्टिनी, वार्सा लिजेण्ड फुटबलर मेस्सीको ३२ औं जन्मदिन

विश्वकै फुटबलर महारथी लियोनेल मेस्सीको ३२ औँ जन्मदिन । अर्जेन्टिनाका राष्ट्रिय टोलीका स्ट्राइकर तथा स्पेनिस महारथी क्लब बार्सिलोनाका कप्तान मेस्सी सोमबारबाट ३२ वर्षमा प्रवेश गरेका छन् । उनको जन्म १९८७ जुन महिनाको २४ तारिखमा अर्जेन्टिनाको रोसारीओ भन्ने ठाउँमा भएको थियो । फ्यानहरूले ‘कोपा अमेरिकाको उपाधि जित्नु’ भन्दै शुभकामना दिएका छन् । मेस्सीलाई विभिन्न खेलाडीहरू र…

अर्जेन्टिना, कोपा अमेरिकाको क्वाटरफाइनलमा

लियोनेल मेसी प्रेरित अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा कतारलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो । सर्जियो अग्युरो र लौटारो मार्टिनेजको गोलको मद्दतले अर्जेन्टिनाले नकआउट चरणको यात्रा तय गरेको हो । मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई चौथो मिनेटमा अग्रता दिलाएका थिए…

दक्षिण अफ्रिका आइसीसी एकदिवसीय विश्वकपबाट बाहिरियो

पाकिस्तानसँग ४९ रनले हारेपछि दक्षिण अफ्रिका जारी आइसीसी एकदिवसीय विश्वकपबाटै बाहिरिएको छ । यता, पाकिस्तानले भने दोस्रो जित निकाल्दै ६ खेलबाट ५ अंकसहित अंकतालिकाको सातौँ स्थानमा उक्लिएको छ । लर्डस क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको ३०९ रनको विशाल लक्ष्य पछएको दक्षिण अफ्रिकाले निर्धारित ५०…