खेलकुद »

टाइगर कप भलिबल: पुरुषतर्फ हेल्प नेपाल सेमिफाइनलमा

पोखरामा जारी टाइगरकपमा गण्डकी प्रदेशले हेल्प नेपाल स्पोट्र्स क्लबले सेमिफाइनलमा स्थान बनाएको छ। गण्डकीसँगको खेलमा ३–२ को सेटमा हारेपनि हेल्प नेपालले सेमिफाइनलमा स्थान बनायो। टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको खेलमा पुरुषतर्फ समूह ‘ए’ को दोस्रो खेलमा हेल्प नेपालले २ खेलबाट ४ अंक बटुल्दै सेमिफाइनल पुग्यो। पहिलो सेट गण्डकीले २५–१९ ले आफ्नो पक्षमा पार्‍यो। दोस्रो…

न्यु डायमण्ड टाइगर कप भलिबलको फाइनलमा

न्यु डायमन्ड क्लब चौथो टाइगर कपको महिलातर्फ फाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै न्यु डायमण्ड फाइनलमा पुगेको हो। न्यू डायमण्डले पुलिसलाई सोझो सेटमा हराउँदै फाइनल पुगेको हो। न्यु डायमन्डले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१८ ले जित निकाल्दै फाइनल यात्रा तय गर्‍यो। अब, न्यु…

टाइगरकप भलिबल: पुरुषतर्फ घरेलु गण्डकी सेमिफाइनल पुग्यो

घरेलु टोली गण्डकीले पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। समूहको अन्तिम खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले ३–२ को सेटमा हराए पनि गण्डकीको टोली सेमिफाइनल यात्रा गरेको छ। विभागीय आर्मी भने समूह चरणबाटै बाहिरिएको छ। टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको पुरुषतर्फको अन्तिम खेलमा आर्मीले जित हासिल गरेपनि अंक तालिकामा गण्डकी…

टाइगर कप भलिबल: विभागीय एपीएफ फाइनलमा

डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चौथों संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ फाइनल पुगेको छ। बिहीबार पहिलो सेमिफाइनलमा नेपाल आर्मीको त्रिभुबन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफ फाइनल पुगेको हो। एपीएफले पहिलो २ सेट १९–२५ र २०–२५ ले नेपाल आमीसँग हारेपनि पछिल्ला ३ सेट २५–१३, २५–१६ र १५– १३ ले हराउँदै फाइनल…

टाइगर कप भलिबल: पुरुषतर्फ विभागीय एपीएफ सेमिफाइनलमा

पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिताबाट विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लबले समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। एपीएफले सेमिफाइनलमा स्थान बनाएसँगै अर्को विभागीय टोली नेपाल पुलिस क्लब भनेचौथो टाइगर कपको समूह चरणबाटै बाहिरिएको छ। बुधबार भएको समूहको अन्तिम खेलमा श्रीलंका आर्मीलाई ३–१ को सेटमा हराएको पुलिस बाहिरिएको हो। पुलिस समूहको पुछारमा…

टाइगर कप भलिबल: महिलातर्फ आर्मी सेमिफाइनलमा

पोखरामा जारी टाइगर कप भलिबलको महिलातर्फ विभागीय टोली त्रिभुवन आमी क्लबले पनि सेमिफाइनलमा स्थान बनाएको छ। भारतको हरियाणा पराजित हुँदा विभागीय आर्मीले अन्तिम चारमा स्थान बनाएको हो। बुधबार भएको खेलमा हरियाणा चन्द्रागिरी न्यु डायमण्डसँग सोझो सेटले पराजित भएको थियो। सेमिफाइनलमा पुग्न हरियाणालाई पाँचौं सेटसम्मको खेल या सोझो सेटमा जित निकाल्नु पर्ने बाध्यता थियो। न्यु डायण्डले…

टाइगर कप भलिबल: महिलातर्फ न्यु डायमण्ड समूह विजेता बन्दै सेमिफाइनलमा

न्यु डायमण्डले समूह विजेता बन्दै चौथो टाइगर कप महिला भलिबलको सेमिफाइनलमा पुगेको छ। बुधबार भएको खेलमा न्यु डायमण्डले भारतको हरियाणा पुलिस क्लबलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। पोखरामा रंगशालामा न्यु डायमन्डले २५–१७,२५–१८ र २५–१६ ले जित हात पार्‍यो। जितसँगै न्यु डायमण्ड समूह ‘बी’ को ६ अंकसहित समूह विजेता बन्यो। आर्मी २ अंकका…

टाइगर कप भलिबल: महिलतर्फ एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा

विभागीय टोली एपीएफ क्लबले टाइगर कप अन्तर्गत महिला भलिबलमा समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ। बुधबार भएको खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ समूह ‘ए’को विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको हो। पोखरा रंगशालाको भलिबल कोर्टमा भएको पहिलो सेट २५–१६ ले जितेको एपीएफले दोस्रो सेटमा २५–९ को जित निकालेको हो। त्यस्तै…

टाइगर कप भलिबल: पुरुषतर्फ विभागीय आर्मीलाई हेल्प नेपालले हरायो

पोखरामा जारी चौथो संस्करणको टाइगरकप भलिबलमा हेल्प नेपाल स्पोट्र्स क्लबले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको छ। टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी पुरुषतर्फ समूह ‘ए’ को खेलमा हेल्प नेपालले आर्मीलाई सहजै हरायो। पहिलो सेट २५–१८ मा खेललाई आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेटमा समेत २५–२० ले जित निकाल्यो। तेस्रो…

टाइगर कप भलिबल: पुरुषतर्फ श्रीलंका आर्मीले एपीएफलाई हरायो

पोखरामा जारी टाइगर कप भलिबलको पुरुषतर्फ श्रीलंका आर्मी टिमले विभागीय क्लब एपीएफलाई हराएको छ। प्रतियोगिता अन्तरगत समूह ‘बी’ को खेलमा पाहूना विभागीय टोलीले सशस्त्र प्रहरीको विभागीय टोलीलाई ३–१ को सेटमा हराएको हो। टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी चौथो संस्करणको प्रतियोगितामा एक सेट हारेको श्रीलंका आर्मीले खेलमा फर्कदै जित हासिल गर्‍यो। पहिलो सेटमा…