
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने १० औं संस्करणको पोखरा स्पोर्ट्स् अवार्डलाई गुरुङ गहना घर प्रालिले साथ दिएको छ। उक्त कम्पनीले पोखरा स्पोर्ट्स् अवार्डको महत्वपूर्ण विधा ‘पिपल्स च्वाइस अवार्डमा प्रदान गरिने टीभीएस एनट्रक स्कुटर प्रायोजन गर्ने भएको हो। सो सम्बन्धमा बिहीबार पोखराको न्यूरोडस्थित कम्पनी परिसरमा आयोजित समारोहमा मञ्चका तर्फबाट अध्यक्ष एमबी आस्था र गुरुङ…
एएफसी एसियन कप -२०२७ एसियन छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल लाओससँग पराजित भएको छ। तेस्रो चरण छनोटको अन्तिम खेलमा नेपाल लाओससँग १-० गोलले पराजित भएको हो। न्यु लाओस नेशनल स्टेडियममा भएको खेलमा लाओसका लागि एकमात्र निर्णायक गोल कप्तान बौनफाचन बौनकोङले गरे। बौनकोङल खेलको ४८ औं मिनेटमा गोल गरे। नेपालको मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाको डेब्यू थियो…
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी वैशाख १८ गते आयोजना गर्ने १० औं पोखरा स्पोर्टस् अवार्डको तयारी थालेको छ। सोमबार मञ्चको आयोजनामा अवार्ड तयारीका लागि सदस्यहरु तथा पत्रकारसम्बद्ध संघसस्थाहरुका प्रतिनिधिबीच भेला आयोजना गर्यो। मञ्च अध्यक्ष एमबी आस्थाको अध्यक्षतामा बसेको भेलाले विभिन्न १० उपसमिति गठन गरेको महासचिव परशुराम शर्माले जानकारी दिएका छन्। अवार्डको मूल आयोजक समिति…
माल्दिभ्समा जारी यु–२० साफ च्याम्पियनसीपमा नेपाल अपराजित रहदैँ सेमिफाइनलमा सेमिफाइनल पुगेको छ। च्याम्पियनसीपको समूह ‘ए’ को प्रतिस्पर्धामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा शुक्रबार भएको राउन्ड रोबिन लिको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्ससँग १–१ को बराबरी खेलेपछि नेपाल समूह विजेताका रूपमा अन्तिम ४ मा स्थान बनाउन…
नेपालले माल्दिभ्समा जारी यु–२० साफ च्याम्पियनसीप फुटबलमा लगातार दोस्रो जीत निकालेको छ। यो जीतसँगै नेपाल जारी यु–२० साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनल नजिक पुगेको छ। माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंशालामा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई १–० गोलले हरायो। नेपालको जीतमा सुवास बमले निर्णायक गोल गरे। समूह ‘ए’ मा रहेको नेपालको यो लगातार दोस्रो जीत हो।…
नेपालले यु–२० साफ च्याम्पियनसीपमा विजयी सुरुवात गरेको छ। नेपालले माल्दिभ्समा सोमबारदेखि सुरु भएको भएको खेलमा नेपालले भुटानमाथि कठिन जीत निकाल्दै च्याम्पियनसीपमा विजयी सुरुवात गरेको हो। माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा नेपालले भुटानमाथि २–१ गोलको जित निकाल्यो। नेपालका लागि सुजन डंगोल र सुवास मल्लले गोल गरे। सुजनले ५ औं र सुवास बमले ५२औं…
विदेशी खेलाडीहरुले २१ औं संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताको उपाधि जितेका छन्। नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा सम्पन्न २१ औं संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसीप–२०२६ मा भारतका अक्षयकुमार र चिनिया झाउ चेनले प्याराग्लाइडिङ प्रतियोगिताको उपाधि जितेका हुन्। पोखराको सराङकोटबाट उडान गरी खपौदीमा निर्धारित बिन्दु नजिक पुग्दा समान ७ अंकसहित अक्षयकुमार झाउ चेन…
कास्कीले प्रधानमन्त्री (पीएम) कप गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको उपाधि जितेको छ। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा मंगलबार पोखरामा सम्पन्न फाइनल खेलमा कास्कीले नवलपुरलाई ४८ रनले पराजित गरेको हो। यो जीतसँगै पीएम कप छनौट एक दिवशीय क्रिकेटमा कास्की लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। कास्कीले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा…
आयोजक सहारा क्लव पोखराले आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ। सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा जाउलाखेल युथ क्लवलाई २–० गोल अन्तरले हराउँदै सहाराले गोल्डकपको २५ औं संस्करणको उपाधि जित्यो। २०७० सालमा प्रतियोगिताको पहिलो पटक उपाधि चुमेको आयोजक सहाराले शनिबार दोस्रो पटक उपाधि जित्दै ईतिहास दोहोर्यायो। चौथो पटक फाइनल…
जावलाखेल युथ क्लव आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ। १४ वर्षपछि जावलाखेल यस प्रतियोगिताको फाइनल पुगेको हो। २०६८ सालमा फाइनल यात्रा तय गरेपनि उपाधिबाट भने जावलाखेल बञ्चित भएको थियो। त्यसबेला, फाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग जावलाखेल १–० ले पराजित हुँदै उपबिजेता बनेको थियो। सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको खेलमा जावलाखेल उपहार…