
प्लानिङ ब्वाइज युनाइटेडले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ। सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको आहा ! रारा पोखरा गोल्डकपको २५ औं संस्करण अन्तर्गत आज (शुक्रबार) भएको प्रतियोगिताको चौथो खेलमा फ्रेण्ड्स क्लवलाई पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेडले क्वाटरफाइनलमा स्थान बनाएको हो। शुक्रबारको खेलमा फ्रेण्ड्स क्लवको पोष्टमा प्लानिङ ब्वाइजले एकतर्फी…
एसीसी महिला एशिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाली टोली पहिलो खेलमा पराजित भएको छ। थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा आज (शुक्रबार) भएको उद्घाटन खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भएको हो। पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो। नेपालकी विन्दु रावलले ४५ बलमा सर्वाधिक ३९…
मनाङ मर्स्याङ्दी क्लवले २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालाको फुटबल मैदानमा आज (विहिबार) भएको तेश्रो प्रि—क्वाटरफाइनल खेलमा मनाङले उत्कृष्ट कमव्याक गर्दै विभागीय टोलीसशस्त्र प्रहरी वलको एपीएफ क्लवलाई २—१ को गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा यात्रा तय गर्यो। मनाङको जीतमा रोनिस ढेके राजभक्त र शुरेस…
१० औँ संस्करणको आइसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। टी–२० विश्वकपमा यो नेपालको अहिलेसम्मकै ठूलो हार हो। भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२ ओभर ४ बलमा १ विकेट पनि नगुमाई भेट्टायो। इटालीका एन्थोनी मोस्काले सर्वाधिक ६२ रन बनाए। जस्टिन मोस्काले ६० रन थपे। एन्थोनी…
जावलाखेल युथ क्लबले पोखरामा जारी २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (बुधबार) भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले क्वाटरफाइनलमा यात्रा पक्का गरेको हो। जावलाखेलको जीतमा निकोलस ओडेन ह्यामिन्टन र बुबाकार सिसोखोले गोल गरे। ओडेन ह्यामिन्टन खेलको ५४ औं…
काभा महिला भलिबल लिग च्याम्पियनसीपमा नेपाल पुलिसले कास्य पदक जितेको छ। नेपाल पुलिसले काभा महिला भलिबल लिगमा तेस्रो स्थान हासिल गर्दै कास्य पदक जितेको हो। माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा मंगलबार सम्पन्न तेस्रो स्थानको खेलमा पुलिसले श्रीलंकाको हिर्दारामानी क्लबलाई ३–१ सेटले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको हो। खेलमा पहिलो सेट २५–२१ ले गुमाएको…
आयोजक सहारा क्लब, पोखराले आहा ! रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालाको फुटबल मैदानमा आज (मंगलबार) साँझ भएको उद्घाटन खेलमा आयोजक सहाराले पाहूना टोली हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लबलाई १—० को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो। अन्तिम एक मिनेट सम्हालिन नसक्दा आहा ! रारा पोखरा गोल्डकपमा पहिलो पटक सहभागि…
नेपाल पुलिस क्लब काभा वुमन्स लिगको सेमिफाइनलमा पराजित भएको छ। पुलिस आज (सोमबार) भएको सेमिफाइनलमा समूह ‘ए’ को विजेता कजाकिस्तानको तुरान भलिबल क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको हो। तुरानसँग २५–१४,२५–१३,२५–११ ले पराजित भएपछि पुलिस उपाधि रक्षाबाट चुक्यो। माल्दिभ्सको मालेस्थित सोसल सेन्टरको इन्डोर हलमा पुलिसले घरेलु टोली हुर्रा सोसाइटी क्लबलाई ३–० ले हराउँदै समूह…
२० औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा १० हजार बढि धावकहरु दौडदैंछन्। म्याराथनअन्तर्गत विभिन्न विधामा १० हजार धावक दौडिने सोमबार पत्रकार सम्मेलनमार्फत आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ। ‘स्वास्थ्यका लागि खेलकुद’ नाराका साथ यही फागुन २ गते २० औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुँदैछ। मञ्च अध्यक्ष दिलबहादुर गुरुङले २ फागुनमा हुने…
नेपाल पुलिस क्लबले काभा महिला भलिबल लिग २०२६ मा प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार माल्दिभ्सको मालेमा रहेको सोसाइटी सेन्टस इन्डोर हलमा सम्पन्न खेलमा पुलिसले घरेलु टोली हुर्रा कम्युनिटी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। खेलको पहिलो सेटमा पुलिसले सुरुदेखि नै नियन्त्रण कायम गर्दै २५–१९ को जीत निकाल्यो। दोस्रो सेट…