Author Archive »

कविशिरोमणिको जन्मस्थल अर्घौ अर्चलेमा पुग्यो सिर्जनशील

कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा महानगरपालिका–२७ अर्घौ अर्चलेमा शनिवार सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानले नियमित मासिक कार्यक्रम गरेको छ। पोखरा महानगरपालिका वडा नं–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले रचना वाचन गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन्। उनले लेखनाथ जन्मस्थललाई बिकसित गर्न थप पहल गर्ने प्रतिबद्धता समेत व्यक्त जनाए। कार्यक्रममा बोल्दै लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले लेखनाथ जन्मस्थल संरक्षण…

पोखरा स्पोर्टस् अवार्डलाई तमुधि यूकेको १ लाख सहयोग

तमुहरुको बेलायतकै सबैभन्दा ठूलो र साझा संस्था तमुधिं युकेले पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही असार १८ गते हुने ‘छैटौं पोखरा स्पोर्टस अवार्ड’लाई तमुधिं युकेले नगद १ लाख सहयोग गरेको हो। तमुधिं युकेबाट प्राप्त उक्त सहयोग संस्थाका नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङले शनिबार मञ्चका अध्यक्ष दिनानाथ बराललाई हस्तान्तरण…

यस्तो छ, कास्की काँग्रेस वैठकको निर्णय

नेपाली काँग्रेस कास्कीको शनिवार सम्पन्न वैठकले विभिन्न निर्णयहरु गरेको छ। नेपाली काँग्रेस कास्की सभापति किशोरदत्त वरालको सभापतित्वमा वसेको वैठकले स्थानीय तहको निर्वाचनको समीक्षासहित विभिन्न निर्णयहरु गरेको छ। वैठकले, पार्टीका तर्फवाट उम्मेदवार वनेर स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुलाई यही आषाढ २५ गते वधाई ज्ञापन र सम्मान गर्ने निर्णय गरेको छ। यसैगरी, वैठकले, श्रावण ६ गते महामानव…

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

यहीं असार १८ गते पोखरामा आयोजना हुन लागेको छैटौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०७८’ को मनोनयन सार्वजनिक भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर ४ बिधाका उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरेको हो। जसअनुसार वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदिप खड्का उत्कृष्ट ३ मा…

पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड (पूर्ण पाठसहित)

पोखरा महानगरपालिकाले आ.व. २०७९/०८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजारको बजेट ल्याएको छ। उपमेयर मञ्जुदेवी गुरुङले ११ औं नगरसभामा शुक्रबार बजेट सार्वजनिक गरेकी हुन्। चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो। बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११…

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा

कास्की जिल्ला ब्याडमिन्टन संघले आयोजना गर्ने गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो। ४ विधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रतियोगिताको पुरुष एकलतर्फ प्रतियोगितको प्रतिस्पर्धामा २९, पुरुष डबल्सतर्फ ४२ टिमको सहभागिता रहनेछ। यस्तै, महिला एकलतर्फ ८ र डबल्सतर्फ ८ टिमको सहभागिता रहने प्रतियोगिता…

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

अब, पोखरा आसपास क्षेत्रको किड्नीका विरामीहरुले मिर्गौला प्रत्यारोपण गर्न अन्यत्र जानु नपर्ने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विहिबार पहिलोे पटक मिर्गौला सफलतापूर्वक गरिएको छ। गण्डकी प्रदेशमै पहिलो पटक प्रतिष्ठानको आन्तरिक खर्च व्यवस्थापन गरी सुरु गरिएको उक्त सेवा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रतिष्ठानको सहकार्यमा भएको हो। केन्द्रका डा. पुकारचन्द्र श्रेष्ठ तथा…

सहारा क्लबले ‘पोखरा स्पोटर्स अवार्ड’लाई सघाउने

सहारा क्लब पोखराले छैटौं संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड २०७८’ लाई सघाउने भएको छ। सहारा क्लब पोखराका अध्यक्ष हरीराम गुरुङ सुरज र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालबीच बिहिबार सम्झौता भएको छ। सम्झौताअनुसार सहाराले पोखरा स्पोटर्स अवार्ड अन्र्तगत उदीयमान खेलाडीको पुरस्कार प्रायोजन गर्ने भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएकाम छन्। उदीयमान खेलाडीको पुरस्कार…

मादी गाउँपालिकाको बजेट ६५ करोड ४८ लाख

कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ६५ करोड ४८ लाख ८० बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको ११ औँ गाउँसभामा उपाध्यक्ष कल्पना गुरुङले सो बराबरको अनुमानित बजेट सभामा प्रस्तुत गरेको सभामा छलफलपछि सर्वसम्मत पारित भएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा ६२ करोड २२ लाख ४० हजार बराबरको बजेट पेश गरेकोमा आगामी आवमा बजेट…

पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरिएको छ। महानगरपालिकाको ११ औं नगरसभामा महानगरपालिका प्रमुख धनराज आचार्यले आ.व. ०७९/८० को वार्षिक नीति तथा कार्यक्रम नगरसभामा पेश गरेका हुन्। नीति तथा कार्यक्रममा क्षेत्रफलका आधारमा देशको सबैभन्दा ठूलो महानगरपालिका विविधतापूर्ण तथा ग्रामीण पहाडी क्षेत्र, अर्ध शहरी क्षेत्र र शहरी क्षेत्रसहित ३ थरी भौगोलिक अवस्था रहेको पोखरामा आर्थिक…