Author Archive »

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँग जुध्न प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्र (देशवासी) को नाममा सम्बोधन

पोखरा । नेपालमा कोरोना भाइरस फैलिन नदिन सरकारले लगाएका प्रतिबन्धहरूका साथै स्वास्थ्य सामग्री खरिदजस्ता विषय विवादको घेरामा परेको बेला प्रधानमन्त्रीले झन्डै ३ सातापछि फेरि देशवासीलाई सम्बोधन गरेका छन् । उनले देशमा अझै जोखिम कायम रहेको भन्दै लकडाउनको अवधि बढाइएको बताएका छन् । उनले जोखिम अझै कायमै रहेको भन्दै महामारीलाई रोकथाम गर्न सहयोग गर्न देशवासीसामु आग्रह…

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई मातृशोक

इङ्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई मातृशोक परेको छ । नोबेल कोरोना (कोभिड–१९) को संक्रमणपछि पेपकी आमा डोलोर्स साला कार्रियोको सोमबार ८२ वर्षको उमेरमा बार्सिलोनामा निधन भएको हो । म्यानचेस्टर सिटीले यस विषयमा ट्वीटरमार्फत जानकारी दिएको हो । क्लबले ट्वीटरमा लेखेको छ, ‘पेपकी आमा डोलोर्स साला कार्रियोको मृत्युबारे जानकारी गराउनुपर्दा हामी दुखित छौं…

स्पेनिस महारथी बार्सिलोना, रियल र एथ्लेटिकोका पूर्वप्रशिक्षक एन्टिकको निधन

स्पेनिस ला लिगा फुटबलका चर्चित पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । स्पेनका शीर्ष क्लबहरु बार्सिलोना, रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडका पूर्व प्रशिक्षक एन्टिकको सोमबार निधन भएको हो । सर्बियाका ७१ बर्षीय एन्टिक लामो समयदेखि पेनक्रिएटाइटिस रोगबाट ग्रसित थिए । एन्टिक सन् १९९० देखि १९९६ सम्म एथ्लेटिकोको प्रशिक्षक थिए । उनले एथ्लेटिकोलाई स्पेनिस ला लिगा…

शुरु भयो, बुन्डेसलिगा क्लब बायर्न म्युनिखकोे प्रशिक्षण क्याम्प

जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले कोरोना भाइरसको त्रासकै बीच पनि प्रशिक्षण क्याम्प सुरु गरेको छ । उसले सोमबार रातिदेखि प्रशिक्षण क्याम्प सुरु गरेको हो । पहिलो दिन शीर्ष खेलाडीहरु प्रशिक्षणमा सहभागी भएको समाचार छ । क्लबका स्टार खेलाडीहरु रोबर्ट लेवान्डोस्की, थोमस मुलर, फिलिप कौटिन्हो, म्यानुयल निउर, किङ्से कोम्यान, निकोलस सुल, लियोन गोरेट्का, जोसुवा किम्मिच र…

ब्राजिली स्टार फिलिप कौटिन्होमाथि इङ्लिस प्रिमियर क्लबहरुको आँखा

 ब्राजिलका फुटबल स्टारर फिलिप कौटिन्होमाथि शीर्ष  इङ्लिस प्रिमियर क्लबहरुले आँखा लगाएका छन् । ऋणमा जर्मन बुनडेसलिगाका लागि बायर्न म्युनिखबाट खेलिरहेका कौटिन्होमाथि चेल्सी, म्यानचेस्टर युनाइटेड, आर्सनल र टोटेनह्याम लगायतका इङ्लिस प्रिमियर क्लबहरुले आफ्ना क्लबमा भित्राउन आँखा लगाएका छन् । प्रिमियर क्लबहरुमध्ये पनि कौटिन्हो चेल्सीमा अनुवन्ध हुनसक्ने बलियो अनुमान लगाइएको छ । पश्चिम लन्डन क्लब चेल्सीले ब्राजिलियन…

जर्मन क्लब वायर्न म्युनिखको प्रशिक्षण शुरु

जर्मन क्लब वायर्न म्युनिखले सोमबारबाट प्रशिक्षण थाल्ने भएको छ । वायर्नले कोरोना भाइरसको संक्रमण र सरकारको निर्देशन अनुशरण गर्दै सोमबारबाट टिमको तयारी सुरु गर्ने जनाएको छ । सानो समूह बनाएर टिमको तयारी गर्ने वायर्नले उल्लेख गरेको छ । ‘सानो समूह बनाएर वायर्न म्युनिखको पहिलो टिमको प्रशिक्षण सोमबारबाट सुरु हुनेछ,’ वायर्नले भनेको छ, ‘सरकारी नीति र…

आफ्ना सबै कर्मचारीलाई नियमित तलब दिएर क्लबमै राख्ने इङ्लिस फुटबल क्लब म्यानचेष्टर युनाइटेडको निर्णय

बेलायत सरकारले जागिर कटौतीका लागि गरेको आह्वानमा इङ्लिस क्लव म्यानचेष्टर युनाइटेडले असहमति जनाउँदै आफ्ना सबै कर्मचारीलाई नियमित रुपमा तलव दिएर क्लवमै राख्ने जनाएकोे छ । यता, लिभरपुल र टोटनह्यामले आफ्ना खेलाडी बाहेकका कर्मचारीलाई विदामा राखेपनि म्यानचेष्टरले भने आफ्ना ९ सय संख्यामा रहेको कर्मचारीलाई नै काममा राख्ने भएको हो । युनाइटेडले यही साता आफ्ना कर्मचारीहरुलाई यस…

अब, कास्कीमा एकद्वार प्रणालीबाट मात्रै राहत वितरण

पोखरा । राहत वितरण नाममा विभिन्न व्यक्ति तथा संघसंस्थाले आफूखुसी नगद, जिन्सी र खाद्यान्न संकलन गर्न थालेपछि कास्कीको जिल्ला प्रशासनले कडाइ गरेको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कायमै रहेको अवस्थामा सोको बेवास्ता गर्दै राहतको नाममा जथाभावी संकलन एवं वितरण कार्यपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार सूचना जारी गर्दै राहत वितरणमा कडाइ गरेको…

नयाँ वर्ष २०७७ को बैशाख ३ गतेसम्मका लागि दोस्रो पटक लकडाउनको अवधि थपियो

पोखरा । नेपाल सरकारले नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको अवधि थप गरेको छ । कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि ८ दिन थप गर्ने निर्णय गरेको हो । यसअघि, सरकारलाई सुदुर पश्चिम प्रदेश सरकार र कोभिड–१९ सम्बन्धी उच्चस्तरीय…

२०८ देशमा कोरोना संक्रमण: ६९ हजार ४ सय २४ जनाको ज्यान गयो

विश्वको २०८ देशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएको छ । दक्षिणी सुडान र सेन्ट पियरे मिकेलनमा १/१ जनामा कोरोना पुष्टि भएपछि कोभिड १९ को संक्रमण फैलिएको देशको संख्या २०८ पुगेको हो । यस्तै, दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोना भाइरस फैलिँदा संक्रमित हुनेको संख्या साढे १२ लाख नाघेको छ । हालसम्म १२…