
पोखरा । नेपालका जेसिका गुरुङ र रशिला महर्जनको जोडीले बंगलादेशको राजधानी ढाकामा भएको बंगलादेश जुनियर इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा रजत पदक प्राप्त गरेका छन् । ढाकास्थित सहिद ताजुद्धिन अहमद रंगशालामा सम्पन्न अन्तिम स्पर्धामा जेसिका र रशिलाको जोडी मलेसियाको खेलाडीसँग पराजित भएको थियो । सो जोडी मलेसियाका चेङ सु यिन र चेङ सु हुइसित २१–८ र…
पोखरा । विभागीय डर्बी नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ काठमाण्डौंमा जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । जारी प्रतियोगिताको सोमबार भएको सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ५–२ फरक गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । दोस्रो सेमिफाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भुटानको…
पोखरा । अन्तिम समयको गोलको सहयोगमा मनाङ मस्र्याङ्दी क्लबले जारी सहिद स्मारका ए डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गर्न सफल भएको छ । खेलको अन्तिम समयमा दयानन्द सिंहको गोलको सहयोगमा मनाङ मस्र्याङ्दी क्लबले विभागीय नेपाल आर्मीको त्रिभूवन क्लबमाथि १–० संघर्षपूर्ण अन्तरमा जित निकाल्यो । दशरथ रंगशालामा भएको खेलमा निधारित समयको खेल गोलरहित बराबरी भएपछि…
पोखरा । कास्कीको घान्द्रुक स्थायी घर भई हाल बेलायतमा बसोवास गर्दै आएका श्रीभक्त गुरुङको स्मृतिमा पोखराको सहारा एकेडेमीलाई सहयोग प्रदान गरिएको छ । एकेडेमीको अक्षयकोषमा सहयोग रकम पदान गरिएको हो । श्रीभक्त गुरुङको अर्घौंको तेश्रो दिन तमू प्येल्हू संघ पोखरामा श्रीभक्तकी आमा मनबुजा गुरुङले सहारा क्लवका अध्यक्ष केशवबहादुर थापालाई २ लाख ५७ हजार ५ सय…
पोखरा । पोखरा महानगरपालिका–१४, काजीपोखरीमा चौथो बास्केटबल प्रतियोगिताको तयारी शुरु गरिएको छ । स्थानीय काजीपोखरी युवा क्लबको आयोजनामा पुसको १२ गतेदेखि १५ गतेसम्म बास्केटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितालाई निरन्तरता दिन र क्लबद्वारा निर्माणार्थ बहुउद्देश्यीय भवनका लागि रकम संकलन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । प्रतियोगिताको विजेताले ७५…
पोखरा । शान्ति प्रक्रियाको उद्गम थलो पर्यटकीय सिक्लेस गाउँसम्मनै अब पक्की कालोपत्रे सडक निर्माण गरिने भएको छ । चालू आर्थिक बर्षमा काहुँखोला दुधपोखरी सडक स्तरोन्नतीका लाग भौतिक पुर्बाधार बिकास मन्त्रालयको रु २२ करोड २६ लाख ७८ हजार बजेटबाट विजयपुरखोला देखी थाकको उकालो सम्म १० कि मी सडक कालोपत्रेको कार्य अगाडी बढिरहेकोमा सो सडकलाई संघ र प्रदेश…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय, सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, एकता र अखण्डताको विषयमा बाहेक सरकारले सूचनाको हकको निर्बाध रुपमा अभ्यास गरिरहेको बता एका छन् । राष्ट्रिय सूचना आयोगद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन आज ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अरु कसैको अभ्यास र अनुभवको नक्कल गर्नेभन्दा पनि आफ्नै शैलीमा सूचनाको हकलाई अगाडि बढाउने बताएको प्रम प्रेस सल्लाहकार…
पोखरा । काठमाडौंमा जारी तेश्रो राष्ट्रिय सोतोकान कराते च्याम्पियनशीप २०१९ मा आयोजक सोतोकान कराते डो संघ (एसकेडीयुएन) टिम च्याम्पियन बन्न सफल भएको छ । आयोजकले १२ स्वर्ण पदक हात पार्दै टिम च्याम्पियन बनेको हो । नेपाल निहोन सोतोकान कराते संघ दोश्रो र ईन्टरनेशनल मार्सल आर्ट संघ (आइएमए) तेश्रो भएका छन् । निहोनले २ स्वर्ण र…
पोखरा । आर्यन गिरी र इशाश्री शाहले १७ औं जयकर स्मृती राष्ट्रिय टेनिस प्रतियोगिताको यु –१४ तर्फको उपाधि हात पारेका छन् । बिजयी खेलाडीहरुले नगद २५ हजार मेडल तथा प्रमाणपत्र प्राप्त गरे । आइतबार सम्पन्न पुरुषतर्फको फाईनल खेलमा आर्यनले अकी जुवेन रावतलाई ६–४, ६–३ ले पराजित गर्दै उपाधि उचालेका हुन् । यस्तै, ईशाश्रीले सुभाङ्गीलक्ष्मी शाहलाई…
पोखरा । हिमालयन शेर्पाले काठमाण्डौं जारी सहिद स्मारक ए डिभिजन लिगको आफ्नो दोस्रो खेलमा पनि बराबरी खेलेको छ । लिगमा आइतबार भएको एकमात्र खेलमा हिमालयन शेर्पा र विभागीय टोली नेपाल एपीएफ क्लबले १–१ को बराबरी खेलेका हुन् । एपीएफले लिगमा पहिलो अंक जोड्दा शेर्पाको २ अंक पुगेको छ । एपीएफ पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग…