Author Archive »

चितवन राइनोज पीपीएलको फाइनल नजिक

पोखरा । साविक उपविजेता चितवन राइनोज लगाचार ४ खेलमा अविजित रहँदै पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ । पारस खड्का कप्तानीको चितवनले पोखरा रंगशालामा आइतबार विराटनगर टाइटन्सलाई १८ रनले पराजित गर्दै सर्वाधिक ८ अंकका साथ दोस्रो संस्करणको पीपीएलको फाइनल नजिक पुगेको हो । लिग चरणका कुल ५ मध्ये १ खेल…

ए डिभिजन लिगमा जावलाखेलको पहिलो जित

पोखरा । जावलाखेल युथ क्लबले जारी ए डिभिजन लिगमा पहिलो विजय हात पारेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फाको एन्फा कम्प्लेक्स मैदानमा शनिबार भएको खेलमा जावलाखेलले सरस्वती युवा क्लबलाई संघर्षपूर्ण खेलमा १–० पराजित गर्दै क्लबको लागि पहिलो जित निकालेको हो । खेलको दशौं मिनेटमा ड्याडी जुनियर बाम्बाले गरेको एक मात्र गोलनै जावलाखेलको जितका…

पीपीएलमा काठमाडौंको दोस्रो जित

पोखरा ।  काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गर्दै प्ले अफ सम्भावना जिवित राखेको छ। लिग चरणमा कुल ५ मध्ये ४ खेल खेलेको काठमाडौले शनिबार विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो। चितवन राइनोज हालसम्म सबै ३ खेल जित्दै ६ सहित अंकतालिकामा उच्च स्थानमा…

काठमाडौं म्याराथनमा कान्छीमायाको ह्याट्रिक

पोखरा । काठमाण्डौं म्याराथनमा महिलातर्फ विभागीय सशस्त्र प्रहरी बल एपीएफकी कान्छीमाया कोजुले ह्याट्रिक गर्न सफल भएकी छिन् । काठमाडौंमा भएको १३ औं संस्करणको काठमाडौं म्याराथनमा निर्धारित दूरी २ घण्टा ५७ मिनेट २७ सेकेन्डमा छिचोल्दै कान्छीले उपाधिमाथि ह्याट्रिकको सफलता हात पारेकी छिन् । यसअघि, कान्छीले लगातार दुई संस्करणको उपाधि जितेकी थिइन् । काठमाडौं म्याराथनमा भने समग्रमा…

विभागीय डर्बीमा एपीएफको जित

पोखरा । राजधानीमा जारी प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबमाथि सशस्त्र प्रहरी बलको एपीएफले जित निकालेको छ । आयोजक आर्मीलाई एपीएफले ४–२ ले हराएको हो । जितसँगै नेपाल एपीएफ क्लबसमुह ‘ए’ बाट बिजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ । एपीएफले ३ खेलबाट ९ अंक जोडेको छ । एपीएफसँग पराजित भएपनि…

ए डिभिजन लिगमा मच्छिन्द्र र च्यासलले बराबरी खेल्यो

पोखरा । मच्छिन्द्र र च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बारबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सुक्रबार भएको खेलमा मच्छिन्द्र र च्यासलले १–१ गोलको बराबरी खेले । खेलमा सुरुवाती अग्रता च्यासलले लिएको थियो । २८ औं मिनेटमा सन्तोस साहुखलले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे । यससँगै सन्तोसले घरेलु…

पीपीएलमा चितवनको लगातार तेस्रो जित

पोखरा । पीपीएल टी–२० मा शुक्रबार सम्पन्न खेलमा चितवनले एक्सपर्ट धनगढीलाई ५२ रनले जित दर्ता गरेको छ । आरिफ शेखले २० बलमा ४ छक्का र २ चौकाको सहयोगले नट आउट रहँदै ४७ रनको पारी खेलेपछि चितवनले धनगढीलाई १८२ रनको सम्माजनक लक्ष्य प्रस्तुत गरेको थियो । तर, धनगढीले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १२९…

पीपीएलमा पोखरा पल्टनको लगातार तेस्रो हार

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा पोखरा पल्टनले लगातार तेस्रो हार व्यहारेको छ । यससँगै उसको अघिल्लो चरण प्रवेश कठिन बनेको छ । शुक्रबार भएको खेलमा बुटबल ब्लास्टरले पोखरालाई ८ विकेटले हराएको हो । पोखराले दिएको १२२ रनको लक्ष्य बुटबलले मात्र १४ ओभरमा २ विकेट गुमाएर भेट्टाउन सफल भएको थियो । बुटवलको सुरुवात नै…

पीपीएलमा चितवन राइनोजको लगातार दोस्रो जित

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार भएको खेलमा चितवन राइनोजले दोस्रो जित हात पारेको छ । बुटवल ब्लास्टर्सलाई ११९ रनको विशाल रन अन्तरले चितवन राइनोजले सहज जित हात पारेको हो । चितवन राइनोजले पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २ सय ३ रन जोड्न सफल भएको…

प्रधान सेनापति कपमा एपीएफ र आर्मीको जित

पोखरा । राजधानीमा जारी प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा उपाधिको दावेदार एपीएफ क्लवले प्रदेश १ लाई ९–० गोलले हराएको छ । एपीएफको जितमा सावित्रा भण्डारी ‘साम्बा’ ले ४ गरिन् । अनिता बस्नेतले ह्याट्रिक गरिन् । लगनखेलस्थित आर्मीको मैदानमा भएको खेलमा एपीएफले सुरुवातदेखि अन्त्यसम्म प्रदेश १ माथि लगातार गोल ग¥यो । खेलको पाँचौ मिनेटमा पहिलो गोल…