Author Archive »

बिच भलिबलको तयारी तीब्र

पोखरा । सुन्दर नगरी पोखरामा पहिलो पटक राष्ट्रिय महिला तथा पुरुष बिच भलिबल प्रतियोगिता हुँदै छ । यही भदौको ५ गतेदेखि ७ गतेसम्म फेवाताल किनारको बिच भलिबल कोर्टमा हुने प्रतियोगितामा देशभरबाट ४० टिमले प्रतिस्पर्धा गर्दैछ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा…

पोखरामा राष्ट्रपति रनिङशिल्ड सुरु

पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा प्रथम महानगर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारदेखि पोखरा रगंशालामा सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका आर्थिक मार्मिला तथा योजनामन्त्री किरण गुरुङले गरे । मन्त्री गुरुङले गण्डकी प्रदेशको समृद्धिलाई खेलकुदसँग जोडेर अगाडी बढाउने योजनासहित खेलकुद एकेडेमी निर्माण गर्ने योजना रहेको बताए । उनले प्रदेश सरकारले खेलकुदलाई महत्व दिएको…

फिफा वरीयतामा नेपाल ४ स्थान तल 

पोखरा । विश्व फुटबलको सर्वोच्व निकाय फिफाको वरीयतामा नेपाल ४ स्थान तल झरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ४ स्थान झरेको हो । नयाँ वरीयता अनुसार नेपाल १ सय ६५ औं स्थानमा रहेको छ । यसअघि नेपाल १ सय ६१ औं स्थानमा थियो । नेपालले हालै दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपनि…

क्यानडाको टोरन्टो राप्टोर्सले जित्यो एनबीए बास्केटबल

क्यानाडाको फ्रेन्चाइज बास्केटबल क्लब टोरन्टो राप्टोर्सले पहिलो पटक एनबीए बास्केटबल लिगको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा गोल्डेन स्टेट वारिवर्सलाई पराजित गर्दै टोरन्टोले पहिलो पटक एनबीएको उपाधि जितेको हो । ओरासेल एरिनामा भएको फाइनलमा टोरन्टोले दुई पटकको च्याम्पियन वारिवर्सलाई ११४–११० स्कोरले पराजित ग¥यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो क्वार्टरमा टोरन्टोले ३३–३२ ले अग्रता बनाएको…

पाकिस्तानविरुद्धको खेलमा भारतीय टिमको ध्यान केन्द्रीत

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलका लागि केन्द्रीत हुने बताएका छन् । इङल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप अन्तर्गत न्युजिल्याण्डविरुद्धको खेलमा अंक बाँडेपछि बोल्दै कप्तान कोहलीले अब पाकिस्तानसंगको खेलका लागि टिमले तयारी गर्ने बताए । नटिङगमा बिहीबार बर्षाको कारण भारत र न्युजिल्याण्डबीचको खेल टससमेत नभई रद्द भएको थियो ।…

वास्तवमा शिखर धवनले छिट्टै खेल्न चाहेको कप्तान कोहलीको प्रतिक्रिया

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले चोट बोकेका ओपनर ब्याट्सम्यान शिखर धवन चाँडै खेलमा फर्कने बताएका छन् । ओपनर धवनले इङल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल दौरान हातको चोट बोकेका थिए । जसको कारण धवन तीन साता मैदान बाहिर रहने छन् । तर, कप्तान कोहलीले विश्वकपको समूह चरण नसकिदै धवन टिममा फर्कने…

फिफा महिला विश्व कपमा जर्मनी र नाइजेरियाको जित

 फिफा महिला विश्वकपमा जर्मनीले लगातार दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा जर्मनीले स्पेनलाई १–० गोलले हरायो । समूह बी अन्तर्गत जर्मनीको जितमा सारा डाब्रिजको एकमात्र गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ४२ औं मिनेटमा साराले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलले पछि परेको स्पेनले दोस्रो हाफमा…

यु–२० विश्वकपमा कोरियाको ऐतिहासिक खुशी

पोल्याण्डमा जारी फिफा यु–२० विश्वकपको फाइनलमा प्रवेश गरेपछि लुब्लिनस्थित लुब्लिन स्टेडियममा एसियाली राष्ट्र दक्षिण कोरियाका खेलाडीहरुले खुशीको सेलिब्रेट गरे । सेमिफाइनलमा दक्षिण कोरियाले इक्वेडरलाई १–० ले हराउँदै फाइनल स्थान पक्का गरेको थियो । कोरियाका लागि पहिलो हाफको ३९ औं मिनटमा चोइ जुनले एक मात्र निर्णायक गोल गरे । स्मरणीय छ, दक्षिण कोरियाले यहि मैदानमा दावेदार…

वर्षाका कारण भारत र न्युजिल्याण्डको खेल स्थगित, दुवै टोलीले बराबरी अंक बाँड्यो

इङल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत भारत र न्युजिल्यान्डबीचको खेल रद्ध भएको छ । वर्षाको कारण खेल सुरु हुने निर्धाति ४ घण्टा भन्दा बढि समयसम्म सुचारु हुन नसकेपछि भारत र न्युजिल्याण्ड दुबै टोलीले समान १ अंक बाँडेका छन् । यो सँगै न्युजिल्यान्ड ४ खेलमा ३ जितसहित ७ अंक बटुल्दै शीर्ष स्थानमा छ…

आइसीसी विश्वकपमा अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

आइसीसी एकदिवसीय विश्वकप अन्तर्गत बुधबार राति भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले हराएको छ । साविक विजेता अस्ट्रेलियाले दिएको ३ सय आठ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४५ दशमलव ४ ओभरमा सबै विकेटको क्षतिमा २ सय ६६ रन बनाएको थियो । पाकिस्तानका लागि इमाम उल हकले ५३ रन बनाए । मोहमद हाफिजले ४६, वहाव रियाजले…