Hero News »

पोखरा साग गेममा टिकट शुल्क,  साधारण १ सय र सिजनलको ५ सय

पोखरा । पोखरा रंगशालामा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को खेल हेर्न प्रवेश शुल्क तय गरिएको छ । सागको लागि साधारण टिकटका लागि १ सय रुपैयाँ तय गरिएको छ । सिजनल टिकट भने ५ सय रुपैयाँ तोकिएको छ । स्थानीय साग व्यवस्थापन अन्तर्गत स्रोतसाधन परिचालन समितिले सोमबार टिकटको शुल्क निर्धारण गरेको हो ।…

ब्याडमिन्टन पूर्वाधार तयारी, सागमा सातैवटा राष्ट्रको सहभागिता

पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लक्षित निर्माण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ । पोखरामा हुने ब्याडमिन्टन खेलको लागि निर्माण शुरु गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हो । ‘ब्याडमिन्टनको लागि हल बनाउने काम सकिएको छ, अब म्याट विछ्याउने र सरसफाई गर्ने काम मात्र बाँकी छ,’ कास्क्की जिल्ला ब्याडमिन्टन…

पोखरा रंगशालामा ग्राण्ड स्टाण्ड निर्माण कार्य तिब्र

पोखरा । १३ संस्करणको दक्षिण यसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबलको स्पोर्ट्स भेन्यू पोखरा रंगशालामा ग्राण्ड स्टाण्डका निर्माण कार्य तिब्र गतिमा अघि बढेको छ । मंसीरको १५ गतेदेखि घरेलु भूमीमा सुरु हुन लागेको सोही प्रतियोगिताका लागि बुधबारबाट धमाधम प्यारापिट समेत जोड्ने काम गरिएको हो । निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड २…

साग महिला पुरुष भलिबलमा नेपाल, भारत र बंगलादेश एउटै समूहमा

पोखरा । घरेलु भूमिमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला तथा पुरुष भलिबलको खेल तालिका सार्वजनिक भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने महिला तथा पुरुष दुबैतर्फको प्रतियोगिता लिग कम नकआउटका आधारमा संचालन हुनेछन् । प्रकाशित तालिकाअनुसार महिला तथा पुरुषको दुबैतर्फ नेपाल, भारत र बंगलादेश एउटै कठिन समूह ‘ए’मा परेको छ…

साग गेम खेल्ने नेपाली खेलाडीको तयारी पूरा

पोखरा । मंसीरको १५ गतेदेखि घरेलु भूमीमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली खेलाडीको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत टिम तयारी समितिले मंगलबार पत्रकार सम्मेलन गरी नेपालले पदकका हिसावले सागलाई ऐतिहासिक सफल बनाउने दावी समेत गरेको छ । राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर…

साग गेम आयोजनाको तिथिमितिमा तलमाथि हुँदैन : खेलकुदमन्त्री विश्वकर्मा

पोखरा । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले साग गेम आयोजनाको तिथिमितिमा तलमाथि नहुने बताएका छन् । मन्त्री विश्वकर्माले आयोजक राष्ट्रको हिसावले सागको तयारी अन्तिम चरणमा पुगेको बताए । खेल पूर्वाधार निरीक्षणका लागि पोखरा आएका मन्त्री विश्वकर्माले साग तयारी समिति पोखरा अन्तरगतको प्रचार प्रसार तथा प्रकाशन समितिले शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, ‘साग गेमको…

निर्धारित समयमै नेपालमा साग गेम हुने सदस्य–सचिव सिलवालको दाबी

पोखरा । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले निर्धारित मितिमै १३ औं दक्षिण एसियाली खेलकुद (साग गेम) हुने ग्यारेन्टी दिएका छन् । साग तयारी र योजनाको जानकारी लिन साउथ ओलम्पियन कमिटीको काउन्सिल र ‘सेफ दि मिसन’को टोलीसँगै पोखरा आएका सदस्य–सचिव सिलवालले यहाँ आयोजित पत्रकार सम्मेलनमा साग गेमको तयारी अन्तिम चरणमा पुगेको समेत उल्लेख गरे…

साग गेमको तयारी अन्तिम चरणमा : मन्त्री विश्वकर्मा

पोखरा । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । मन्त्री विश्वकर्माले उक्त प्रतियोगिताको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समेत विश्वास दिलाए । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले साग प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्ने गरी आफूहरुले दिनरात काम गरिरहेको उल्लेख…

समयमै १३ औं साग गेम सम्पन्न गर्ने साउथ एसियन ओलम्पियन कमिटीको काउन्सिल र सेफ दि मिसनको निर्णय

पोखरा । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार काठमाडौंमा बसेको बैठकले नेपालमा हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) निर्धारित समयमा हुने सुनिश्चितता दिएको छ । नेपालमा आयोजना हुने १३ औ सागलाई भब्यताका साथ सम्पन्न गर्ने निर्णय काउन्सिलले गरेको हो । सरकारले पुर्वाधार निर्माणको काम समयमै सक्ने प्रतिबद्वता जनाएसँगै साग निर्धारित मितिमै हुने…

कास्की–२ को उपनिर्वाचनमा २५ जना उमेदवारको मनोनयन

पोखरा । मंसिरको १४ गते हुने कास्की २ को उपनिर्वाचनका लागि २५ जनाले उम्मेदवारी दिएका छन् । यहाँको निर्वाचन कार्यलयमा १४ राजनीतिक दल र ११ जना स्वतन्त्र गरी २५ जनाको उम्मेदवारी परेको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीबाट स्व. रवीन्द्रपत्नी विद्या भट््टराई अधिकारीले उम्मेदवारी दिएकी छन् । भट्टराईका लागि नेकपा कास्कीका अध्यक्ष कृष्णबहादुर थापाले…